×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

दोधाराचाँदनी र भीमदत्त नगगरपालिकामा बाल विवाह रोक्न सबल बालिका सबल समुदाय परियोजना लागु

 दोधाराचाँदनी र भीमदत्त नगगरपालिकामा बाल विवाह रोक्नका लागि सबल बालिका सबल समुदाय परियोजना लागु भएको छ । प्लान ईन्टरनेशनल र वातावरण सरक्षण तथा समाज कल्याण संघ नेपाल९पेशवान०को संयुक्त साझेदारीमा ‘सबल बालिका सबल समुदाय’ परिजना लागु भएको हो ।

बुधबार जिल्लाका परियोजना सल्लाहकार समितिसंग आयोजित छलफल कार्यक्रलममा प्लान ईन्टरनेशलका कार्यक्रम अधिकृत रमेश घिमिरेले बालविवाह निरन्तर हुन थालेपछि रोक्नका लागि कार्यक्रम लागु गरिएको बताए । उनका अनुसार सुदूरपश्चिमको बाजुरा र कञ्चनपुरमा उक्त कार्यक्रम लागु भएको छ । कञ्चनपुरको भीमदत्त नगरका १, ३, १३ र दोधाराचाँदनी नगरका ३, ७ , १० वडाहरुमा कार्यक्रम लागु हुनेछ । दुवै पालिका ६ वडाहरुमा २का दरले १२ वडा किशोरी क्लब समुह गठन गरिएको, अभिभावक, सरोकारवालासंग सचेतना कक्षा संचालन गरिएको बताए ।आगामी दिनहरुमा समेत सचेतना सहितका विवित कार्यक्रम गरेर बाल विवाह रोकिने छ । वातावरण सरक्षण तथा समाज कल्याण संघ नेपाल९पेशवान० अध्यक्ष डा। तिलमाया ढकालले समाजमा बढिरहेको बाल विकास रोक्नका लागि सरोकारवाला सजक हुनुपर्ने बताए । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले बाल विकास रोक्नका लागि सरोकारवाला सकृय हुनुपर्ने बताए । जिसस प्रमुख बोहराले पालिका थप जिम्मेबार हुनुपर्ने बताए ।विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रतिनिधीहरुले बाल विवाह न्यूनिकरणमा जोडदिएका थिए ।:

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर, २०८३ साल बैशाख २ – कञ्चनपुर प्रहरीले जिल्लामा शान्ति सुरक्षा कायम राख्न महत्वपूर्ण कदम चालेको छ। बहुबिवाह मुद्दामा फरार ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति सक्रिय, सुधारका लागि साझा प्रतिबद्धत

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति गठन भएसँगै पहिलो परिचयात्मक ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समितिको पहिलो बैठक सम्पन्न, सेवा सुधारमा जोड

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नवगठित व्यवस्थापन समितिको पहिलो परिचयात्मक तथा अन्...
कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

(more…)
कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

महेन्द्रनगर, कञ्चनपुर — कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ज्ञानेन्द्र सिंह महता प्रतिनि...

होली नखेल्ने गाउँ : ग्वाल्लेक–९, जोशीबुङ्गा (बैतडी)

कञ्चनपुर फागुन १८ बैतडी – सुदूरपश्चिमको दशरथ चन्द नगरपालिका–९ अन्तर्गत पर्ने ग्वाल्लेक–जोशीबुङ्गा गाउँमा सदियौँदेखि रङ्गको पर्व ह...
कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त नगरपालिका वडा नं. ४ मा आयोजित डा. दीपक प्रकाश भट्टको घरदैलो कार्यक्रमले स्थानीय राजनीतिमा ...
चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

महेन्द्रनगर । आशन्न निर्वाचन नजिकिँदै जाँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रवेश गर्नेहरूको लर्को लागेको छ kiकञ्चनपुरमा शुक्रबार...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज