×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

मेधावि सेकेण्डरी स्कूलले विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनायो

महेन्द्रनगर–मेधावी सेकेण्डरी स्कूल महेन्द्रनगरले विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनाएको छ । १८ औ गणतन्त्र दिवसको अवसरमा विद्यालयले महेन्द्रनगर बजारमा प्रभातफेरी, बक्तित्वकला प्रतियोगिता र नयाँ विद्यार्थीहरुहरुलाई स्वागत गरेको छ । बिहिबार १८औ गणततन्त्र दिवसको उपलक्ष्यमा मेधावी माविका विद्यार्थीहरुले महेन्द्रनगरको भाषि, ट्राफिक चोक हुदै जिल्ला कारागार कार्यालय भएर विद्यालयमा पुनःआएर बक्तित्वकला प्रतियोगिता सहित नयाँ विद्यार्थीहरुको स्वागत कार्यक्रम गरेको हो ।

गणतन्त्र दिवसकको अवसरमा विभिन्न कक्षामा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत टिका खादा लगाएर स्वागत गरीएको विद्यालयका कार्यक्रम संयोजक शिवम बस्नेत जानकारी दिए । उनका अनुसार विद्यार्थीहरुविचमा ‘गणतन्त्र’ शिर्षकमा बक्तित्वकला प्रतियोगिता गरीएको र प्रथम, दितिय, तृतिय, तथा सान्त्वना पुरस्कार प्रदान गरीएको छ । प्राथमिक तह र माध्यममिक तहका विद्यार्थीविच फरक फरक प्रतिस्पर्धा गरीएको कार्यक्रम संयोजक बस्नेतले जानकारी दिए । कार्यक्रमसफल पार्न विद्यालयका अन्य शिक्षक नानुमाया शाही र मोहन रावतले सघाएको उनले बताए ।

 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर, २०८३ साल बैशाख २ – कञ्चनपुर प्रहरीले जिल्लामा शान्ति सुरक्षा कायम राख्न महत्वपूर्ण कदम चालेको छ। बहुबिवाह मुद्दामा फरार ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति सक्रिय, सुधारका लागि साझा प्रतिबद्धत

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति गठन भएसँगै पहिलो परिचयात्मक ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समितिको पहिलो बैठक सम्पन्न, सेवा सुधारमा जोड

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नवगठित व्यवस्थापन समितिको पहिलो परिचयात्मक तथा अन्...
कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

(more…)
कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

महेन्द्रनगर, कञ्चनपुर — कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ज्ञानेन्द्र सिंह महता प्रतिनि...

होली नखेल्ने गाउँ : ग्वाल्लेक–९, जोशीबुङ्गा (बैतडी)

कञ्चनपुर फागुन १८ बैतडी – सुदूरपश्चिमको दशरथ चन्द नगरपालिका–९ अन्तर्गत पर्ने ग्वाल्लेक–जोशीबुङ्गा गाउँमा सदियौँदेखि रङ्गको पर्व ह...
कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त नगरपालिका वडा नं. ४ मा आयोजित डा. दीपक प्रकाश भट्टको घरदैलो कार्यक्रमले स्थानीय राजनीतिमा ...
चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

महेन्द्रनगर । आशन्न निर्वाचन नजिकिँदै जाँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रवेश गर्नेहरूको लर्को लागेको छ kiकञ्चनपुरमा शुक्रबार...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज