Advertisement

मेधावी सेकेन्डरी स्कुलद्धारा संविधान दिवस अवसरमा बतृत्वकला

Advertisement

महेन्द्रनगर – मेधावी सेकेन्डरी स्कुलले संविधान दिवसको अवसरमा वतृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । शनिबार अर्थात असोज ३ गते संविधान दिवसको अवसरमा महेन्द्रनगरको मेधावी सेकेण्डरी स्कूलले ‘नेपालको संविधान’ शिर्षकमा विद्यार्थीहरुविच बतृत्वकला प्रतियोगिता गराएको हो । विद्यालयले विद्यार्थीहरुमा संविधानको महत्व, यसको आवश्यकताबारेमा जानकारी गराउने उदेश्यले बतृत्वकला प्रतियोगिता गरेको मेधावी सेकेण्डरी स्कूलका विज्ञान शिक्षक शिवम बस्नेतले बताए । उनका अनुसार प्राईमरी, सेकेण्डरी लेवल अनुसार विद्यार्थीहरुलाइ बतृत्वकला प्रतियोगितामा प्रतिस्पर्धा गराईएको हो ।

त्यसैगरी संविधान दिवसकै अवसरमा गत महिनामा तिज विषेश कार्यक्रममा नृत्य प्रतियोगिताको पुरस्कार प्रदान गरीएको शिक्षक शिवम बस्नेतले जानकारी दिए । शिक्षक शिवमका अनुसार नृत्य प्रतियोगितामा प्रथम हुने विद्यार्थीलाई दुई हजार, दितिय हुनेलाई एक हजार पाच सय, तृतिय हुनेलाई एक हजार र सान्त्वना हुनेलाई पाँच सय रुपया पुरस्कार प्रदान गरीएको छ । उक्त पुरस्कार विद्यालयका प्रिन्सिपल महाशर्मा न्यौपानेले विजेता विद्यार्थीहरुलाई हस्तान्तरण गरेका छन् । नृत्य प्रशिक्षक लाई पनि प्रोत्साहनस्वरुप मेडल प्रदान गरीएको स्कूलले जनाएको छ । नृत्य प्रतियोगिताको जजकोरुपमा शिक्षक शिवम बस्नेत, धन बहादुर बुढा र केशव बडु रहेका थिए ।

Advertisement

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

राजनीतिक निकासा बिना कुनै पनि आन्दोलन स्थगित नहुने, सुमना श्रेष्ठ

महेन्द्रनगर पूर्व रास्वपा नेतृ सुमना श्रेष्ठले राजनीतिक निकास बिना कुनै पनि आन्दोलन संस्थागत हुन नसक्ने बताएकी छन्। उनले पुराना दल...

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने निकेश साउद, कार्तिक २१ कञ्चनपुरको भीमदत्त नगरपालिकाल...
मन्त्र अस्पतालमा स्त्रीरोग विशेषज्ञदेखि बालरोग विशेषज्ञ सेवा थप

मन्त्र अस्पतालमा स्त्रीरोग विशेषज्ञदेखि बालरोग विशेषज्ञ सेवा थप

महेन्द्रनगर – मन्त्र अस्पतालले भोलिदेखि (मिति: २०८२/०७/१८) देखि स्त्रीरोग तथा प्रसूति तथा बालरोग विभागमा नयाँ सेवा सुरु गर्न लागेक...
बेलडाडी गाउपालिका उपाध्यक्ष नाथद्धारा मानसिक अवस्था कमजोर भएका दुई जनाको उद्धार

बेलडाडी गाउपालिका उपाध्यक्ष नाथद्धारा मानसिक अवस्था कमजोर भएका दुई जनाको उद्धार

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको बेलडाँडी गाँउपालिका उपाध्यक्ष शान्ति नाथले मानसिक अवस्था कमजोर भएका दुई जना महिलाको उद्धार गरेकी छन्...
शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

कञ्चनपुर – शुक्रबारदेखि कञ्चनपुर महेन्द्रनगरमा नेपाल जेसीज क्षेत्र(घ) सम्मेलन हुन लागेको छ । नेपाल जेसीजको आयोजना एव महेन्द्रनगर ज...
होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

कञ्चनपुरका युवा पत्रकार रनी विवशलाई उपचार खर्च सहयोग गरिएको छ । जिल्लाका क्रियाशिल पत्रकारले गत बर्ष ०८१ चैत्रमा होली खेलेको ...
तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महोत्सव

तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महोत्सव

कञ्चनपुरको उत्तरी भेग तिलाचौर गाँउको एक मन्दिरमा धार्मिक महामहोत्सव संचालन हुने भएको छ । भीमदत्त नगरपालिका ८ तिलाचौरको सिद्धनाथ म...
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले महेन्द्रनगरमा सहुलियत दरमा चामल विक्रि गर्दै

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले महेन्द्रनगरमा सहुलियत दरमा चामल विक्रि गर्दै

कञ्चनपुर महेन्द्रनगर–खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले महेन्द्रनगरमा सहुलियत दरमा चामल विक्रि गरीरहेको छ । खाद्य व्यवस्थ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज