×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

समाजसेवी बोहराद्धारा पत्रकार महासंघ अध्यक्ष धामीलाई उपचार खर्च सहयोग

कंचनपुर
महेन्द्रगनर– डडेल्धुराका समाजसेवि दिपक बोहराले नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीको उपचारकोलागि आर्थिक सहयोग गरेका छन् । परशुराम नगरपालिका वडा नं. ९का समाजसेवि बोहराले प्यांक्रियाजको क्यान्सर रोगसंग लडिरहेका महासंघ अध्यक्षको उपचारका लागि चार हजार रुपया सहयोग गरेका हुन् । बोहराले महासंघ अध्यक्ष धामीको खातामा डाईरेक्ट रकम पठाएका छन् । ठूलो सहयोग गर्न नसकेता पनि क्षमताअनुसारको सहयोग गर्नुपर्छ भन्ने मानविय भावनाका साथ सहयोग गरेको रोजगारीको शिलशिलामा पोल्याण्डमा बस्दै आएका बोहराले बताए । भोलीको दिनमा जो कोहीलाई पनि समस्या पर्नसक्छ यस्तोमा सबैले आ आफ्नो तर्फबाट सक्दो सहयोग गर्न आवश्यक हुन्छ,’ उनले भने ‘मैले ठूलो सहयोग गर्न नसकेता पनि समस्या परेको बेला सहयोग गर्नुपर्छ भन्ने भावनका साथ सहयोग सानो भए पनि सहयोग गरेको हुँ ।’
नेपाल पत्रकार महासंघका उपाध्यक्ष धर्मारोकायाले बोहरालाई सहयोगका लागि धन्यवाद दिदै महासंघ अध्यक्षको उपचारका लागि सबैमा सहयोगको अपिल गरेका छन् । पत्रकार धामीको नेपालमा उपचार सम्भव नभएपछि भारतको दिल्लिस्थीत राजिव गान्धी क्यान्सर अस्पतालमा उपचार भईरहेको छ । नेपाल पत्रकार महासंघ कञ्चनपुरले अध्यक्ष धामीको उपचारका लागि ठुलो धनराशी खर्च लाग्ने जनाएको छ । पत्रकार महासंघ कञ्चनपुर शाखाका सचिव कुण्दन पाण्डेयले फराकिलो मन भएका सबैमा सहयोग गरीदिन हार्दिक अपिल गरेको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर, २०८३ साल बैशाख २ – कञ्चनपुर प्रहरीले जिल्लामा शान्ति सुरक्षा कायम राख्न महत्वपूर्ण कदम चालेको छ। बहुबिवाह मुद्दामा फरार ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति सक्रिय, सुधारका लागि साझा प्रतिबद्धत

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति गठन भएसँगै पहिलो परिचयात्मक ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समितिको पहिलो बैठक सम्पन्न, सेवा सुधारमा जोड

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नवगठित व्यवस्थापन समितिको पहिलो परिचयात्मक तथा अन्...
कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

(more…)
कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

महेन्द्रनगर, कञ्चनपुर — कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ज्ञानेन्द्र सिंह महता प्रतिनि...

होली नखेल्ने गाउँ : ग्वाल्लेक–९, जोशीबुङ्गा (बैतडी)

कञ्चनपुर फागुन १८ बैतडी – सुदूरपश्चिमको दशरथ चन्द नगरपालिका–९ अन्तर्गत पर्ने ग्वाल्लेक–जोशीबुङ्गा गाउँमा सदियौँदेखि रङ्गको पर्व ह...
कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त नगरपालिका वडा नं. ४ मा आयोजित डा. दीपक प्रकाश भट्टको घरदैलो कार्यक्रमले स्थानीय राजनीतिमा ...
चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

महेन्द्रनगर । आशन्न निर्वाचन नजिकिँदै जाँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रवेश गर्नेहरूको लर्को लागेको छ kiकञ्चनपुरमा शुक्रबार...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज