×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

खोरेत रोग विरुद्ध का लागि पुर्ण खोप अभियानको सुरुवात

कञ्चनपुर – कञ्चनपुरको लालझाडी गाउँपालिका–१ नौरंगामा खोरेत रोग नियन्त्रणका लागि पूर्ण खोप अभियानको औपचारिक सुरुवात विशेष कार्यक्रमका बीच गरिएको छ। सुदूरपश्चिम प्रदेशभर एकसाथ मंसिर ५ गतेदेखि सञ्चालनमा ल्याइएको यो अभियानको उद्घाटन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विर बहादुर थापाले खोपकर्तालाई भ्याक्सिन र ब्याग हस्तान्तरण गर्नुभयको छ । मन्त्री थापाले पशु स्वास्थ्यलाई प्राथमिकतामा राख्दै सरकारले प्रदेशभर खोप पहुँच सहज बनाउने लक्ष्य लिएको बताउनुभयो।

कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका कार्यालय प्रमुख श्याम सिंह खड्का, का अनुशार सुदूरपश्चिमका नौवटा जिल्लामा लागिरहेको खोप कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका वडा नं १ नौरंगाबाट सुरु गरी कञ्चनपुर जिल्लाका ९वटै स्थानीय तहमा लागिरहेको बताउनुभएको छ। पशु चौपायमा लाग्ने महामारी खोरेत विरुद्धको खोप किसानहरूको घर दैलो र टोलटोलमा गएर सम्पुर्ण पशुमा  कार्यलय प्रमुख खड्का ले बताउनु भयको  छ। गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष प्यारे लाल राना,  स्थानीय किसानले खोरेतका कारण बारम्बार पशुमा देखिने समस्या कम गर्न यो अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गरे।उक्त  कार्यक्रम मा अन्य जनप्रतिनिधि  स्थानीय र पशुसेवा कार्यलय का प्राबिधिक  को उपस्थिति  रहेको थियो

उद्घाटनका क्रममा करिब २५ वटा पशुलाई पहिलो चरणमा खोप लगाइएको थियो। आजदेखि कञ्चनपुरका सबै गाउँपालिका र नगरपालिकामा यो खोप अभियान क्रमिक रूपमा सञ्चालन हुन थालेको छ। अधिकारीका अनुसार निर्धारित अवधिभित्र जिल्लाका सबै जोखिम समूहका पशुमा खोप पुर्‍याउने लक्ष्य छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर, २०८३ साल बैशाख २ – कञ्चनपुर प्रहरीले जिल्लामा शान्ति सुरक्षा कायम राख्न महत्वपूर्ण कदम चालेको छ। बहुबिवाह मुद्दामा फरार ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति सक्रिय, सुधारका लागि साझा प्रतिबद्धत

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति गठन भएसँगै पहिलो परिचयात्मक ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समितिको पहिलो बैठक सम्पन्न, सेवा सुधारमा जोड

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नवगठित व्यवस्थापन समितिको पहिलो परिचयात्मक तथा अन्...
कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

(more…)
कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

महेन्द्रनगर, कञ्चनपुर — कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ज्ञानेन्द्र सिंह महता प्रतिनि...

होली नखेल्ने गाउँ : ग्वाल्लेक–९, जोशीबुङ्गा (बैतडी)

कञ्चनपुर फागुन १८ बैतडी – सुदूरपश्चिमको दशरथ चन्द नगरपालिका–९ अन्तर्गत पर्ने ग्वाल्लेक–जोशीबुङ्गा गाउँमा सदियौँदेखि रङ्गको पर्व ह...
कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त नगरपालिका वडा नं. ४ मा आयोजित डा. दीपक प्रकाश भट्टको घरदैलो कार्यक्रमले स्थानीय राजनीतिमा ...
चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

महेन्द्रनगर । आशन्न निर्वाचन नजिकिँदै जाँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रवेश गर्नेहरूको लर्को लागेको छ kiकञ्चनपुरमा शुक्रबार...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज