Advertisement

कञ्चनपुरमा बुवा र छोराको एकै दिन मृत्यु

Advertisement

महेन्द्रनगर असोज ४। कञ्चनपुरमा राना परिवारमा ठुलो बज्रपात परेको छ।
जिल्लाको भीमदत्त नगरपालिका ११ गड्डाचौकी पशुपती टोल बस्ने राना परिवारका बुवा– छोराको एकै दिन निधन भएपछी परिवारमा निकै ठुलो बज्रपात परेको हाे भने गाउँ पुरै शोकमा डुबेको छ

कञ्चनपुर जिल्लाको गड्डाचौकी ११ मा रहेको जलशा होटलका संञ्चालक दान बहादुर राना र उनका छोरा बिक्बी रानाको एकैदिन निधन भएको पारिवारिक स्रोतको भनाई रहेको छ । दान बहादुर राना कञ्चनपुरको भीमदत्त नगरपालिका ११ मा रहेको जलशा होटलका संञ्चालक र होटल व्यावसायी पनि हुन ।

उनका छोरा बिक्कीले पनि बुवालाई होटलमा सघाउदै आएका थिए । बिक्की बिरामी भएपछी उनलाई उपचारको लागि भारतको बरेल लगिएको थियो । यता बिक्कीका बुवालाई पनि विसन्चो भएर उपचारको लागि कैलालीको धनगढी लगिएको थियो ।असोज ३ गते बिक्कीको उपचारको क्रममा बरेली अस्पतालमा निधन भएको हो भने यता धनगढीमा उपचारकै क्रममा रहेका बिक्कीका बुवाको समेत शुक्रबार साझ निधन भएको हो । एउटै दिन बुवा छोराको निधनको भएपछी यतीबेला पुरै गाउँ शोकमा ठुबेको छ।

Advertisement

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

महाकाली प्रादेशिक अस्पताल प्रशासनलाई नेकपा(बहुमत)को १२ बुदे ज्ञापन पत्र, ७ दिनभित्र माग सम्बोधन गर्न अल्टिमेटम

महेन्द्रनगर – महाकाली प्रादेशिक अस्पताल प्रशासनलाई नेकपा(बहुमत)ले १२ बुदे विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएको छ । महाकाली प्राद...

राजनीतिक निकासा बिना कुनै पनि आन्दोलन स्थगित नहुने, सुमना श्रेष्ठ

महेन्द्रनगर पूर्व रास्वपा नेतृ सुमना श्रेष्ठले राजनीतिक निकास बिना कुनै पनि आन्दोलन संस्थागत हुन नसक्ने बताएकी छन्। उनले पुराना दल...

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने निकेश साउद, कार्तिक २१ कञ्चनपुरको भीमदत्त नगरपालिकाल...
मन्त्र अस्पतालमा स्त्रीरोग विशेषज्ञदेखि बालरोग विशेषज्ञ सेवा थप

मन्त्र अस्पतालमा स्त्रीरोग विशेषज्ञदेखि बालरोग विशेषज्ञ सेवा थप

महेन्द्रनगर – मन्त्र अस्पतालले भोलिदेखि (मिति: २०८२/०७/१८) देखि स्त्रीरोग तथा प्रसूति तथा बालरोग विभागमा नयाँ सेवा सुरु गर्न लागेक...
बिरामी पत्रकार विवशलाई भीमदत्तकी उपप्रमुख लेखकद्वारा उपचार खर्च

बिरामी पत्रकार विवशलाई भीमदत्तकी उपप्रमुख लेखकद्वारा उपचार खर्च

कञ्चनपुर कञ्चनपुरको भीमदत्त नगरकी उपप्रमुख निमल लेखकले बिरामी पत्रकार रवि विवशलाई उपचार खर्च सहयोग गरेकी छिन । केहीदिनदेखि महाकाली...
शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

कञ्चनपुर – शुक्रबारदेखि कञ्चनपुर महेन्द्रनगरमा नेपाल जेसीज क्षेत्र(घ) सम्मेलन हुन लागेको छ । नेपाल जेसीजको आयोजना एव महेन्द्रनगर ज...
होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

कञ्चनपुरका युवा पत्रकार रनी विवशलाई उपचार खर्च सहयोग गरिएको छ । जिल्लाका क्रियाशिल पत्रकारले गत बर्ष ०८१ चैत्रमा होली खेलेको ...
तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महोत्सव

तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महोत्सव

कञ्चनपुरको उत्तरी भेग तिलाचौर गाँउको एक मन्दिरमा धार्मिक महामहोत्सव संचालन हुने भएको छ । भीमदत्त नगरपालिका ८ तिलाचौरको सिद्धनाथ म...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज