×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

अम्बिका मा.वि मा अनेरास्ववियु कमिटी गठन

महेन्द्रनगर नेकपा(एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)ले दोधाराचाँदनी नगरपालिका वडा नं.०९ स्थित श्री अम्बिका मा.वि.आम्भोज मा कक्षा १२ मा अध्ययन छात्रा अस्मी बिटालु को अध्यक्षतामा ३९ सदस्यीय कमिटी गठन गरेको छ ।अनेरास्ववियुले शुक्रबार कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्ष वीर बहादुर खड्का, सचिव रोशन ठकुरी,कोषाध्यक्ष सीता गुरुङ,सहसचिव चन्द्र प्रकाश खड्का र बन्दना बुढामगर रहेका छन ।

कमिटी गठनमा अनेरास्ववियु जिल्ला कमिटी कोषाध्यक्ष तथा दोधाराचाँदनी नगरपालिका इन्चार्ज महेश भट्ट,जिल्ला कमिटी सदस्य आकृति कसेरा र पालिका कमिटी उपाध्यक्ष दशरथ भट्ट को उपस्थिति रहेको थियो ।

अनेरास्ववियु दोधाराचाँदनी इन्चार्ज महेश भट्टले निर्वाचित कमिटीलाई बधाई ज्ञापन गर्दै विद्यार्थीमा स्वयम् सेवि भावना जागृत गराउन तथा विसंगति विरुद्ध क्रियाशील गराउन कमिटी गठन गरिएको बताउनु भयो । “विद्यार्थीको बौद्धिक, शारीरिक, नैतिक एवं आत्मविश्वासको उत्थान र विकास संगसंगै स्वयंसेवी भावनाप्रती जागृत गर्दै सामाजिक विकृति बिसङ्गतीको विरुद्ध क्रियाशील हुन कमिटी गठन गरेको हो” इन्चार्ज भट्टले भने ।

कमिटी अध्यक्ष अस्मी बिटालुले संगठनमा प्राप्त जिम्मेवारीलाई इमानदारीपूर्वक रचनात्मक ढंगले पूरा गर्ने प्रतिबद्धता गरे ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर, २०८३ साल बैशाख २ – कञ्चनपुर प्रहरीले जिल्लामा शान्ति सुरक्षा कायम राख्न महत्वपूर्ण कदम चालेको छ। बहुबिवाह मुद्दामा फरार ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति सक्रिय, सुधारका लागि साझा प्रतिबद्धत

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति गठन भएसँगै पहिलो परिचयात्मक ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समितिको पहिलो बैठक सम्पन्न, सेवा सुधारमा जोड

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नवगठित व्यवस्थापन समितिको पहिलो परिचयात्मक तथा अन्...
कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

(more…)
कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

महेन्द्रनगर, कञ्चनपुर — कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ज्ञानेन्द्र सिंह महता प्रतिनि...

होली नखेल्ने गाउँ : ग्वाल्लेक–९, जोशीबुङ्गा (बैतडी)

कञ्चनपुर फागुन १८ बैतडी – सुदूरपश्चिमको दशरथ चन्द नगरपालिका–९ अन्तर्गत पर्ने ग्वाल्लेक–जोशीबुङ्गा गाउँमा सदियौँदेखि रङ्गको पर्व ह...
कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त नगरपालिका वडा नं. ४ मा आयोजित डा. दीपक प्रकाश भट्टको घरदैलो कार्यक्रमले स्थानीय राजनीतिमा ...
चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

महेन्द्रनगर । आशन्न निर्वाचन नजिकिँदै जाँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रवेश गर्नेहरूको लर्को लागेको छ kiकञ्चनपुरमा शुक्रबार...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज