×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

Breaking News 2

एमाले पार्टी कार्यालय कञ्चनपुरले पत्रकारलाई आर्थिक सहयोग गर्ने

एमाले पार्टी कार्यालय कञ्चनपुरले पत्रकारलाई आर्थिक सहयोग गर्ने

Breaking News 1, Breaking News 2, samachar, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर । नेकपा (एमाले) जिल्ला कार्यसमिति कन्चनपुरले नेपाल पत्रकार महासंघ कन्चनपुरका अध्यक्ष सुरेश सिह धामीको उपचारका लागि आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको छ । शनिबार पार्टीको महेन्द्रनगर स्थित कार्यालयमा बसेको ७ औं बैठकले पत्रकार महासंघ कंचनपुरका अध्यक्ष  धामीको उपचारका लागि ५० हजार रुपैया आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । पार्टीले गम्भीर बिरामी भई काठमाडौमा उपचाररत  रहेका धामीलाई उपचारमा सहयोग गर्ने लगायतका महत्वपूर्ण निर्णय गरेको प्रेस चौतारी नेपाल,कन्चनपुरका अध्यक्ष मदन गिरीले बताए । पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामी केही समयदेखि काठमाण्डौँ स्थित काठमाण्डौँ मेडिकल कलेज सिनामंगलमा उपचारारत छन । धामीको पाचन प्रणाली संग सम्बन्धी ग्रन्थी(प्याङक्रियाज)मा ट्युमर फेला परेपछि पहिलो चरणको सल्यकृया भएको र दोस्रो चरणका लागि अर्को अस्पताल एव थप खर्च लाग्ने भएपछि उपचार खर्च अ...
बागबाणीको एक घरबाट ६ जना जुवाडे पक्राउ

बागबाणीको एक घरबाट ६ जना जुवाडे पक्राउ

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्लामा ६ जना जुवाडेसहित नगद रुपयाँ बरामद गरीएको छ । शनिबार दिउसो ३ बजेको समयमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका वडा नं. १८ बागवाणि चोकस्थित विक्रम पुनको घरमा जुवा तास खेलीरहेका ६ जना जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चपनुरका प्रबक्ता एवं डिएसपि सागर बोहराले जानकारी दिए । गोप्य सूचनाको आधारमा पुनको घरमा खोजतलासी गर्नेक्रममा जुवाखालमा जुवातास खेलिरहेको अवस्थामै उनीहरुलाई पक्राउ गरीएको प्रहरीस्रोतले जानकारी दिएको छ । उनीहरुको साथबाट ६ गड्डी तास र नगद रु १३ हजार ९७५ फेलापारी बरामद गरीएको प्रबक्ता बोहराले बताए ।...
बेलडाडी गाउपालिका उपाध्यक्ष नाथद्धारा मानसिक अवस्था कमजोर भएका दुई जनाको उद्धार

बेलडाडी गाउपालिका उपाध्यक्ष नाथद्धारा मानसिक अवस्था कमजोर भएका दुई जनाको उद्धार

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्लाको बेलडाँडी गाँउपालिका उपाध्यक्ष शान्ति नाथले मानसिक अवस्था कमजोर भएका दुई जना महिलाको उद्धार गरेकी छन् । बेलडाँडी गाउपालिका वडा नं. २ का क्षमा विक र सरस्वती साउदको उद्धार गरी धनगढी उपमहानगरपालिका १३ स्थित दृष्टिविहिन फाउण्डेसनको जिम्मा लगाएकी हुन् । सामानिजक सेवामा व्यस्त गाँउपालिका उपाध्यक्ष नाथले सराहनिय कार्य गरेकि छनु । लामो समयदेखि मानसिक समस्याको सिकार भएका क्षमा विक र सरस्वती साउदको सडकबाटै उद्धार गरी पालिकाको एम्बुलेन्समार्फत दृष्ट्रिविहिन फाउण्डेसनमा बुझाईएको उपाध्यक्ष नाथले बताईन् । उद्धार गरीएका दुबै जना मानसिक अस्वस्थ्यताको कारण सडकमै खाने र सडकमै सुत्ने गरेका थिए । सडकको नरक जीवन जीईरहेका उनीहरुलाई नयाँ जीवन दिनका लागि उद्धार गरी दुष्ट्रिविहिन फाउण्डेसनमा बुझाईएको उपाध्यक्ष नाथले बताईन् । उपाध्यक्ष नाथका अनुसार क्षमा विकका दुई छोरा छन भने निर्मला स...
कार्तिक १९ गते बुधबार पोखरी कटेजमा साँस्कृतिक साँझ

कार्तिक १९ गते बुधबार पोखरी कटेजमा साँस्कृतिक साँझ

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्लामा पर्यटकिय स्थलको लागि चर्चित पोखरी कटेजमा साँस्कृतिक साँझ कार्यक्रमको आयोजना गरिने भएको छ । राष्ट्रिय संगीतकर्मी संघ सुदूरपश्चिमको आयोजना एव राष्ट्रिय संगीतकर्मी संघकै केन्द्रिय सदस्य तथा सुप प्रदेश इन्चार्ज ऐन बहादुर दौल्यालको प्रायोजनमा कार्तिक १९ गते बुधबार बेदकोट नगरपालिका ७ सुडामा रहेको पोखरी कटेजमा साँस्कृतिक साँझ कार्यक्रम हुने भएको हो । कार्यक्रममा राष्ट्रिय कलाकार टेक विसि लगायत स्थानीय स्तरका कलाकारहरुको प्रस्तुति रहने आयोजकले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । देशको पछिल्लो राजनितिक अवस्थाले मानिसहरुमा नैराश्यता र चिन्ता बढाएकोले मनोवल, आत्मवल बढाउन, समाजमा पछाडि परेका मानिसहरुलाई सघाउन र सामाजिक कार्य गर्न बृहत सास्कृतिक कार्यक्रमको आयोजना गरीएको आयोजनकले जनाएको छ । साथै ‘आन्तरिक पर्यटन प्रर्बद्धन, कला संस्कृतिको सम्ब्रद्धन’ गर्ने उदेश्यक...
बेलौरीका जेनजी समुहको प्रशासनमा ज्ञापन : सुशासनदेखि भारतीय पक्षबाट अवरोध हुलाकी सडक शुचारुकोे माग

बेलौरीका जेनजी समुहको प्रशासनमा ज्ञापन : सुशासनदेखि भारतीय पक्षबाट अवरोध हुलाकी सडक शुचारुकोे माग

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
कञ्चनपुर :  कञ्चनपुरको बेलौरीका जेनजी समुहले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । बिहीबार जेनजी समुहले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा ज्ञापन पत्र बुझाएको होे । जेनजी बेलौरीका सयोजक केशव कुमार बोहराले सुशासन, भ्रष्टाचार बिरुद्धमा निरन्तर शान्तिपूर्ण आन्दोलन गर्दै आएपनि पालिकाले चासो नदिएपछि प्रशासनलाई गुहार गरेको बताए । उनका अनुसार ८ बर्षदेखि भारतीय पक्षले बेलौरी नगरपालिका ८ पचुई स्थित अबरुद्ध हुलाकी सडक शुचारु गरिदिनुपर्ने, पहुँचका आधारमा नगरपालिकामा भर्ना गरिएका कर्मचारी हटाउनुपर्ने, कर्मचारीको विवरण माग, जेनजी चोक स्थापना सुशासनदेखि भ्रष्टाचार बिरुद्धमा मुद्दा अघि सारेका छन । आफुहरुले निरन्तर जनचासोका विषयमा मुद्दा उठान गरेपनि पालिकाले चासो नदिएको उनको गुनासो छ । विवादित कर्मचारीहरुलाई नगरपालिकाले उल्टै सरक्षण गरेको जेनजीहरुको आरोप छ । जेनजी समुहका अगुवा लक्ष्मण दियालल...
शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर – शुक्रबारदेखि कञ्चनपुर महेन्द्रनगरमा नेपाल जेसीज क्षेत्र(घ) सम्मेलन हुन लागेको छ । नेपाल जेसीजको आयोजना एव महेन्द्रनगर जेसीजको आथित्यमा क्षेत्र(घ) सम्मेलन हुन लागेको हो । जिल्ला मुकाम महेन्द्रनगरमा हुने उक्त सम्मेलनको तयारी पुरा भएको आयोजकले बिहिबार पत्रकारसम्मेलनमार्फत जानकारी दिएको छ । सम्मेलनको समुद्धघाटन सुदूरपश्चिम विश्वविद्यालयका उपमुलपति डा. हेमराज पन्तको प्रमुख आथित्यमा हुने आयोजकले जनाएको छ । महेन्द्रनगर जेसिजका पुर्व अध्यक्ष एव सम्मेलनका महासचिव हरिश भट्टले ममताज पाटी पैलेशमा बिहान ११बजेदेखि औपचारिक रुपमा उद्घाटन हुने बताए । महेन्द्रनगर जेसिज बर्ष ०२५ का अध्यक्ष राजेन्द्र प्रशाद अवस्थीले मञ्च व्यवस्थापनदेखिका सबै तयारी पुरा भएको बताएका छन् । नारायण नदी पश्चिम नेपालको भुगोल लक्षित गरेर दोस्रो पटक राष्ट्रिय सम्मेलन हुन लागेको हो । यस अघि ०१५मा ४२औँ राष्ट्रिय महाधिवेशन मह...

कञ्चनपुरमा बुवा र छोराको एकै दिन मृत्यु

Breaking News 2, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
              महेन्द्रनगर असोज ४। कञ्चनपुरमा राना परिवारमा ठुलो बज्रपात परेको छ। जिल्लाको भीमदत्त नगरपालिका ११ गड्डाचौकी पशुपती टोल बस्ने राना परिवारका बुवा– छोराको एकै दिन निधन भएपछी परिवारमा निकै ठुलो बज्रपात परेको हाे भने गाउँ पुरै शोकमा डुबेको छ कञ्चनपुर जिल्लाको गड्डाचौकी ११ मा रहेको जलशा होटलका संञ्चालक दान बहादुर राना र उनका छोरा बिक्बी रानाको एकैदिन निधन भएको पारिवारिक स्रोतको भनाई रहेको छ । दान बहादुर राना कञ्चनपुरको भीमदत्त नगरपालिका ११ मा रहेको जलशा होटलका संञ्चालक र होटल व्यावसायी पनि हुन । उनका छोरा बिक्कीले पनि बुवालाई होटलमा सघाउदै आएका थिए । बिक्की बिरामी भएपछी उनलाई उपचारको लागि भारतको बरेल लगिएको थियो । यता बिक्कीका बुवालाई पनि विसन्चो भएर उपचारको लागि कैलालीको धनगढी लगिएको थियो ।असोज ३ गते बिक्कीको उपचारको क्रममा बरेली अस्पतालमा निधन भएको हो भने यता धनग...
पुनर्वास नगरपालिकामा जेनजी काे आगजनिक पछि पुनर्निर्माण प्रक्रिया तीव्र, नगद सहयोग नलिने निर्णय

पुनर्वास नगरपालिकामा जेनजी काे आगजनिक पछि पुनर्निर्माण प्रक्रिया तीव्र, नगद सहयोग नलिने निर्णय

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर कञ्चनपुर-कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिकामा कार्यपालिका बैठक बिहिबार बसेको छ। जेन्जी आन्दोलनको क्रममा भदौ २४ गते आगजनी गरी पालिका पूर्णरूपले ध्वस्त भएको थियो । यतिबेला पालिकामा नगरपालिकाका कर्मचारी जनप्रतिनिधिहरू सरसफाई जुटेका छन्। पालिकामा जलेर नष्ट भएका र टुटफुट भएका सरसामानहरू मात्र यत्र तत्र देखिन्छन्। पालिकाका कोठाहरू आगोको धुवाले पुरै कालो अवस्थामा देख्न सकिन्छ।रङ्गरोगनको काम चलिरहेको छ । पालिकाले केही दिन अगाडि सूचना जारी गर्दै अत्यावश्यकीय सेवा बाहेकका अन्य सेवा दिन नसक्ने जानकारी दिएको थियो। बिहीबार बसेको कार्यपालिका बैठकले पालिकाको अतिआवश्यक मर्मतकार्य छिटो भन्दा छिटो सम्पन्न गरी कार्यालय सञ्चालन गर्नुका साथै सेवा प्रवाह गर्ने निर्णय गरेको छ । यो सँगै पालिकालको पुनर्निर्माणका लागि कसैसँग पनि नगद रुपैयाँ आर्थिक सहयोग नलिने तर आफू खुसी सहयोग दिन चाहेमा जिन्सी ...
स्वास्थ्य मन्त्रीमा डा रमेश आचार्यको सम्भावना

स्वास्थ्य मन्त्रीमा डा रमेश आचार्यको सम्भावना

Breaking News 2, राजनीति, समाचार
अन्तर्राष्ट्रिय रूपमा ख्याति प्राप्त बरिष्ठ वैज्ञानिक तथा १०४ भन्दा बढी देशमा सेमिनार गरी सकेका र अन्तर्राष्ट्रिय सम्बन्ध रहेका नेपालको भ्रष्टाचार विरोधी अभियन्ता तथा GEN Z आन्दोलनलाई सहयोग गरी रहेका, covid-19 का चर्चित डा. रमेश आचार्यलाई स्वास्थ्य मन्त्री वा परराष्ट्र मन्त्रीमा नियुक्ति हुने संभावना रहेको छ। उहाँको अनुभव र योगदान केवल चिकित्सा विज्ञान र अनुसन्धानमा मात्र सीमित छैन, उहाँले महामारीको कठिन समयमा हजारौं नेपालीलाई स्वास्थ्य परामर्श, सचेतना अभियान र सहयोग प्रदान गरी राष्ट्रिय स्तरमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको हो। स्वास्थ्य मन्त्रीको रूपमा, उहाँले देशको सार्वजनिक स्वास्थ्य प्रणाली सुधार गर्ने, ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच विस्तार गर्ने र नविन प्रविधि र अनुसन्धानलाई प्राथमिकता दिने योजना ल्याउन सक्नुहुन्छ। त्यस्तै परराष्ट्र मन्त्रीको रूपमा, उहाँको अन्तर्राष्ट्रिय...
जेनजी आन्दोलनका शहिदहरुका लागि मेधावि सेकेण्डरी स्कूलद्धारा श्रद्धाञ्जली सभा आयोजना

जेनजी आन्दोलनका शहिदहरुका लागि मेधावि सेकेण्डरी स्कूलद्धारा श्रद्धाञ्जली सभा आयोजना

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – गत भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा शहिद भएका सहिदहरुप्रति मेधावी सेकेण्डरी स्कूलका विद्यार्थीहरुले हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् । बुधबार बेलुका मेधावी सेकेण्डरी विद्यालयले शिक्षक शिवम बस्नेतको संयोजकत्वमा श्रद्धाञ्जली सभाको आयोजना गरी विद्यालयका विद्यालय, शिक्षक, कर्मचारी लगायतले आन्दोलनमा सहादत भएका शहिदहरुप्रति उच्च सम्मानका साथ हार्दिक श्रद्धाञ्जली दिएका हुन् । श्रद्धाञ्जली सभामा विद्यार्थीहरुले नेपालको नक्सा बनाई मौनबत्ति बालेर शहिदहरुको मृत्य आत्माको चिरशान्तिको कामना सहित परिवारजनमा संवेदना प्रकट गरेको श्रद्धाञ्जली सभाका संयोजक शिक्षक शिवम बस्नेतले बताए । श्रद्धाञ्जली सभामा विद्यालयका प्रिन्सिपल महाशर्मा न्यौपानेलगायत शिक्षक ईन्दु भट्ट, अन्य शिक्षक, विद्यालय कर्मचारी, कक्षा ९ र १० का विद्यार्थीहरुको उपस्थिति रहेको संयोजक बस्नेतले बताए । शिक्षक बस्न...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज