×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

English

ताजा अपडेट

८ वर्षदेखि थलिएका तीन सन्तान: कञ्चनपुरको विक परिवारको पीडा, उपचार र बसोबासको माग

८ वर्षदेखि थलिएका तीन सन्तान: कञ्चनपुरको विक परिवारको पीडा, उपचार र बसोबासको माग

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
कञ्चनपुर, वैशाख २३ कञ्चनपुरको भीमदत्त नगरपालिका निवासी हर्क बहादुर विकका तीन सन्तान विगत करिब ८ वर्षदेखि हिँडडुल गर्न नसक्ने अवस्थामा रहेका छन् २५ वर्षीया छोरी उत्तरा विक, २३ वर्षीय रमेश विक र २१ वर्षीय सुभास विक गम्भीर अपाङ्गताबाट पीडित छन्, जसले गर्दा परिवारको दैनिकी अत्यन्त कष्टकर बन्दै गएको छ। परिवारका अनुसार २०७५ सालदेखि सुरु भएको स्वास्थ्य समस्याको हालसम्म स्पष्ट कारण पत्ता लाग्न सकेको छैन। विभिन्न ठाउँमा उपचारको प्रयास गरिए पनि आर्थिक अभावका कारण निरन्तर उपचार सम्भव हुन सकेको छैन। सामान्य हिँडडुल समेत गर्न नसक्ने अवस्थाले उनीहरूको जीवन झन् कठिन बन्दै गएको छ भने परिवार समेत मानसिक र आर्थिक रूपमा थलिएको छ।सोमबार कञ्चनपुर क्षेत्र नम्बर ३ का सांसद ज्ञानेन्द्र सिंह महताले पीडित परिवारलाई भेटी अवस्थाबारे जानकारी लिएका छन्। उनले विक दिदी–भाइहरूको उपचारका लागि सम्बन्धित निकायसँग स...
बेदकोटमा डिजिटल मार्केटिङ तालिम सम्पन्न

बेदकोटमा डिजिटल मार्केटिङ तालिम सम्पन्न

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर वैशाख २० गते कञ्चनपुरको बेदकोट नगरपालिका डिजिटल युगतर्फनिर्णायक कदम चाल्दै एक महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सफल भएको छ। चैत्र २८ गतेदेखि सुरु भएको डिजिटल मार्केटिङ तालिम वैशाख २० गते भव्य रूपमा सम्पन्न भएको छ।तालिमको अन्तिम दिन सहभागीहरूले एक महिनासम्म सिकेका सीपहरूको उत्कृष्ट प्रस्तुति दिएका थिए जसले उनीहरूको आत्मविश्वास र व्यावहारिक क्षमताको झल्को दिएको थियो। प्रशिक्षक गणेश जोशी र गङ्गा दत्त जोशीले डिजिटल मार्केटिङका विविध आयामहरूमा गहिरो ज्ञान प्रदान गर्दै सहभागीहरूलाई व्यवसायिक रूपमा सक्षम बनाएका थिए।...
कञ्चनपुरको बेदकोट नगरपालिकामा तरबुजा चोरीको आशंकामा एक नौ वर्षीय बालकमाथि निर्घात कुटपिट गरिएको घटना सार्वजनिक भएको छ

कञ्चनपुरको बेदकोट नगरपालिकामा तरबुजा चोरीको आशंकामा एक नौ वर्षीय बालकमाथि निर्घात कुटपिट गरिएको घटना सार्वजनिक भएको छ

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर वैशखबे ७ गते कञ्चनपुरको वेदकोट नगरपालिका–५ धरमपुरमा मामा घरमा बस्दै आएका तपेन्द्र भण्डारीमाथि स्थानीय ३८ वर्षीय भोज नाथले हातखुट्टा बाँधेर कुटपिट गरेका हुन्। स्थानीयका अनुसार बुधबार पोल्खरी स्थित चौधर नदीको तटीय क्षेत्रमा फुटबल खेल्ने क्रममा बालक बल लिन नाथको करेसाबारीमा पुगेका थिए। सोही क्रममा तरबुजा चोर्न आएको आशंकामा नाथले बालकको दुवै हातखुट्टा बाँधेर कुटपिट गरेका हुन्। घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ, जसमा नाथले “यसलाई मार्छु, बरु जेल जान्छु” भन्दै धम्की दिएको सुनिन्छ। बालकका आमाबाबु भारतमा रहेकाले उनको हेरचाह मामाघरकी बज्यैले गर्दै आएकी छिन्। बालकमाथि कुटपिट गर्ने भोज नाथ विरुद्ध ज्यान कसुरमा मुद्दा अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता हेमबहादुर शाहीले जानकारी दिएका छन्। कञ्चनपुरका प्रहरी प्रमुख एसपी खडकबहादुर खत्रीले घटनामा ...
कञ्चनपुरमा वन उपभोक्ताको दबाब बढ्दो: २४ बुँदे ज्ञापनपत्रसहित सुधारको माग

कञ्चनपुरमा वन उपभोक्ताको दबाब बढ्दो: २४ बुँदे ज्ञापनपत्रसहित सुधारको माग

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शेयर बजार, समाचार, सुदूरपश्चिम
कञ्चनपुरमा वन नीतिगत जटिलता र कार्यान्वयनमा देखिएका समस्याविरुद्ध वन उपभोक्ताहरूले दबाब बढाएका छन्। सुदूरपश्चिम प्रदेशस्तरीय आन्दोलन परिचालन समन्वय समितिको नेतृत्वमा विभिन्न सामुदायिक वन उपभोक्ता समूहहरूले डिभिजन वन कार्यालय कञ्चनपुरमा २४ बुँदे ज्ञापनपत्र बुझाउँदै तत्काल सुधारको माग गरेका हुन्। ज्ञापनपत्रमार्फत उपभोक्ताहरूले वन ऐन, नियमावली तथा कार्यविधिमा रहेका जटिल प्रावधानहरूले काठ–दाउरा संकलन, वितरण तथा वन व्यवस्थापनमा अवरोध सिर्जना गरेको गुनासो गरेका छन्। उनीहरूले वर्तमान व्यवस्था उपभोक्तामैत्री नभएको उल्लेख गर्दै व्यवहारिक सुधार नगरे आन्दोलन थप चर्काउने चेतावनी दिएका छन्। उपभोक्ता समूहहरूले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न, काठ–दाउराको सहज उपलब्धता सुनिश्चित गर्न तथा वन पैदावारको पारदर्शी मूल्य निर्धारण गर्न माग गरेका छन्। साथै, वन कार्ययोजना स्वी...
गृहमन्त्री सुधन गुरुङको राजीनामा: ‘पदभन्दा ठूलो नैतिकता’ भन्दै विवादबीच पद त्याग

गृहमन्त्री सुधन गुरुङको राजीनामा: ‘पदभन्दा ठूलो नैतिकता’ भन्दै विवादबीच पद त्याग

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, शेयर बजार, समाचार
काठमाडौं — गृहमन्त्री सुधन गुरुङले बुधबार आफ्नो पदबाट राजीनामा दिएका छन्। विवादित व्यवसायीसँग सेयर कारोबार गरेको आरोप लागेपछि उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर औपचारिक रूपमा राजीनामा बुझाएका हुन्। राजीनामापछि सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक धारणा राख्दै गुरुङले जनविश्वासभन्दा ठूलो शक्ति अरू केही नभएको उल्लेख गरेका छन्। उनले “रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ” भन्दै सार्वजनिक जीवनमा स्वच्छता र नेतृत्वमा उत्तरदायित्व आवश्यक रहेको बताएका छन्। उनले पछिल्लो समय उठिरहेको ‘जेनजी आन्दोलन’ ले पनि सुशासन, पारदर्शिता र जवाफदेहिताको मागगरिरहेको सन्दर्भ जोड्दै आफूले पदमा रहँदा कुनै ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ नहोस् भन्ने उद्देश्यले राजीनामा दिएको स्पष्ट पारे। “मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् भन्ने चाहनाका साथ आजकै मितिदेखि लागू हुने गरी मैले...
जोखिम र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा सक्रिय सांसद महता

जोखिम र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा सक्रिय सांसद महता

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर, वैशाख ८ गते कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र सिंह महताले चौधर नदीले स्थानीय बस्तीमा पुर्‍याउन सक्ने जोखिमबारे आइतबार स्थलगत अनुगमन गर्नुभएको छ। नदी कटान र बाढीबाट हुनसक्ने सम्भावित क्षतिको अवस्थाबारे जानकारी लिँदै उहाँले जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अवलम्बन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ। अनुगमनका क्रममा सांसद महताले आरक्ष क्षेत्रसँग जोडिएका बस्तीमा बर्सेनि दोहोरिँदै आएको जङ्गली हात्तीको समस्याबारे पनि स्थानीयसँग छलफल गर्नुभयो। उहाँले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि तत्कालीन तथा दीर्घकालीन समाधान खोज्न आवश्यक रहेको बताउनुभयो त्यसैगरी, भिमदत्त नगरपालिकाका विभिन्न वडामा पुगेर सांसद महता स्थानीय बासिन्दासँग निरन्तर संवादमा जुट्नुभएको छ। जनताका गुनासा, समस्या तथा आवश्यकताबारे प्रत्यक्ष जानकारी संकलन...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति सक्रिय, सुधारका लागि साझा प्रतिबद्धत

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
कञ्चनपुर, फागुन १२ कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति गठन भएसँगै पहिलो परिचयात्मक तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ। नवगठित समितिका अध्यक्ष महेश पन्तको अध्यक्षतामा आयोजित कार्यक्रममा अस्पतालको सेवा, व्यवस्थापन तथा सुधारका विषयमा खुला छलफल गरिएको थियो। सहभागीहरूले अस्पतालको वर्तमान अवस्था, चुनौती र सुधारका सम्भावनाबारे आ–आफ्ना धारणा राखेका थिए। कार्यक्रममा वरिष्ठ चिकित्सक डा. जगदीश जोशीले अस्पतालले विगतदेखि नै २४सै घण्टा सेवा दिँदै आएको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी र गुणस्तरीय सेवा प्रवाहमा जोड दिनुपर्ने बताए। उनले सेवा सुधारका लागि सबै पक्षबीच सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरे। अध्यक्ष महेश पन्तले अस्पताललाई जनताको विश्वासको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित काम गर्ने प्रतिबद्धता व्यक्त गरे। “सेवाग्...
कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
(more…)
दोधारा–चाँदनी चारलेन पुल निर्माण पुनः तीव्र पार्न पहल

दोधारा–चाँदनी चारलेन पुल निर्माण पुनः तीव्र पार्न पहल

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर, — दोधारा–चाँदनी क्षेत्रमा निर्माणाधीन चारलेन पक्की पुलको प्रगति तथा केही समयदेखि रोकिएको निर्माण कार्य पुनः सञ्चालन गर्ने विषयमा प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र सिंह महताको पहलमा महत्वपूर्ण छलफल सम्पन्न भएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयमा आयोजित उक्त छलफलमा महाकाली पुल आयोजनाका निर्देशक थानेश्वर खत्री र निमित्त आयोजना प्रमुख नेत्र देवकोटा सहभागी थिए। बैठकमा पुल निर्माणको हालसम्मको अवस्था, देखिएका प्राविधिक तथा प्रशासनिक अवरोधहरू, तथा ती समस्याहरू समाधान गरी कामलाई यथाशीघ्र अघि बढाउने उपायबारे विस्तृत विचार–विमर्श गरिएको थियो। छलफलका क्रममा निर्माण कार्यलाई तीव्रता दिने, सम्बन्धित निकायबीच आवश्यक समन्वय बढाउने तथा तोकिएको समयमै परियोजना सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरिएको जनाइएको छ।यसैबीच, पुल निर्माण क्षेत्र नजिकै महाकाली नदीले भुजेला खोलाको बहाव अवरुद्ध...
पञ्चदेवल शिव मन्दिरमा नयाँ कार्यसमिति गठन

पञ्चदेवल शिव मन्दिरमा नयाँ कार्यसमिति गठन

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर चैत्र १२ बैतडी, दशरथचन्द–४ देवलहाट: दशरथचन्द नगरपालिका अन्तर्गत रहेको पञ्चदेवल शिव मन्दिर व्यवस्थापन तथा पूजा समितिको नयाँ कार्यसमिति हालै गठन गरिएको छ। स्थानीय भेलाबाट समितिको नेतृत्व चयन गर्दै मन्दिरको व्यवस्थापन र धार्मिक गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्य राखिएको छ। नवगठित कार्यसमितिको अध्यक्षमा पं. कमलदेव भट्ट चयन भएका छन्। उपाध्यक्षको रूपमा केशव सिंह मार्कण्ड, सचिवमा सहदेव भट्ट र कोषाध्यक्षमा सुदर्शनदेव भट्ट चयन भएका छन्। यसै गरी अन्य सदस्यहरूमा गणेश दत्त भट्ट, दिलाराम भट्ट, लिलाधर भट्ट, दीपक प्रसाद भट्ट, महादेव भट्ट, ईश्वरी दत्त भट्ट, राम प्रसाद भट्ट, धन सिंह मार्कण्ड र कृष्णदेव भट्ट रहेका छन्। त्यसैगरी, मन्दिरको दीर्घकालीन योजना र सल्लाहका लागि सल्लाहकार कार्यसमिति पनि गठन गरिएको छ। हरि दत्त भट्टको संयोजकत्वमा गठन गरिएको समितिमा करण बहादुर चन्द, यदुनाथ भट्ट, ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज
blog303.pro prediksitotowap.com agensbobet.us pojokgol.net WINNING303 LOGIN WINNING303 WINNING303 LOGIN WINNING303 WINNING303 OFFICIAL WINNING303 LOGIN WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 xideout.com hv-gym.dk web.ics-csirt.io m.joesutherland.rocks mail.shifpeng.cn m.minormakerslab.nl web.kaffebryggan.com web.lemonhuang.com mail.qixiaodong.com iqraskitchen.ca web10.kenpower.com web09.thinksaydo.com cpanel.elastichq.org web.jinyili.top u0.cx lrschool.com m.willhamill.com web.seqpipe.com web.quantbot.org ftp.rogerstech.co.uk mail.kislyuk.com cpanel.boughtonplace.co.uk m.dogtaggames.com benesseremassaggi.ch web.homelab.lt ftp.hamishwoodrow.com univarch.com ftp.edithkolkman.nl web.kryptomonitor-project.info ftp.glaive.org web.kubamracek.com coderun.biz mail.jpbriend.fr sanvigowda.com evermoss.io investirou.com rwdrepair.com josueandshanice.com m.stotesburytransfer.com en.benchmarkdotnet.org news.mysite.f5.si web.nnise.com bayiservisi.com.tr web.joannekirkham.com mail.urzagatherer.app mail.arno.app m.arno.app api.arno.app web.trumptweettrack.com app.trumptweettrack.com app.ruby-sapporo.org genclude.com app.storybookhomes.com mail.freecoder.me api.storybookhomes.com app.burpandfartpiano.com app.abinsgroup.com app.thepicturehouseproject.com api.thepicturehouseproject.com m.marie-manandise.net m.inigoalonso.com api.gruelbox.com web.keepsake.de mail.laxaltandmciver.co api.laxaltandmciver.co mail.shumbaconsulting.ca mail.ramnes.eu ftp.iamjimtaylor.com filmruhu.online mail.scottie.io trijssenaar.nl mail.rajatarora.in bayiservisi.com alchemy2.metasophiea.com avaota.dongshanpi.com b.tomreznick.com juanmeleiro.com.br m.laxaltandmciver.co api.keepsake.de jasonoh.site jaqui.sh israelsucks.org blescred.com.br dantbrady.page keparal.cn felixroden.dev fluffybakebar.com.br matiahkim.com sapphyre.uk carlos-olivares.com crazygriferman.com quinnsamms.com odsellar.com connorgoodale.com azucena-marroquin.com chriskacerguis.com brianmoody.dev brdlf.dev bellyf.at strikrrt.com zrozumpsiakaikociaka.pl sfur.st tallyallah.club fivefootnine.band mengo.es sintbvvindmijnpet.nl salesforcedebuglogs.com redmond.link tmahomeservices.org morningbiblestudy.com wellnessconnect.app saxsolana.online maddieposhard.dev fizzybear.pro wsnd.cc dezemisiknog.nl rpeixoto.works markbalanay.site hashcach.site findherrestaurant.us atomstudy.cn kailaconsulting.ca amandahatt.ca asrisummi.live pc01.it localcleric.co solini.net y-ambition.com makapaka.jp rzem.io pitler.xyz retake.live milatrade.de speicher210.de pianorepair.gr zarraf.io sea-nhp.org sumeshjagtani.com redublank.de m.kzngr.de m.keihan.or.jp m.blakeboxberger.dev m.liam.geek.nz web.rickbutler.com web.r8r.io web.kzngr.de mail.router.gallery web.remybach.dev pop.latex2html.org mail.scoutmasterbucky.com mail.iact.info web.jmajhemela.eu web.laboratoriocelada.com.ar ftp.intercont.hu ftp.pointech.net web.projectsprouts.com web.liamfiddler.com web.jessicawinter.eu mail.hiromu.phd cpanel.amerisouthrealty.com mail.pulaipieci.arno.app mail.sandlug.org www.angelfall.net mail.jackphelps.net web.burpandfartpiano.com mail.retrocombs.com mail.hurshagrawal.com m.maximeborry.com m.semverdoc.org m.theevolutionofthearm.com m.hyrulezelda.hkotek.com web.rich-knight.com web.houseofbim.com web.immersivepoints.com web.kaszyn.ski web.liangxiaolei.fun web.qianduan.wiki web.sethome.cc web.ihtc.cc web.ifeng.blog mail.gruelbox.com web.putsvackfonsterputs.se web.preview-dai.com web.kayleelubick.com web.hadass-sternberg.com web.kononovicius.lt m.daxsoftronics.com m.alhassanjawad.com m.nodiagnosticrequired.tv mail.hellomeet.co mail.jewelmlnarik.com web.saviorx.com web.sharpsbeats.com web.josecuevas.xyz mail.semverdoc.org mail.ieahts.org cpanel.sj-li.com m.thereproject.org m.fruitinator.org web04.tobybase.com m.trumptweettrack.com m.markioannidis.com m.qiqqa.org m.computerheritagegroup.org m.squarefishdigital.com m.freecodinglessons.com m.npufal.com m.exclamation.foundation m.samituohino.com m.jfparie.com m.vinid.io web02.datacenterjourney.com bbyfzfws.abinsgroup.com cpanel.capstone-engine.org mail.pyphen.org ftp.evanculver.com pmb.ics-csirt.io abit.maximeborry.com ftp.eric.sh ftp.exetech.org.uk malcraft.xyz us.kylir.com tools.sharpsbeats.com pop.couper.io pop.jeonghyunkim.com tools.marburger-konvent.de pop.svenandersson.se pop.royrusso.com pop.computingeducation.de api.tomreznick.com api.jaredthenerd.com cpanel.pgloader.io cpanel.pinaxproject.com mail.heidisprouse.com mail.jan-ebert.com www.cv.inigoalonso.com file.collectionbureau.biz beta.jeremykao.com app.storystock.com pop.pamplonaswcraft.com pop.byungsoo.me pop.patwie.com pop.ivaberanova.cz ftp.flatmap.it pop.liam.geek.nz m.ryanoday.com pop.copper-engine.org pop.jhpoelen.nl pop.naturalecohouse.eu pop.exclamation.foundation pop.rzem.io pop.zinebbendhiba.com pop.qiqqa.org pop.mltop10.info pop.iliketomatoes.com pop.pbsoftware.cz pop.linked.solutions pop.gluesql.org pop.chikiu-jackie-lo.org web.rzem.io web.modulojs.org web.smithproxy.org web.linked.solutions web.kg-etechnik.de m.smithproxy.org m.linked.solutions m.tush.ar api.kryptomonitor-project.info home.rzem.io m.kayleelubick.com mbj5da6z.scoutmasterbucky.com slot77.maximeborry.com tasy0.maximeborry.com tasy21.maximeborry.com tas.maximeborry.com webdisk.scoutmasterbucky.com s1.bach.me.uk admin.bach.me.uk dev.status.bach.me.uk bc.common-ground.dev adressen.common-ground.dev www.wg.art.br rob-blog.co.uk dizzy.dev www.wpbastos.com