×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

जिल्लाको शान्ति, सुशासन र बेथिति न्यूनिकरण गर्न प्रतिबद्ध छु स् कञ्चनपुरका सिडियो ढकाल

कञ्चनपुर । बैशाख कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जिल्लाकोे शान्ति, सुशासन, सुरक्षा, एव बेथिति न्यूनिकरणका लागि आफु पूर्ण प्रतिबद्ध रहेको बताएका छन । बुधबार जिल्लाका पत्रकारसग परिचयात्मक गर्दै प्रजिअ अर्यालले शान्ति, सुशासन, सुरक्षा, बेथिति एव न्यूनिकरणका लागि आफु पूर्ण प्रतिबद्ध रहेको बताएका हुन । ‘जिल्लामा देखिएका विद्यमान ससस्याको पहिचान गर्दै आफ्नै तहबाट समाधानका लागि पहल गर्छु, ‘प्रजिअ ढकालले भने, ‘यसमा सबै पक्षको समेत सहयोग चाहिन्छ ।’ प्रजिअ ढकालले सीमा समस्यादेखि विद्यमान अवस्थामा विकरालका रुपमा देखिएको लागु् औषध दुव्र्यसनी रोकथामका लागि प्रशासनबाट पुरै पहल गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

 

‘महिला हिन्सादेखि लागु औषध दुव्र्यसनी नियन्त्रण अहिलेको पहिलो प्राथमिकता हो, ‘उनले भने, ‘यसले हाम्रो समग्र समाजको सरचना भत्काउने काम गरेको छ, यसलाई समयमै रोक्नुपर्छ ।’ सार्वजनिक निकाय कार्यालयबाट प्रभाव हुने सार्वजनिक सेवालाई थप प्रभावकारी बनाएर नागरिकलाई सेवा सुविधा दिनेमा प्रतिबद्ध रहेको प्रजिअ ढकालको भनाई छ ।भन्सारमा देखिएकोे समस्यादेखि समग्र जिल्लामा देख्रिएका समस्या सम्बन्धीत सरोकारवाला पक्षसग समन्वय गरेर अघि बढ्ने बताए ।
सार्वजनिक अतिक्रमित सरकारी जमिन खाली गर्ने कामकाज निरन्तरता दिईने बताउँदै प्रजिअ ढकालले आफुले विगतमा एलडिओ हुँदा जिल्लामा गरेको कामकाज अहिले सिडियो हुँखा राम्रो गर्ने संकल्प रहेको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीले पत्रकारहरुलाई सहज सुचना प्रवाहका लागि वातावरण बनाउन अनुरोध गरेका छन । कञ्चनपुरमा केही बर्ष अघि एलडिओको जिम्मेबारी निर्वाह गरिसकेका सह सचिव ढकाल अहिले सिडियोको जिम्मेबारीमा आएका छन । सिडियो ढकालले जिल्लाको बृद्धि विकासका लागि सरोकारवाला सबैपक्षसंग परिचयात्मक कार्यक्रम गरिरहेका छन ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर, २०८३ साल बैशाख २ – कञ्चनपुर प्रहरीले जिल्लामा शान्ति सुरक्षा कायम राख्न महत्वपूर्ण कदम चालेको छ। बहुबिवाह मुद्दामा फरार ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति सक्रिय, सुधारका लागि साझा प्रतिबद्धत

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति गठन भएसँगै पहिलो परिचयात्मक ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समितिको पहिलो बैठक सम्पन्न, सेवा सुधारमा जोड

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नवगठित व्यवस्थापन समितिको पहिलो परिचयात्मक तथा अन्...
कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

(more…)
कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

महेन्द्रनगर, कञ्चनपुर — कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ज्ञानेन्द्र सिंह महता प्रतिनि...

होली नखेल्ने गाउँ : ग्वाल्लेक–९, जोशीबुङ्गा (बैतडी)

कञ्चनपुर फागुन १८ बैतडी – सुदूरपश्चिमको दशरथ चन्द नगरपालिका–९ अन्तर्गत पर्ने ग्वाल्लेक–जोशीबुङ्गा गाउँमा सदियौँदेखि रङ्गको पर्व ह...
कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त नगरपालिका वडा नं. ४ मा आयोजित डा. दीपक प्रकाश भट्टको घरदैलो कार्यक्रमले स्थानीय राजनीतिमा ...
चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

महेन्द्रनगर । आशन्न निर्वाचन नजिकिँदै जाँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रवेश गर्नेहरूको लर्को लागेको छ kiकञ्चनपुरमा शुक्रबार...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज