×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

बैतडीको देहिमाण्डौस्थित निङ्गलाशैनी मन्दिर: मानसखण्डकै सबैभन्दा पुरानो प्राचीन शक्तिपीठ

कंचनपुर
बैतडी जिल्लाको देहिमाण्डौमा अवस्थित निङ्गलाशैनी मन्दिरलाई मानसखण्ड क्षेत्रकै सबैभन्दा पुरानो, प्राचीन तथा ऐतिहासिक भगवती मन्दिरका रूपमा मानिन्छ। निङ्गलाशैनी भगवती स्फुटित भगवतीका रूपमा पूजित रहँदै आएकी छन् भने यहाँ वैदिक सनातन विधिअनुसार नित्य पूजा–आराधना हुँदै आएको छ। ऐतिहासिक अभिलेखअनुसार विक्रम संवत् १९४५ मा तत्कालीन प्रधानमन्त्री वीर शमशेर राणाको पालामा निङ्गलाशैनी मन्दिरलाई नेपाल सरकारको धार्मिक स्थलका रूपमा सूचीकृत गरिएको थियो। त्यसपछि विक्रम त् १९८४ मा प्रधानमन्त्री चन्द्र शमशेर राणाको शासनकालमा पनः अध्यावधिक गरी नेपाल सरकारमा औपचारिक रूपमा धार्मिक स्थलका रूपमा दर्ता गरिएको तथ्य पाइन्छ। उक्त दर्ता हालसम्म पनि यथावत् रहेको छ।


यस ऐतिहासिक प्रमाणले बैतडी जिल्लामा रहेका भगवती मन्दिरहरूमध्ये निङ्गलाशैनी मन्दिर सबैभन्दा पुरानो, प्राच तथा स्फुटित महामाया शक्तिपीठ भएको स्पष्ट हुन्छ। धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक दृष्टिले अत्यन्तै महत्त्वपूर्ण यस मन्दिरप्रति स्थानीय भक्तजनहरूको गहिरो आस्था रहँदै आएको छ।


महामाया जगत जननी निङ्गलाशैनी भगवतीप्रति श्रद्धा व्यक्त गर्दै भक्तजनहरू क्षेत्रको शान्ति, समृद्धि र सबैको रक्षा कामना गर्दै आएका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर, २०८३ साल बैशाख २ – कञ्चनपुर प्रहरीले जिल्लामा शान्ति सुरक्षा कायम राख्न महत्वपूर्ण कदम चालेको छ। बहुबिवाह मुद्दामा फरार ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति सक्रिय, सुधारका लागि साझा प्रतिबद्धत

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति गठन भएसँगै पहिलो परिचयात्मक ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समितिको पहिलो बैठक सम्पन्न, सेवा सुधारमा जोड

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नवगठित व्यवस्थापन समितिको पहिलो परिचयात्मक तथा अन्...
कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

(more…)
कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

महेन्द्रनगर, कञ्चनपुर — कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ज्ञानेन्द्र सिंह महता प्रतिनि...

होली नखेल्ने गाउँ : ग्वाल्लेक–९, जोशीबुङ्गा (बैतडी)

कञ्चनपुर फागुन १८ बैतडी – सुदूरपश्चिमको दशरथ चन्द नगरपालिका–९ अन्तर्गत पर्ने ग्वाल्लेक–जोशीबुङ्गा गाउँमा सदियौँदेखि रङ्गको पर्व ह...
कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त नगरपालिका वडा नं. ४ मा आयोजित डा. दीपक प्रकाश भट्टको घरदैलो कार्यक्रमले स्थानीय राजनीतिमा ...
चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

महेन्द्रनगर । आशन्न निर्वाचन नजिकिँदै जाँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रवेश गर्नेहरूको लर्को लागेको छ kiकञ्चनपुरमा शुक्रबार...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज