Advertisement

स्थानीय सरकारको समावेसी योजनामहिला खेलाडी उत्पादन गर्न कृष्णपुर 

Advertisement

धर्मा रोकाया, कञ्चनपुर
कञ्चनपुरको एक स्थानीय तहले महिला खेलाडी उत्पादन गर्नका लागि खेलकुदमा समावेसी योजना ल्याएकोे छ ।
कृष्णपुर नगरपालिकाले महिला खेलाडीका लागि भलिबल प्रतियोगिता आयोजना गरेको छ ।

 

स्थानीय सरकारले वाणीमा प्रथम कृष्णपुर उपमेयर महिला भलिबल प्रतियोगिता ०८२ आयोजना गरेको हो । सोमबार उक्त भलिबल प्रतियोगिताको एक कार्यक्रमका विच समापन गरिएको छ ।

 

उक्त प्रतियोगिताको कृष्णपुर नगरपालिका ८ नम्बर वडलाई उपाधी पाईएको छ । फाईनल प्रतियोगितामा ८ले लगातार ३सोटो सेटमा १नम्बर वडालाई हराउँदै उपाधी चुमेको हो । विजेता ८नम्बर वडाकोे टिमले नगद ५१हजार र उपविजेता १नम्बर वडाले नगद ३१हजार सहित प्रमाण पत्र ट्रफि पाएका छन । कुल ८टिमको सहभागिता रहेकोे प्रतियोगिता निकै रोचक रहेको महिला सहितका खेलाडीले अनुभव व्यक्त गरेका छन ।
कृष्णपुर नगरकी उपमेयर द्रोपती रानाले महिलालाई पनि भलिबल सहितका खेलकुद प्रतियोगितामा सहभागि भएर खेलकुद बृद्धि विकासका लागि कार्यक्रम गरिएको बताए । ‘अहिलेसम्म खेलकुदका अधिकाँस पुरुष तर्फमा बढि हुन्छन, ‘उनले भने, ‘भलिबल सहितका रहेक खेलकुद विद्यामा महिला पनि समावेस गरेका छौँ ।’ उपमेयर रानाले आगामी दिनमा थप खेलकुदका विद्याका कार्यक्रम संचालन गर्ने बताईन ।
पुरस्कार वितरण गर्दै मेयर हेमराज ओझाले खेलकुद क्षेत्रमा महिला सहितका समावेसी सहभागिता गराएर नगरको खेलकुद बृद्धि विकासका कार्यक्रम संचालन गर्न खोजिएको बताए । मेयर ओझाले एकै पटक महिला भलिबल र पुरुष फुटबल प्रतियोगिता आयोजना गरिएको बताए । समापन कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी सुदूरपश्चिम प्रदेश सभा सदस्य गिता चौधरीले महिला भलिबलका खेलाडीको बृद्धि विकास, उत्साहका लागि पालिकाले अघि सारेको योजना लैङिकमैत्री रहेको बताए ।

Advertisement

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

राजनीतिक निकासा बिना कुनै पनि आन्दोलन स्थगित नहुने, सुमना श्रेष्ठ

महेन्द्रनगर पूर्व रास्वपा नेतृ सुमना श्रेष्ठले राजनीतिक निकास बिना कुनै पनि आन्दोलन संस्थागत हुन नसक्ने बताएकी छन्। उनले पुराना दल...

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने निकेश साउद, कार्तिक २१ कञ्चनपुरको भीमदत्त नगरपालिकाल...
मन्त्र अस्पतालमा स्त्रीरोग विशेषज्ञदेखि बालरोग विशेषज्ञ सेवा थप

मन्त्र अस्पतालमा स्त्रीरोग विशेषज्ञदेखि बालरोग विशेषज्ञ सेवा थप

महेन्द्रनगर – मन्त्र अस्पतालले भोलिदेखि (मिति: २०८२/०७/१८) देखि स्त्रीरोग तथा प्रसूति तथा बालरोग विभागमा नयाँ सेवा सुरु गर्न लागेक...
बेलडाडी गाउपालिका उपाध्यक्ष नाथद्धारा मानसिक अवस्था कमजोर भएका दुई जनाको उद्धार

बेलडाडी गाउपालिका उपाध्यक्ष नाथद्धारा मानसिक अवस्था कमजोर भएका दुई जनाको उद्धार

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको बेलडाँडी गाँउपालिका उपाध्यक्ष शान्ति नाथले मानसिक अवस्था कमजोर भएका दुई जना महिलाको उद्धार गरेकी छन्...
शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

कञ्चनपुर – शुक्रबारदेखि कञ्चनपुर महेन्द्रनगरमा नेपाल जेसीज क्षेत्र(घ) सम्मेलन हुन लागेको छ । नेपाल जेसीजको आयोजना एव महेन्द्रनगर ज...
होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

कञ्चनपुरका युवा पत्रकार रनी विवशलाई उपचार खर्च सहयोग गरिएको छ । जिल्लाका क्रियाशिल पत्रकारले गत बर्ष ०८१ चैत्रमा होली खेलेको ...
तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महोत्सव

तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महोत्सव

कञ्चनपुरको उत्तरी भेग तिलाचौर गाँउको एक मन्दिरमा धार्मिक महामहोत्सव संचालन हुने भएको छ । भीमदत्त नगरपालिका ८ तिलाचौरको सिद्धनाथ म...
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले महेन्द्रनगरमा सहुलियत दरमा चामल विक्रि गर्दै

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले महेन्द्रनगरमा सहुलियत दरमा चामल विक्रि गर्दै

कञ्चनपुर महेन्द्रनगर–खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले महेन्द्रनगरमा सहुलियत दरमा चामल विक्रि गरीरहेको छ । खाद्य व्यवस्थ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज