×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

जिल्ला र उच्च बार एसोसिएसनद्वारा पत्रकार महासंघका अध्यक्ष धामीको उपचारका लागि खर्च

कञ्चनपुर, कञ्चनपुरका कानुन व्यवसायी(अधिवक्ता)हरुले नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष सुरेश धामीलाई उपचार खर्च सहयोग गरेका छन । प्रणाघातक क्यान्सर रोगबाट भारतको गान्धी क्यान्सर अस्पतालमा उपचारार्थ नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुुरेश सिह धामीलाई जिल्लाका अधिवक्ताहरुले समेत उपचार खर्च सहयोग गरेका हुन ।
आइतबार अधिवक्ताहरुको साझा संस्था उच्च बार एशोसिएसन र जिल्ला अदालत बार एसोसिएसनका पदाधिकारीहरुले नेपाल पत्रकार महासंघ कञ्चनपुरका पदाधिकारीहरुलाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन ।
उच्च बार एशोसिएसन महेन्द्रनगरका अध्यक्ष भुपेन्द्र सिह विष्ट, निर्वतमान अध्यक्ष यज्ञराज जोशी, नेपाल बार काउन्सिल निर्वतमान पार्षद प्रकास बहादुर पाण्डेय, जिल्ला बार इकाई अध्यक्ष नरेन्द्र बहादुर सिहले नेपाल पत्रकार महासंघ कञ्चनपुरका उपाध्यक्ष धर्मा रोकाया, सचिव कुण्दन पाण्डेयलाई उक्त रकम हस्तान्तरण गरेका हुन । उच्च बार एशोसिएसन महेन्द्रनगरका अध्यक्ष भुपेन्द्र सिह विष्टले समाजिक क्षेत्रमा खटिने पत्रकार धामीको उपचारका लागि जिल्ला र उच्च बारबाट संकलित नगद ३०हजार औषधी खरिदका लागि मानविय सहयोग गरेको बताए । जिल्ला र उच्च बारबाट नगद हस्तान्तरण गरिएको रकम अध्यक्ष धामीकै खातामा दाखिला गरिएको छ । नेपाल पत्रकार महासंघ कञ्चनपुरले जिल्ला अध्यक्ष धामीको उपचारका लागि सहयोगका लागि अपिल गर्दै आएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर, २०८३ साल बैशाख २ – कञ्चनपुर प्रहरीले जिल्लामा शान्ति सुरक्षा कायम राख्न महत्वपूर्ण कदम चालेको छ। बहुबिवाह मुद्दामा फरार ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति सक्रिय, सुधारका लागि साझा प्रतिबद्धत

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति गठन भएसँगै पहिलो परिचयात्मक ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समितिको पहिलो बैठक सम्पन्न, सेवा सुधारमा जोड

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नवगठित व्यवस्थापन समितिको पहिलो परिचयात्मक तथा अन्...
कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

(more…)
कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

महेन्द्रनगर, कञ्चनपुर — कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ज्ञानेन्द्र सिंह महता प्रतिनि...

होली नखेल्ने गाउँ : ग्वाल्लेक–९, जोशीबुङ्गा (बैतडी)

कञ्चनपुर फागुन १८ बैतडी – सुदूरपश्चिमको दशरथ चन्द नगरपालिका–९ अन्तर्गत पर्ने ग्वाल्लेक–जोशीबुङ्गा गाउँमा सदियौँदेखि रङ्गको पर्व ह...
कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त नगरपालिका वडा नं. ४ मा आयोजित डा. दीपक प्रकाश भट्टको घरदैलो कार्यक्रमले स्थानीय राजनीतिमा ...
चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

महेन्द्रनगर । आशन्न निर्वाचन नजिकिँदै जाँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रवेश गर्नेहरूको लर्को लागेको छ kiकञ्चनपुरमा शुक्रबार...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज