×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

English

Day: १० जेष्ठ २०८३, आईतवार

प्रहरीको पोशाकबाट ‘कुकर कफी’सम्म : पूर्व एसपी अवधेश विष्टको प्रेरणादायी नयाँ यात्रा

प्रहरीको पोशाकबाट ‘कुकर कफी’सम्म : पूर्व एसपी अवधेश विष्टको प्रेरणादायी नयाँ यात्रा

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार
कञ्चनपुर जेठ १०  खेमराज भट्ट काठमाडौँ नेपाल प्रहरीमा वर्षौँसम्म अनुशासन, जिम्मेवारी र नेतृत्व सम्हालेका पूर्व प्रहरी उपरीक्षक (एसपी) अवधेश विष्ट अहिले भने फरक परिचयका साथ चर्चामा छन्। प्रहरीको कठोर भूमिकाबाट बाहिरिएपछि उनले रोजेको बाटो हो— “कुकर कफी”। ललितपुरको जावलाखेलमा सञ्चालन भइरहेको उनको “प्रेसर कुकर कफी” अहिले युवा पुस्तामाझ निकै लोकप्रिय बनेको छ। सामान्य कफी पसलभन्दा फरक शैली, पुरानो स्वाद र सिर्जनात्मक प्रस्तुतिका कारण धेरैको ध्यान त्यतातिर तानिएको छ। प्रेसर कुकरको बाफबाट तयार गरिने विशेष कफी नै उनको व्यवसायको मुख्य आकर्षण हो। आधुनिक क्याफे संस्कृतिबीच उनले पुरानो शैलीलाई नयाँ स्वादमा प्रस्तुत गरेका छन्। यही फरकपनले “कुकर कफी” अहिले सामाजिक सञ्जालदेखि युवा जमातसम्म चर्चाको विषय बनेको छ। प्रहरी सेवामा रहँदै उनले सानो लगानीबाट यो व्यवसाय सुरु गरेका थिए। त्यतिबेला धेरैले “एसपी भएर...
थिएटरको मञ्चदेखि नेपाली चलचित्रसम्म: संघर्ष, समर्पण र सफलताको प्रेरणादायी यात्रामा कलाकार रामबाबु रेग्मी

थिएटरको मञ्चदेखि नेपाली चलचित्रसम्म: संघर्ष, समर्पण र सफलताको प्रेरणादायी यात्रामा कलाकार रामबाबु रेग्मी

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर जेठ १० गते हेमा भट्ट नेपाली रंगमञ्च, टेलिभिजन तथा चलचित्र क्षेत्रमा निरन्तर समर्पण, अनुशासन र कलाप्रतिको अटुट विश्वासका साथ सक्रिय कलाकार हुन् — रामबाबु रेग्मी। गोरखा जिल्ला, शहीद लखन गाउँपालिका–९ मा जन्मिनुभएका उहाँले सामान्य पारिवारिक पृष्ठभूमिबाट सुरु भएको जीवनलाई संघर्ष, निरन्तर अभ्यास र दृढ इच्छाशक्तिमार्फत नेपाली कला क्षेत्रमा स्थापित पहिचानमा रूपान्तरण गर्नुभएको छ। प्रेमकुमारी (सीता) रेग्मी र अलक प्रसाद रेग्मीका जेठा सन्तानका रूपमा जन्मिनुभएका उहाँको प्रारम्भिक शिक्षा गोरखाको श्री भिमसेन आधारभुत विध्यालयबाट शुरू भयो । र श्री जनशक्ति माध्यमिक विद्यालयबाट माध्यामिक तह पूरा गर्नु भएको थियो। बाल्यकालदेखि नै अभिनय, नाटक तथा सांस्कृतिक गतिविधिप्रति उहाँको गहिरो रुचि देखिन्थ्यो। कक्षा ९ मै अध्ययनरत रहँदा उहाँले “म कलाकार बन्छु” भन्ने दृढ अठोट लिनुभएको थियो, जसलाई उहाँले जीवनभ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज