×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

औद्योगिक व्यापार मेला तथा कञ्चनपुर महोत्सव संञ्चालन गर्न आवश्यक सामाग्रि तथा सेवा आपूर्ति गर्न उद्योग बाणिज्य संघद्धारा कोटेसन माग

महेन्द्रनगर–सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर महोत्सव २०८१ संञ्चालन गर्न आवश्यक सामाग्रि तथा सेवा आपूर्ति गर्न कञ्चनपुर उद्योग बाणिज्य संघद्धारा कोटेसन माग गरिएको छ । आईतबार कञ्चनपुर उद्योगबाणिज्य संघ कञ्चनपुरले आईतबार एक सूचना जारी गरी मेला संञ्चालनका लािग आवश्यक पर्ने सामाग्रि तथा सेवा खरिद गर्न कोटेशन माग गरेको हो ।

संघले स्टल निर्माण, सुरक्षा, साउण्ड सिस्टम, छपाई, यातायात, पार्किङ र आवास शिर्षकमा मेला संञ्चालन गर्दा आवश्यक पर्ने सामाग्रि तथा सेवा आपूर्तिका लागि ईच्छुक फर्म, कम्पनी, संस्थालाई सूचना प्रकाशित भएको मितिले ५ दिनभित्र कोटेशन पेश गर्न सूचना प्रकाशित गरेको छ ।
उद्योग बाणिज्य संघद्धारा प्रकाशित सूचनामा स्टल निर्माणतर्फ ५ वटा स्वागतद्धार, १०/१० वटा शौचालय/टिकट घर, वटा स्टेज(३२बाई४०) र टिनको छाना र छेकवार सहितको २५० वटा स्टलका लागि कोटेशन माग गरिएको छ । त्यसैगरी सुरक्षातर्फ सुरक्षाकर्मी महिला र पुरुष गरि ३० जना, सिसि क्यामरा २५ वटा र ओकेटोके २० थानका लागि कोटेशन माग गरिएको छ । साउण्डसिस्टमतर्फ साउण्डसिस्टम पुरा एक सेट आपूर्तिका लािग कोटेशन माग गरिएको छ । छपाईतर्फ ३ वाई ८ साईजको रंगिन टिकट एक लाख ३० हजार थान, फ्याक्स व्यानर २५०० स्वाईर फिट, व्रोसर एफोर साईज रंगिनमा ५ सय प्रति, पम्पलेट एथ्रि साईज रंगिनमा ३ हजार प्रति छाप्नका लागि कोटेशन माग गरिएको छ । त्यसैगरी यातायाततर्फ प्रतिदिन जिप भाडा(ईन्धनसहित) एक वटा माग गरिएको छ ।

 

त्यसैगरी आपूर्तिकर्ताले आवासतर्फ सुपर डिलक्स/डिलक्स कोठा, साधारण कोठा, खाना(ननभेज/भेज) र नास्ता(पुरी तरकारी) आपुर्तिका लागि कोटेशन पेश गर्न सक्नेछन् । त्यसैगरी पार्किङ सेवाका लािग न्यूनतम शूल्क रु ३५ हजार भन्दा बढिको कोटेशन पेश गर्नुपर्नेछ ।
कोटेशनका साथ फर्म/कम्पनिदर्ता प्रमाणपत्रको प्रतिलिपि, कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि, सुरक्षको हकमा विगतमा मेलामा काम गरेको अनुभव हुनुपर्ने , नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता र आव २०८०/०८१ को कर चुक्ता प्रमाण पत्रपेश गर्नु पर्नेछ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

होली फेम्ली क्रिकेट महाकुम्भ : मैदानमा चम्किँदै भोलिका राष्ट्रिय स्टार

कञ्चनपुर जेठ २६ गते हेमा भट्ट, कञ्चनपुरको भीमदत्त नगरपालिका-१० स्थित होली फेम्ली इङ्लिस मिडियम स्कुलको खेल मैदान यतिबेला क्रिक...

दैजीमा दुर्घटना १३ जना घाइते

कञ्चनपुर, जेठ २५ गते कञ्चनपुरको बेदकोट नगरपालिका–३ दैजीस्थित महेन्द्र राजमार्गमा आइतबार दिउँसो विद्युतीय (ईभी) हायस दुर्घटना हु...

भोलीदेखि होली फेम्ली स्कुल जिमुवामा अन्तर विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता

केशब थापा, जेठ १५ कञ्चनपुरको होलीफेम्ली ईङलिश मिडियम स्कुलमा अन्तर विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ । भीमदत्त नगरप...
कञ्चनपुरका बिरेन्द्र साउद रास्वपा शिक्षा विभाग केन्द्रीय सदस्य

कञ्चनपुरका बिरेन्द्र साउद रास्वपा शिक्षा विभाग केन्द्रीय सदस्य

कञ्चनपुर जेठ १२ गते डिल्लीराज पन्त, राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा) कञ्चनपुरका युवा नेता बिरेन्द्र सिह साउद केन्द्रीय शिक्षा व...
विवादपछि श्रीमानको हत्या गरेको श्रीमतीको बयान

विवादपछि श्रीमानको हत्या गरेको श्रीमतीको बयान

महेन्द्रनगर (कञ्चनपुर), जेठ ७ — कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–५, रकुनी टोलमा ४५ वर्षीय लीलाराम सुनारको हत्या प्रकरणमा उनकी...
रानीसैनमा पर्यटकमाथि दुर्व्यवहारको आरोप : लाम्पाटाबाटै फर्काइए, केही घाइते

रानीसैनमा पर्यटकमाथि दुर्व्यवहारको आरोप : लाम्पाटाबाटै फर्काइए, केही घाइते

कञ्चनपुर जेठ ४ गते हुम्ला । सुन्दर पर्यटकीय गन्तव्य मानिने रानीसैन क्षेत्रमा घुम्न पुगेका पर्यटकमाथि दुर्व्यवहार भएको आरोप सार्वज...
गोदामभरि मल, खेतमा अभाव” — कञ्चनपुरका किसान रोपाइँको मुखमै संकटमा, सरकारी ढिलासुस्तीले बढ्यो आक्रोश

गोदामभरि मल, खेतमा अभाव” — कञ्चनपुरका किसान रोपाइँको मुखमै संकटमा, सरकारी ढिलासुस्तीले बढ्यो आक्रोश

कञ्चनपुर जेठ ५ गते कञ्चनपुरमा धानको बेर्ना छर्ने मुख्य सिजन सुरु भएसँगै  किसानहरू रासायनिक मलको चरम अभाव झेल्नबाध्य भएका छन्।स...
सुदूरपश्चिमका लागि परिणाममुखी बजेटको माग “अब उद्घाटनका भाषण होइन, सम्पन्न आयोजना चाहिन्छ” — सांसद ज्ञानेन्द्र सिंह महता

सुदूरपश्चिमका लागि परिणाममुखी बजेटको माग “अब उद्घाटनका भाषण होइन, सम्पन्न आयोजना चाहिन्छ” — सांसद ज्ञानेन्द्र सिंह महता

कञ्चनपुर जेठ ४ गते काठमाडौं,— प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज