×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

कञ्चनपुरमा सप्ताव्यापी ट्राफिक सप्ताह २०८२ सुरु

कञ्चनपुर।

“ट्राफिक नियम पालना गरौँ, ट्राफिक सप्ताह २०८२ सफल पारौँ” भन्ने नाराका साथ कञ्चनपुरमा सप्ताव्यापी ट्राफिक सप्ताह कार्यक्रम सुरु गरिएको छ।

  नेपाल प्रहरी  राजमार्ग  सुरक्षा ट्राफिक व्यवस्थापन कार्यालय  अतरियाको आयोजना मा  सम्पन्न उक्त कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदनराज कोइराला, जिल्ला प्रहरी प्रमुख खडक खत्री, सशस्त्र प्रहरी बल झलारीका प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, यातायात व्यवसायी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सर्वसाधारण तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


कार्यक्रमको औपचारिक उद्घाटन प्रमुख जिल्ला अधिकारी मदनराज कोइरालाले ब्यानर वाचन गरी गर्नुभएको थियो। उद्घाटनपश्चात् ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरबाट जनचेतनामूलक र्‍याली सुरु गरिएको थियो। र्‍याली चौमन चोक हुँदै मदन चोक पुगेर समापन गरिएको थियो।

र्‍यालीमा सहभागीहरूले ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक सन्देश लेखिएका प्लेकार्ड तथा ब्यानर हातमा बोकेका थिए। आम नागरिकलाई ट्राफिक नियमको पालना गर्न सचेत गराउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा सवारी दुर्घटना न्यूनीकरणमा टेवा पुग्ने अपेक्षा गरिएको आयोजक

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर, २०८३ साल बैशाख २ – कञ्चनपुर प्रहरीले जिल्लामा शान्ति सुरक्षा कायम राख्न महत्वपूर्ण कदम चालेको छ। बहुबिवाह मुद्दामा फरार ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति सक्रिय, सुधारका लागि साझा प्रतिबद्धत

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति गठन भएसँगै पहिलो परिचयात्मक ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समितिको पहिलो बैठक सम्पन्न, सेवा सुधारमा जोड

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नवगठित व्यवस्थापन समितिको पहिलो परिचयात्मक तथा अन्...
कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

(more…)
कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

महेन्द्रनगर, कञ्चनपुर — कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ज्ञानेन्द्र सिंह महता प्रतिनि...

होली नखेल्ने गाउँ : ग्वाल्लेक–९, जोशीबुङ्गा (बैतडी)

कञ्चनपुर फागुन १८ बैतडी – सुदूरपश्चिमको दशरथ चन्द नगरपालिका–९ अन्तर्गत पर्ने ग्वाल्लेक–जोशीबुङ्गा गाउँमा सदियौँदेखि रङ्गको पर्व ह...
कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त नगरपालिका वडा नं. ४ मा आयोजित डा. दीपक प्रकाश भट्टको घरदैलो कार्यक्रमले स्थानीय राजनीतिमा ...
चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

महेन्द्रनगर । आशन्न निर्वाचन नजिकिँदै जाँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रवेश गर्नेहरूको लर्को लागेको छ kiकञ्चनपुरमा शुक्रबार...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज