Advertisement

वेदकोटमा दोस्रो संस्करणको मेयर कप नगर स्तरीय पुरुष खुला फुटबल प्रतियोगिता सम्पन्न

Advertisement

कञ्चनपुर – कञ्चनपुरको वेदकोट नगरपालिकामा दोस्रो मेयर कप सम्पन्न भएको छ। बिहीबार दोस्रो संस्करणको मेयर कप नगर स्तरीय पुरुष फुटबल प्रतियोगिताको समापन गरिएको छ। समापन कार्यक्रममा वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराको प्रमुख आतिथ्य रहेको थियो । भने वेदकोट नगर खेलकुद समितिका अध्यक्ष प्रजापति भट्टको सभापतित्व रहेको थियो। उक्त कार्यक्रममा विशिष्ट अतिथि नगर उप-प्रमुख तुलसी जोशी अतिथि वडा अध्यक्ष , कार्यपालिका सदस्य , वडा सदस्य , पत्रकार , सामुदायिक वनका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

 

 

वेदकोट नगर खेलकुद समितिको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन भएको थियो। प्रतियोगिताको फाइनलमा वडा नम्बर ३ ले वडा नम्बर ९ लाई १-० ले हराएको थियो विजेता वडा नम्बर ३ को टोली लाई रू ५० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र र उप-विजेता वडा नम्बर ९ को टोलीलाई रू २५ हजार नगर सहित ट्रफी, मेडल सहित प्रमाण पत्र वितरण गरिएको छ। प्रतियोगितामा वेदकोटका ८ वडाका ९ टिम सहभागि भएका थिए।

प्रतियोगिताका उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक सहित विधागत रूपमा उत्कृष्ट हुने खेलाडीलाई समेत पुरस्कार ट्रफी प्रदान गरिएको छ। कार्यक्रममा बोल्दै प्रमुख अतिथि बोहराले प्रतियोगिता समापन संगै २५ सदस्यीय टोली निर्माणका लागि नगर खेलकुद समितिका पदाधिकारीलाई निर्देशन दिएका छन । उक्त कार्यक्रमको सञ्चालन युवा समाजसेवी राकेश बहादुर चन्दले गरेका थिए ।

Advertisement

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

महाकाली प्रादेशिक अस्पताल प्रशासनलाई नेकपा(बहुमत)को १२ बुदे ज्ञापन पत्र, ७ दिनभित्र माग सम्बोधन गर्न अल्टिमेटम

महेन्द्रनगर – महाकाली प्रादेशिक अस्पताल प्रशासनलाई नेकपा(बहुमत)ले १२ बुदे विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएको छ । महाकाली प्राद...

राजनीतिक निकासा बिना कुनै पनि आन्दोलन स्थगित नहुने, सुमना श्रेष्ठ

महेन्द्रनगर पूर्व रास्वपा नेतृ सुमना श्रेष्ठले राजनीतिक निकास बिना कुनै पनि आन्दोलन संस्थागत हुन नसक्ने बताएकी छन्। उनले पुराना दल...

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने निकेश साउद, कार्तिक २१ कञ्चनपुरको भीमदत्त नगरपालिकाल...
मन्त्र अस्पतालमा स्त्रीरोग विशेषज्ञदेखि बालरोग विशेषज्ञ सेवा थप

मन्त्र अस्पतालमा स्त्रीरोग विशेषज्ञदेखि बालरोग विशेषज्ञ सेवा थप

महेन्द्रनगर – मन्त्र अस्पतालले भोलिदेखि (मिति: २०८२/०७/१८) देखि स्त्रीरोग तथा प्रसूति तथा बालरोग विभागमा नयाँ सेवा सुरु गर्न लागेक...
बिरामी पत्रकार विवशलाई भीमदत्तकी उपप्रमुख लेखकद्वारा उपचार खर्च

बिरामी पत्रकार विवशलाई भीमदत्तकी उपप्रमुख लेखकद्वारा उपचार खर्च

कञ्चनपुर कञ्चनपुरको भीमदत्त नगरकी उपप्रमुख निमल लेखकले बिरामी पत्रकार रवि विवशलाई उपचार खर्च सहयोग गरेकी छिन । केहीदिनदेखि महाकाली...
शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

कञ्चनपुर – शुक्रबारदेखि कञ्चनपुर महेन्द्रनगरमा नेपाल जेसीज क्षेत्र(घ) सम्मेलन हुन लागेको छ । नेपाल जेसीजको आयोजना एव महेन्द्रनगर ज...
होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

कञ्चनपुरका युवा पत्रकार रनी विवशलाई उपचार खर्च सहयोग गरिएको छ । जिल्लाका क्रियाशिल पत्रकारले गत बर्ष ०८१ चैत्रमा होली खेलेको ...
तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महोत्सव

तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महोत्सव

कञ्चनपुरको उत्तरी भेग तिलाचौर गाँउको एक मन्दिरमा धार्मिक महामहोत्सव संचालन हुने भएको छ । भीमदत्त नगरपालिका ८ तिलाचौरको सिद्धनाथ म...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज