Advertisement

Author: सौगात न्यूज संवाददाता

बेलडाडी गाउपालिका उपाध्यक्ष नाथद्धारा मानसिक अवस्था कमजोर भएका दुई जनाको उद्धार

बेलडाडी गाउपालिका उपाध्यक्ष नाथद्धारा मानसिक अवस्था कमजोर भएका दुई जनाको उद्धार

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्लाको बेलडाँडी गाँउपालिका उपाध्यक्ष शान्ति नाथले मानसिक अवस्था कमजोर भएका दुई जना महिलाको उद्धार गरेकी छन् । बेलडाँडी गाउपालिका वडा नं. २ का क्षमा विक र सरस्वती साउदको उद्धार गरी धनगढी उपमहानगरपालिका १३ स्थित दृष्टिविहिन फाउण्डेसनको जिम्मा लगाएकी हुन् । सामानिजक सेवामा व्यस्त गाँउपालिका उपाध्यक्ष नाथले सराहनिय कार्य गरेकि छनु । लामो समयदेखि मानसिक समस्याको सिकार भएका क्षमा विक र सरस्वती साउदको सडकबाटै उद्धार गरी पालिकाको एम्बुलेन्समार्फत दृष्ट्रिविहिन फाउण्डेसनमा बुझाईएको उपाध्यक्ष नाथले बताईन् । उद्धार गरीएका दुबै जना मानसिक अस्वस्थ्यताको कारण सडकमै खाने र सडकमै सुत्ने गरेका थिए । सडकको नरक जीवन जीईरहेका उनीहरुलाई नयाँ जीवन दिनका लागि उद्धार गरी दुष्ट्रिविहिन फाउण्डेसनमा बुझाईएको उपाध्यक्ष नाथले बताईन् । उपाध्यक्ष नाथका अनुसार क्षमा विकका दुई छोरा छन भने निर्मला स...
नक्कली भारतीय नोट सहित तिन विदेशी नागरीक गरी पाच जना पक्राउ

नक्कली भारतीय नोट सहित तिन विदेशी नागरीक गरी पाच जना पक्राउ

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुरबाट नक्कली भारतीय नोट सहित तिन विदेशी नागरीक र दुई नेपालीगरी पाँच जना पक्राउ परेका छन् । शुक्रबार राती जिल्लाको शुक्लाफाटा नगरपालिका वडा नं. ३ जोनापुरस्थित रहेको नेपाली सेनाको श्री रणसिंह गण जोनापुर पोष्टले ग्ए१४ द्यज्२०७३ भारतीय नम्बर प्लेटको गाडि जाँच गर्दा १ सय ४७ थान भारतीय पाँचसयका नोटका रंगिन प्रतिलिपि(नक्कली नोट) भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक सागर बोहराले जानकारी दिए । उक्त गाडिमा भारतीय पाँच सयका नक्कली नोट बोकि रहेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय झलारीको प्रहरी टोलीले पिछा गरीरहेको डिएसपि बोहराले बताए । गाडिमा सवार शुक्लाफाटा नगरपालिका वडा नंम्बर १ बन्साहका ३२ बर्षिय सौगात बहादुर सिंह, सोही ठाँउका २४ बषिय चन्द्र बोहरासहित तिन जना भारतीय नागरीक पक्राउ गरीएको सूचना अधिकारी बोहराले बताए । जिल्ला...
निर्माण व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा अवस्थीले मारे बाजी

निर्माण व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा अवस्थीले मारे बाजी

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–निर्माण व्यवसायी संघ कञ्चनपुरको १५औ अधिवेशन अन्तरगत भएको निर्वाचनमा पुर्व अध्यध्यक्षहरुको शक्ति निरिह भएको छ । पहिलो पटक अध्यक्ष पदमा निर्वाचन लड्दा ४२ मतले पराजित भएका पुष्पराज अवस्थीले दोस्रो पटक भने पुर्व अध्यक्षहरुको शक्ति देखाएर अध्यक्षमा दोहोरिन खोजेका निरञ्जन प्रसाद भट्टलाई १७ मतले हराएर अध्यक्ष पदमा निर्वाचित हुन सफल भए । नो रिपिट र साना पुजिका व्यवसायीलाई गोलबद्ध गर्दै दोस्रो पटक चुनावमा होमिएका अवस्थीले कुल २८१ मत खसेकोमा १४९ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । निवर्तमान अध्यक्ष निरञ्जन प्रसाद भट्टले १३२ मत मात्रै ल्याए । १४औँ कार्य समितिका लागि २५ भदौँ ०७९मा सम्पन्न भएको निर्वाचनमा भट्टले अवस्थीलाई ४२ मतले हराएका थिए । बरिष्ठ उपाध्यक्षमा भट्ट प्यानलका देब बहादुर चन्द निर्वाचित भएका छन । चन्दले आफ्ना निकतमप्रतिस्पर्धी अमर बहादुर बमलाई ६२मत अन्तरले हराउँदै बरिष्...
शिक्षा विधेयक विरुद्ध महेन्द्रनगरमा स्कुल वस प्रर्दशन

शिक्षा विधेयक विरुद्ध महेन्द्रनगरमा स्कुल वस प्रर्दशन

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्लाको मुख्य बजार महेन्द्रनगरमा शिक्षा विधेयक विरुद्ध निजी विद्यालय संगठन प्याब्सन, एनप्याब्सन, हिसान र एएफनमा आवद्ध विद्यालयहरुले स्कूल बस प्रदर्शन गरेका छन् । शुक्रबार विद्यालय शिक्षा विधेयकमा समावेशी केही बुँदा संशोधनका लागि स्कुल बस सहित विरोध प्रर्दशन गरेका हुन् । भीमदत्त नगरपालिका ३ भाँसीबाट सुरु प्रदर्शन महेन्द्रनगर बजार क्षेत्र परिक्रमा गरिएको छ । भाँसीबाट ट्राफिक चोक हुँदै प्रशासन कार्यालय भएर महाकाली अस्पताल रोड हुदै बजार परिक्रमापछि भानु चोकामा पुगेर सकिएको छ । भानु चोकमा विद्यालयका सवारी साधन आ–आफ्नो विद्यालय फर्किएका छन् ।   विद्यालय शिक्षा विधेयकमा समवोश क्रमशः गैर नाफा मुलक बनाइने र पूर्ण छात्रबृत्तिको प्रावधान लिएर आन्दोलित छन् । एन प्याब्सन कञ्चनपुर अध्यक्ष सत्येश बहादुर चन्दले सरकारले विद्यालय शिक्षा विधेयकमा समावेश पूर्ण छात्रवृत्ति,...
जनसरोकार पोष्ट राष्ट्रिय दैनिककोे १३ औँ बार्षिकोत्सव : पत्रकार कल्याण कोषका लागि आर्थिक सहयोग

जनसरोकार पोष्ट राष्ट्रिय दैनिककोे १३ औँ बार्षिकोत्सव : पत्रकार कल्याण कोषका लागि आर्थिक सहयोग

samachar, अर्थ, समाचार, सुदूरपश्चिम
शंकर दत्त अवस्थी, महेन्द्रनगर – सुदूरपश्चिम प्रदेश बैतडी र कञ्चनपुरबाट एकसाथ प्रकासित हुने जनसरोकार पोष्ट राष्ट्रिय दैनिकले बार्षिकोत्सव मनाएको छ । जनसरोकार पोष्ट राष्ट्रिय दैनिकले १३ औँ बार्षिकोत्सव अवसरमा पत्रकार कल्याण कोषका लागि आर्थिक सहयोग गरेको हो । जनसरोकार पोष्ट दैनिकका प्रकासक तथा प्रधानसम्पादक राजेन्द्र प्रशाद अवस्थीले यस पटकको बार्षिकोत्सव अवसरमा पत्रकार कल्याण कोषका लागि आर्थिक सहयोग गरेको बताए । पत्रकार महासंघ कञ्चनपुरका सल्लाहकार समेत रहेका अवस्थीले पत्रकारको हकहितका लागि कोषमा आर्थिक सहयोग गरेको बताए । साप्ताहिकबाट सुरु भएको पत्रिका एक वर्षमै दैनिक पत्रिकाको रुपमा पाठकवृन्दसमक्ष ल्याउन सफल भएको थियो । कठिनतम परिस्थितिमा पनि हार नमान्दै विज्ञापनदाता, शुभेच्छुक, सहयोगी तथा पाठकवृन्दको साथ र समर्थनका कारण दैनिक प्रकाशनलाई निरन्तरता दिई रहेको छ । अवस्थीले सदैव राष्ट्र, राष्ट्...
सामुदायिक वन समन्वय समितिको २१औँ बार्षिक साधारण सभा सम्पन्न

सामुदायिक वन समन्वय समितिको २१औँ बार्षिक साधारण सभा सम्पन्न

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, राजनीति, समाचार, सुदूरपश्चिम
कञ्चनपुर - सामुदायिक वन समन्वय समिति (सिएफसीसी)को २१ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । ‘वनको दिगो व्यवस्थापन र सामुदायिक अधिकार, समावेशी, सुशासन र हरित अर्थतन्त्र सम्बृद्धिको आधार’ भन्ने मुल नाराका साथ सामुदायिक वन समन्वय समिति(सिएफसीसी)को बार्षिक साधारण सभा सम्पन्न भएको हो । आइतबार कृष्णपुर नगरपालिका ६ सिहपुर सामुदायिक वनमा आयोजित बार्षिक साधारण सभामा सामुदायिक वन समन्वय समिति९सिएफसीसी०का अध्यक्ष महेश दत्त जोशीले पर्यावरण, बन्यजन्तुको सरक्षण, उपभोक्ताको हक अधिकार, सामुदायिक वनको सुशासनदेखिका लालझाडी मोहना जैविक मार्ग क्षेत्रमा सरक्षणका विविध पक्षमा कामकाज गर्दै आएको बताए ।   गत आर्थिक बर्ष ०८१/०८२ मा थुप्रै सरक्षणका योजना सम्पन्न गरिएको बताउँदै अध्यक्ष जोशीले तराई भूपरिधी९ताल० लगायतका सरकारी, गैर सरकारी संघ,संस्था, सामुदायिक वन, स्थानीय सरकार सबै क्षेत्रसंगको समन्वयमा ...
एनजिओको ठगि धन्दा मात्रै होईन, किसानमाथि अत्याचार

एनजिओको ठगि धन्दा मात्रै होईन, किसानमाथि अत्याचार

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर – कञ्चनपुरको लालझाडीका किसान आफ्नै सहकारी र चुरो नेपाल नामक एनजिओबाट ठगिएका छन । ५० प्रतिशत अनुदानमा कृषि समाग्री दिन्छु भन्दै किसानबाट उनीहरुकै सहकारी मार्फत रकम संलकन गर्न लगाएपछि सयौँ किसान ठगिएका हुन । अनुदानमा कृषि समाग्री पाईने भन्दै अनमोल कृषि सहकारी र दोदा साना किसान सहकारीले आफ्नै शेयर सदस्य किसानबाट करोडौँ रकम सकलन गरेको थियो । गत बर्ष दुवै सहकारीले झण्डै साढे ३ सय किसानबाट अढाई करोड रकम संकलन गरेपनि किसानलाई कृषि समाग्री दिलाउन सकेका छैनन । अनमोल कृषि सहकारीले १ सय १० किसानबाट ४८ लाख, ४६ हजार बढि र दोदा साना किसान सहकारीले अढाई सय किसानबाट १ करोड, ९३लाख बढि रकम संकलन गरेका थिए । आफ्नै खेतबारीमा उत्पादन भएको कृषि उपज बिक्रि वितरणदेखि सहकारी, बैंक, आफन्तबाट ऋण निकालेर कृषि समाग्री खरिदका लागि सहकारीलाई अग्रीम पैशा बुझाएका किसानको अहिले विचल्ली भएको छ । अग्रीम पैशा बु...
अमर शहिद भीमदत्त पन्तको ७२ औ स्मृति दिवस मनाईयो

अमर शहिद भीमदत्त पन्तको ७२ औ स्मृति दिवस मनाईयो

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, शेयर बजार, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – अमर शहिद भीमदत्त पन्तको ७२ औ स्मृति दिवस तथा भीमदत्त पन्त स्मृति प्रतिष्ठानको २४ औ बार्षिक साधारण सभा भव्यताकासाथ सम्पन्न भएको छ । शनिबार विहान कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नंम्बर ४स्थीत अमर शहिद भीमदत्त स्मृति प्रतिष्ठानको भवनमा शहिद पन्तको ७२औ स्मृति दिवस भव्यताकासाथ मनाईनुका साथै विभिन्न निर्णय गर्दै प्रतिष्ठानको बार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न भएको हो । भीमदत्त पन्त स्मृति प्रतिष्ठानका अध्यक्ष हरी जोशीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा अतिथि तथा उपस्थीत सबैले अमर सहिद भीमदत्त पन्तको फोटोमा माल्यार्पण गरेका थिए । प्रतिष्ठानका पदाधिकारी, साधारण सदस्य, कर्मचारी, पत्रकारलगायतक विभिन्न राजनितिक दल तथा संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि पुर्व उपसभामुख सभामुख भोजराज जोशी रहेका थिए भने पूर्व सांसद पुरन दयाल, पूर्व प्...
निर्मला पन्तको बलात्कारपछि हत्या भएको सात बर्षसम्म बचन दिने सबै न्याय पाउनै मुस्किल

निर्मला पन्तको बलात्कारपछि हत्या भएको सात बर्षसम्म बचन दिने सबै न्याय पाउनै मुस्किल

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको सात वर्ष पुगेको छ । तर, दोषी अझै कानुनी कठघराबाहिरै छन् । पछिल्लो सात वर्षमा पाँच गृहमन्त्री फेरिए भने ६ जना प्रहरी महानिरीक्षक बदलिए । तर, न्यायको पर्खाइमा उभिएको निर्मलाको परिवार आस मार्दै छ । भीमदत्त नगरपालिका– २, उल्टाखामकी निर्मलाको ११ साउन ०७५ मा उखुबारीमा शव फेला परेको थियो । त्यसको अघिल्लो दिन उनी साथी रोशनी बमको घरमा होमवर्क गर्न भन्दै हिँडेकी थिइन् । हत्याको ८४ महिनासम्म रहस्य खुलेको छैन । यसबिचमा कञ्चनपुरमा १० एसपी परिर्वतन भए । उतिवेला केन्द्रीय अनुसन्धान ब्युरोबाट आएका तत्कालीन डिएसपी अंगुर जिसी र कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट नेतृत्वको अनुसन्धानमा निर्मलाको हत्याकाण्डमा भीमदत्त नगरपालिका– १९ बागफाँटाका दिलीप विष्टलाई अभियुक्त देखाइएको थियो । प्रहरीले किटानका साथ निर्म...
एमाले निकट निजामती कर्मचारी संगठनले ग¥यो बृक्षारोपण

एमाले निकट निजामती कर्मचारी संगठनले ग¥यो बृक्षारोपण

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–नेकपा एमाले निकट निजामती कर्मचारी संगठनले बृक्षारोपण गरेको छ । नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुर जिल्ला कार्य समितिले शुक्रबार दोधाराचाँदनी नगरपालिकादेखि बृक्षारोपण कार्यक्रम सुरु गरेको हो । नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरका अध्यक्ष मान बहादुर चन्दले सहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवसको अवसरमा सप्ताह ब्यापी कार्यक्रम गरीरहेको छ । ‘दोधाराचाँदनी नगरपालिकाबाट शुरु भए १५ साउन सम्म सञ्चालन हुने कार्यक्रम ९ वटै पालिका कमिटीले रचनात्मक ,सामाजिक कार्यहरूगरेर सहिद सप्ताह मनाउँछौँ, ‘उनले भने, ‘आज पहिलो दिन नेपाल निजामती कर्मचारी संगठन दोधारा चादनी पालिका कमिटीले दोधारा चादनी अस्पताल परिसरमा फलफुलका बिरुवा रोपेको छ, यसरी नै क्रमिक रुपमा जिल्लाभरी कार्यक्रम संचालन हुन्छन ।’ कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्य दोधारा चाँदनी इन्चार्ज गगन खत्री नेकपा एमाले जिल्ला सदस्...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज