×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

विकास हुन नसकेको हुम्ला जिल्ला

कञ्चनपुर-   कर्णाली प्रदेशको हुम्ला  जिल्लामा अझै बिकाश हुन  सकेको छैन त्याहा का जनता को अझै दयनिय अवस्था रहेको छ न्यानो कपडा वितरण गर्न हुम्ला पुगेको आशिका तामाङ भन्नुहुन्छ, “बाटो RAP भन्ने बेलायती सस्था ले खोलीदेको पाँच बर्ष भो एक टुक्रा पिच छैन  सडकको पनि स्तरउन्नति हुन नसकेको उहाँको भनाइ छ। , बिजुली को पोल छ बत्ति छैन, धारा छ पानी छैन, सरकारी स्कुल हेर्दा गोठ जस्तो छ , स्थानीय जनता को जिबन स्तर हेर्दा 2045/46 साल तिर को जस्तो देखिन्छ ! खेतिबालि  गरेर  6 महिना खान पुग्दैन , जीवन स्तर दयनिय रहेको  बालबालिका को अवस्था हेर्दा भो’कै  देखिन्छ  गणतन्त्र आयन पनि हुम्ला जिल्ला मा बिकाश हुन नसकेको तमाङ को भनाइ रहेको छ एक एक रुपिया उठायर  सुदुर पश्चिमी  को दार्चुला जिल्ला का सरकारी बिद्यालयमा गयर अर्थीक अवस्था कमजोर भयका बालबालिका हरुलाइ न्यानो लुगा जुत्ता बितरण गर्दै दर्चुला जिल्ला बाट शुरु  गरेर हाल कर्णाली  प्रदेश को हुम्ला जिल्ला पुगेकी आशिका त्यहाका बालबालिका हरुलाइ न्यानो लुगा जुत्ता  र  बितर गर्दै असहाय  बाल बालिकाको साहारा बन्दै आयकी छन  उसोत सुदूरपश्चिम र मध्यपश्चिमका पहाडी जिल्लाहरूमा किसानहरूले वर्षभरि काम गरेर पनि खाना नपुग्ने अवस्था रहेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर, २०८३ साल बैशाख २ – कञ्चनपुर प्रहरीले जिल्लामा शान्ति सुरक्षा कायम राख्न महत्वपूर्ण कदम चालेको छ। बहुबिवाह मुद्दामा फरार ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति सक्रिय, सुधारका लागि साझा प्रतिबद्धत

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति गठन भएसँगै पहिलो परिचयात्मक ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समितिको पहिलो बैठक सम्पन्न, सेवा सुधारमा जोड

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नवगठित व्यवस्थापन समितिको पहिलो परिचयात्मक तथा अन्...
कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

(more…)
कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

महेन्द्रनगर, कञ्चनपुर — कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ज्ञानेन्द्र सिंह महता प्रतिनि...

होली नखेल्ने गाउँ : ग्वाल्लेक–९, जोशीबुङ्गा (बैतडी)

कञ्चनपुर फागुन १८ बैतडी – सुदूरपश्चिमको दशरथ चन्द नगरपालिका–९ अन्तर्गत पर्ने ग्वाल्लेक–जोशीबुङ्गा गाउँमा सदियौँदेखि रङ्गको पर्व ह...
कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त नगरपालिका वडा नं. ४ मा आयोजित डा. दीपक प्रकाश भट्टको घरदैलो कार्यक्रमले स्थानीय राजनीतिमा ...
चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

महेन्द्रनगर । आशन्न निर्वाचन नजिकिँदै जाँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रवेश गर्नेहरूको लर्को लागेको छ kiकञ्चनपुरमा शुक्रबार...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज