×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

कञ्चनपुरको निर्वाचन क्षेत्र नं. २ को कार्यलयले सर्वदलिय डाक्यो

कंचनपुर
महेन्द्रनगर – प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कञ्चनपुर जिल्लाका तिनै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत कार्यालय स्थापना भई निर्वाचन सम्बन्धी गतिविधि तिव्ररुपमा अगाडि बढेका छन् । आगामी २१ फागुन ०८२ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरका तीनै निर्वाचन क्षेत्रमा स्थापना गरीएका अधिकृतका कार्यालयहरुले निर्वाचन कार्यतालिका अनुसार कार्य सुरु गरेका हुन् ।
कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश राजेन्द्रसिंह भण्डारीलाई मुख्य निर्वाचन अधिकृतसहित क्षेत्र ३, जिल्ला सरकारी वकिल कार्यालय कञ्चनपुरकै जिल्ला न्यायाधिवक्ता प्रकाशबहादुर भण्डारीलाई क्षेत्र २ र सर्वोच्च अदालतका इजलास अधिकृत दामोदर घिमिरेलाई क्षेत्र १ को निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ ।
निर्वाचन कार्यतालिका अनुसार निर्वाचन क्षेत्र नं. २ झलारीस्थित निर्वाचन कार्यलयले फागुन ६ गते मनोनयन दर्ताका लागि माघ ५ गते सर्वदलिय छलफल राखेको छ । निर्वाचन क्षेत्र नं. २ का निर्वाचन अधिकृत प्रकाश बहादुर भण्डारीले निर्वाचनलाई लक्ष्यीत गर्दै निर्वाचन कार्यालयले चुनावि गतिविधि अगाडि बढाएको बताए । उनले माघ ५ गते दिउँसो १ बजे कार्यालयमा सर्वपक्षिय बैठक समेत राखेको बताए ।
त्यसैगरी अन्य दुई निर्वाचन कार्यालयले पनि मनोनय पत्र दर्ताको एकदिन अगाडि सर्वपक्षिय बैठक राखेका छन् । जनतामा चुनावको माहोल बनेको छ । चियापसल देखि गल्लीगल्लीमा आम निर्वाचनमा नयाँपार्टि र पुराना पार्टिको अवस्था कस्तोहोला भन्नेबारे आम जनचासो बढेको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

होली फेम्ली क्रिकेट महाकुम्भ : मैदानमा चम्किँदै भोलिका राष्ट्रिय स्टार

कञ्चनपुर जेठ २६ गते हेमा भट्ट, कञ्चनपुरको भीमदत्त नगरपालिका-१० स्थित होली फेम्ली इङ्लिस मिडियम स्कुलको खेल मैदान यतिबेला क्रिक...

दैजीमा दुर्घटना १३ जना घाइते

कञ्चनपुर, जेठ २५ गते कञ्चनपुरको बेदकोट नगरपालिका–३ दैजीस्थित महेन्द्र राजमार्गमा आइतबार दिउँसो विद्युतीय (ईभी) हायस दुर्घटना हु...

भोलीदेखि होली फेम्ली स्कुल जिमुवामा अन्तर विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता

केशब थापा, जेठ १५ कञ्चनपुरको होलीफेम्ली ईङलिश मिडियम स्कुलमा अन्तर विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ । भीमदत्त नगरप...
कञ्चनपुरका बिरेन्द्र साउद रास्वपा शिक्षा विभाग केन्द्रीय सदस्य

कञ्चनपुरका बिरेन्द्र साउद रास्वपा शिक्षा विभाग केन्द्रीय सदस्य

कञ्चनपुर जेठ १२ गते डिल्लीराज पन्त, राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा) कञ्चनपुरका युवा नेता बिरेन्द्र सिह साउद केन्द्रीय शिक्षा व...
विवादपछि श्रीमानको हत्या गरेको श्रीमतीको बयान

विवादपछि श्रीमानको हत्या गरेको श्रीमतीको बयान

महेन्द्रनगर (कञ्चनपुर), जेठ ७ — कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–५, रकुनी टोलमा ४५ वर्षीय लीलाराम सुनारको हत्या प्रकरणमा उनकी...
रानीसैनमा पर्यटकमाथि दुर्व्यवहारको आरोप : लाम्पाटाबाटै फर्काइए, केही घाइते

रानीसैनमा पर्यटकमाथि दुर्व्यवहारको आरोप : लाम्पाटाबाटै फर्काइए, केही घाइते

कञ्चनपुर जेठ ४ गते हुम्ला । सुन्दर पर्यटकीय गन्तव्य मानिने रानीसैन क्षेत्रमा घुम्न पुगेका पर्यटकमाथि दुर्व्यवहार भएको आरोप सार्वज...
गोदामभरि मल, खेतमा अभाव” — कञ्चनपुरका किसान रोपाइँको मुखमै संकटमा, सरकारी ढिलासुस्तीले बढ्यो आक्रोश

गोदामभरि मल, खेतमा अभाव” — कञ्चनपुरका किसान रोपाइँको मुखमै संकटमा, सरकारी ढिलासुस्तीले बढ्यो आक्रोश

कञ्चनपुर जेठ ५ गते कञ्चनपुरमा धानको बेर्ना छर्ने मुख्य सिजन सुरु भएसँगै  किसानहरू रासायनिक मलको चरम अभाव झेल्नबाध्य भएका छन्।स...
सुदूरपश्चिमका लागि परिणाममुखी बजेटको माग “अब उद्घाटनका भाषण होइन, सम्पन्न आयोजना चाहिन्छ” — सांसद ज्ञानेन्द्र सिंह महता

सुदूरपश्चिमका लागि परिणाममुखी बजेटको माग “अब उद्घाटनका भाषण होइन, सम्पन्न आयोजना चाहिन्छ” — सांसद ज्ञानेन्द्र सिंह महता

कञ्चनपुर जेठ ४ गते काठमाडौं,— प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज