×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

कर्णाली

विकास हुन नसकेको हुम्ला जिल्ला

विकास हुन नसकेको हुम्ला जिल्ला

Breaking News 1, samachar, कर्णाली, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार
कञ्चनपुर-   कर्णाली प्रदेशको हुम्ला  जिल्लामा अझै बिकाश हुन  सकेको छैन त्याहा का जनता को अझै दयनिय अवस्था रहेको छ न्यानो कपडा वितरण गर्न हुम्ला पुगेको आशिका तामाङ भन्नुहुन्छ, "बाटो RAP भन्ने बेलायती सस्था ले खोलीदेको पाँच बर्ष भो एक टुक्रा पिच छैन  सडकको पनि स्तरउन्नति हुन नसकेको उहाँको भनाइ छ। , बिजुली को पोल छ बत्ति छैन, धारा छ पानी छैन, सरकारी स्कुल हेर्दा गोठ जस्तो छ , स्थानीय जनता को जिबन स्तर हेर्दा 2045/46 साल तिर को जस्तो देखिन्छ ! खेतिबालि  गरेर  6 महिना खान पुग्दैन , जीवन स्तर दयनिय रहेको  बालबालिका को अवस्था हेर्दा भो'कै  देखिन्छ  गणतन्त्र आयन पनि हुम्ला जिल्ला मा बिकाश हुन नसकेको तमाङ को भनाइ रहेको छ एक एक रुपिया उठायर  सुदुर पश्चिमी  को दार्चुला जिल्ला का सरकारी बिद्यालयमा गयर अर्थीक अवस्था कमजोर भयका बालबालिका हरुलाइ न्यानो लुगा जुत्ता बितरण गर्दै दर्चुला जिल्ला बाट शुरु  गरे...
मेगा सहकारीको १२औ स्थापना दिवस मनाईयो

मेगा सहकारीको १२औ स्थापना दिवस मनाईयो

Breaking News 1, samachar, अर्थ, कर्णाली, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
कञ्चनपुर–सहकारीहरु ओरालो लागेको बेलामा कञ्चनपुरबासीहरुको आत्मविश्वास जित्न सफल भएको मेगा बचत तथा ऋण सहकारी संस्थाले बुधबार १२औ स्थापना दिवस मनाएको छ । सहकारीले जिल्लाका विभिन्न सेवाकेन्द्रहरुमा फरकफरक कार्यक्रम गरी स्थापना दिवस मनाएको हो । केन्द्रिय कार्यलय तथा प्रमुख सेवा केन्द्र महेन्द्रनगरमा सहकारीका अध्यक्ष लगायत पदाधिकारी, कर्मचारीको उपस्थीतीमा शुभकामना आदानप्रदान कार्यक्रम गरीएको सेवा केन्द्रका प्रमुख जयदेव जोशीले जानकारी दिए । उनका अनुसार सहकारीका अध्यक्ष रघुनाथ ओझा, उपाध्यक्ष रविन्द्र धामी, लेखा समिति संयोजक टेक राज भट्ट, ऋण समिति संयोजक कान्तुराम पनेरु र प्रशासन प्रमुख डम्मर नाथ लगायत सेवा केन्द्रमा कार्यरत कर्मचारीहरुको उपस्थीती रहेको थियो । आगामी दिनमा संस्थाले स्तरीय एवं विश्वसनिय वित्तीय सेवा प्रदान गर्ने संस्थाका अध्यक्ष ओझाले प्रतिबद्धता व्यक्त गरे । सहकारीका अन्य ...
१०औ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै हुन्छ : राखेप सदस्य सचिव घिसिङ

१०औ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै हुन्छ : राखेप सदस्य सचिव घिसिङ

Breaking News 1, कर्णाली, खेलकुद, गण्डकी, मनोरञ्जन, विचार, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर – १०औ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै मितिमा सम्पन्न हुने राष्ट्रिय खेलकुद परिषद(राखेप) सदस्य सचिव टंकलाल घिसिङले बताउनुभयो । शनिबार कञ्चनपुरको महेन्द्रनगर पुगेर खेलकुदका भौतिक संरचनाको अवलोकन गरेका राखेप सदस्य सचिव घिसिङले कुनै पनि हालतमा तोकिएकै मितिमा राष्ट्रिय खेलकुद प्रतियोगिता हुने बताएका हुन् । उहाँले उत्कृष्ट प्रदर्शनका लागि राम्रो तयारीमा जुट्न सबै खेलाडीमा अनुरोध समेत गर्नुभयो । ‘जहांसम्म १०औ राष्ट्रिय खेलकुद प्रतियोगिता सर्दैसर्दै जेठमा पुगेको छ, बास्तवमा सदस्य सचिव भएर मैले ९औ राष्ट्रिय खेलकुदको समेत नेतृत्व गर्ने अवसर पाए, र मैले त्यतिबेला नै मंसिर २ गते २०८१मा गर्ने गरी मिति तय गरेर सोका लागि आवश्यक बजेट समेत विनियोजन गत बर्ष नै गरेर पुरक बजेटको व्यवस्थापन भईसकेको स्थीति थियो, भलै विचमा परीषदको बैठकहरु समयमै नहुदाखेरी पहिले तोकेको मितिमा हुनसकेन,’ उहाँले अगाड...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज