×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

महेन्द्रनगर । आशन्न निर्वाचन नजिकिँदै जाँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रवेश गर्नेहरूको लर्को लागेको छ kiकञ्चनपुरमा शुक्रबार मात्रै ३२ भन्दा बढी स्थानीय विभिन्न दल परित्याग गर्दै एमालेमा प्रवेश गरेका छन् ।

भीमदत्त नरगपालिका–०९ स्थित ब्रह्मदेव बजारमा आयोजित चुनावी कार्यक्रममा पूर्व प्रहरी सहायक निरीक्षक विनोद पाल, पूर्व माओवादीका दशरथ गिरीसहित दीपक चन्द, सुरज नाथ, जगदीश नाथ, किसन कुँवर, राजु विष्ट, विशाकार्, लोकेश चन्द, राजेश चुनारा, महेश चुनारा, डम्बर बहादुर कार्की, सुरेश लुहार, रोशन खड्का, गणेश लुहार, देवी नाथ, मनोज पाल, हिरा राम कोली, सुरज धामी, अस्मीन कार्की, प्रकाश पाल, हरि सिंह कार्की, अनिल साउद, नरेश रावल, दामोदर सिंह, पार्वती कार्की, राजेश नाथ, शंकर राम भुल, नैन सिंह रावतलगायत एमाले प्रवेश गरेका हुन् ।


नवप्रवेशीहरूलाई एमाले कञ्चनपुरका जिल्ला इन्चार्ज निरुदेवी पाल, कञ्चनपुर–३ का उम्मेदवार डा. दीपक प्रकाश भट्ट तथा नेता राजेन्द्र सिंह रावल लगायतले स्वागत गरेका थिए ।एमालेले कञ्चनपुरमा चुनावी अभियानलाई आक्रामक बनाउँदै घरदैलो भेटघाट कार्यक्रमलाई तीव्रता दिएको छ ।


उम्मेदवार भट्टले दोधराचाँदनीमा सुख्खा बन्दरगाह र महाकाली करिडोर निर्माण कार्यलाई सम्पन्न गरि कञ्चनपुरलाई त्रिदेशीय नाकाको रुपमा विकास गर्ने लगायतका योजना अघि सारेका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर, २०८३ साल बैशाख २ – कञ्चनपुर प्रहरीले जिल्लामा शान्ति सुरक्षा कायम राख्न महत्वपूर्ण कदम चालेको छ। बहुबिवाह मुद्दामा फरार ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति सक्रिय, सुधारका लागि साझा प्रतिबद्धत

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति गठन भएसँगै पहिलो परिचयात्मक ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समितिको पहिलो बैठक सम्पन्न, सेवा सुधारमा जोड

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नवगठित व्यवस्थापन समितिको पहिलो परिचयात्मक तथा अन्...
कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

(more…)
कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

महेन्द्रनगर, कञ्चनपुर — कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ज्ञानेन्द्र सिंह महता प्रतिनि...

होली नखेल्ने गाउँ : ग्वाल्लेक–९, जोशीबुङ्गा (बैतडी)

कञ्चनपुर फागुन १८ बैतडी – सुदूरपश्चिमको दशरथ चन्द नगरपालिका–९ अन्तर्गत पर्ने ग्वाल्लेक–जोशीबुङ्गा गाउँमा सदियौँदेखि रङ्गको पर्व ह...
कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त नगरपालिका वडा नं. ४ मा आयोजित डा. दीपक प्रकाश भट्टको घरदैलो कार्यक्रमले स्थानीय राजनीतिमा ...
चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

महेन्द्रनगर । आशन्न निर्वाचन नजिकिँदै जाँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रवेश गर्नेहरूको लर्को लागेको छ kiकञ्चनपुरमा शुक्रबार...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज