Advertisement

प्याब्सन कञ्चनपुरद्वारा अनाथालयमा आर्थिक सहयोग प्रदान

Advertisement

महेन्द्रनगर-निजी तथा आवासीय विद्यालय एशोसिएसन९(प्याब्सन) नेपाल कञ्चनपुरले स्थापना दिवसको अवसरमा अनाथालयमा आर्थिक सहयोग गर्नुका साथै बालबालिकालाई खाजा खुवाएका छन् ।

बुधबार ३४औँ प्याब्सनको स्थापना दिवसको अवसरमा भीमदत्त नगरपालिका ४ महेन्द्रनगरको समाजकल्याण बाल अञ्चल अनाथालयमा प्याब्सन कञ्चनपुरका अध्यक्ष अमरराज भट्टलगायतका पदाधिकारीले अनाथालयका निमित्त कार्यालय प्रमुख दिवाकर भट्टलाई ११हजार १से ११ रुपयाको चेक हस्तान्तरण गरेका हुन् ।

 

प्याब्सनका केन्द्रीय सल्लाहकार एव सुप प्रदेश योजना आयोगका सदस्य डा। हिरा चन्दको प्रमुख आथित्यमा उक्त रकम हस्तान्तरण गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्याब्सनका केन्द्रीय सल्लाहकार एव सुप प्रदेश योजना आयोगका सदस्य डा। हिरा चन्दले यसरी नै विभिन्न समाजिक संघ संस्थाबाट आर्थिक सहयोगबाट अनाथ बालबालिकाको भरण पोषणमा टेवा पुग्ने बताए ।

 

 

कार्यक्रमको अध्यक्षता ग्रहण समेत रहेका प्याब्सन कञ्चनपुरका अध्यक्ष अम्मरराज भट्टले समाजिक कार्य गर्ने उदेश्यका साथ अनाथालयमा स्थापना दिवसको कार्यक्रममा सहयोग गरेको बताए ।

 

 

प्याब्सन कञ्चनपुरका सचिव राकेश बहादुर चन्दले संचालन गरेको कार्यक्रममा प्याब्सन भीमदत्त नगर, कञ्चनपुर, सुप प्रदेश र केन्द्रीय पदाधिकारी, पुर्व पदाधिकारी एव हालका पदाधिकारी सहितको सहभागिता रहेको थियो ।

Advertisement

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

महाकाली प्रादेशिक अस्पताल प्रशासनलाई नेकपा(बहुमत)को १२ बुदे ज्ञापन पत्र, ७ दिनभित्र माग सम्बोधन गर्न अल्टिमेटम

महेन्द्रनगर – महाकाली प्रादेशिक अस्पताल प्रशासनलाई नेकपा(बहुमत)ले १२ बुदे विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएको छ । महाकाली प्राद...

राजनीतिक निकासा बिना कुनै पनि आन्दोलन स्थगित नहुने, सुमना श्रेष्ठ

महेन्द्रनगर पूर्व रास्वपा नेतृ सुमना श्रेष्ठले राजनीतिक निकास बिना कुनै पनि आन्दोलन संस्थागत हुन नसक्ने बताएकी छन्। उनले पुराना दल...

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने निकेश साउद, कार्तिक २१ कञ्चनपुरको भीमदत्त नगरपालिकाल...
मन्त्र अस्पतालमा स्त्रीरोग विशेषज्ञदेखि बालरोग विशेषज्ञ सेवा थप

मन्त्र अस्पतालमा स्त्रीरोग विशेषज्ञदेखि बालरोग विशेषज्ञ सेवा थप

महेन्द्रनगर – मन्त्र अस्पतालले भोलिदेखि (मिति: २०८२/०७/१८) देखि स्त्रीरोग तथा प्रसूति तथा बालरोग विभागमा नयाँ सेवा सुरु गर्न लागेक...
बिरामी पत्रकार विवशलाई भीमदत्तकी उपप्रमुख लेखकद्वारा उपचार खर्च

बिरामी पत्रकार विवशलाई भीमदत्तकी उपप्रमुख लेखकद्वारा उपचार खर्च

कञ्चनपुर कञ्चनपुरको भीमदत्त नगरकी उपप्रमुख निमल लेखकले बिरामी पत्रकार रवि विवशलाई उपचार खर्च सहयोग गरेकी छिन । केहीदिनदेखि महाकाली...
शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

कञ्चनपुर – शुक्रबारदेखि कञ्चनपुर महेन्द्रनगरमा नेपाल जेसीज क्षेत्र(घ) सम्मेलन हुन लागेको छ । नेपाल जेसीजको आयोजना एव महेन्द्रनगर ज...
होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

कञ्चनपुरका युवा पत्रकार रनी विवशलाई उपचार खर्च सहयोग गरिएको छ । जिल्लाका क्रियाशिल पत्रकारले गत बर्ष ०८१ चैत्रमा होली खेलेको ...
तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महोत्सव

तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महोत्सव

कञ्चनपुरको उत्तरी भेग तिलाचौर गाँउको एक मन्दिरमा धार्मिक महामहोत्सव संचालन हुने भएको छ । भीमदत्त नगरपालिका ८ तिलाचौरको सिद्धनाथ म...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज