×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

गरिब तथा जेहनदार विद्यार्थीलाई हाइजेनिक किटसहित शैक्षिक सामग्री वितरण

कञ्चनपुर —चैत्र १

पुनर्वास नगरपालिका र पेशवान संस्थाको संयुक्त सहयोगमा

दुर्गा माध्यमिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहनदार ३१५ जना विद्यार्थीलाई हाइजेनिक किटसहित विभिन्न शैक्षिक सामग्री वितरण गरेको छ। 
नगर प्रमुख तोय प्रसाद शर्माको प्रमुख आतिथ्यमा आयोजित औपचारिक कार्यक्रममार्फत विद्यार्थीहरूलाई हाइजेनिक किट, टिफिन बक्स, पानीको बोतल तथा झोला हस्तान्तरण गरिएको हो।


कार्यक्रममा प्रत्येक विद्यार्थीलाई करिब रु. १,९५० बराबरको सामग्री प्रदान गरिएको जानकारी दिएको छ।

सहयोग सामग्रीले विद्यार्थीहरूको स्वास्थ्य, सरसफाइ तथा अध्ययनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको आयोजकले बताए


कार्यक्रममा बोल्दै नगर प्रमुख शर्माले विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणका लागि यस्ता सहयोग कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै सहयोगी संस्थाप्रति आभार व्यक्त गर्नुभयो।

यस्ता कार्यक्रम बेलाबेलामा भइरहनुपर्ने उहाँको भनाइ रहेको छ।


यस अवसरमा विद्यालय परिवारले पनि पुनर्वास नगरपालिका र पेशवान संस्थालाई धन्यवाद व्यक्त गर्दै यस्ता कार्यक्रमले विपन्न तथा प्रतिभाशाली विद्यार्थीहरूको अध्ययनमा थप हौसला मिल्ने विश्वास व्यक्त गरेको

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर, २०८३ साल बैशाख २ – कञ्चनपुर प्रहरीले जिल्लामा शान्ति सुरक्षा कायम राख्न महत्वपूर्ण कदम चालेको छ। बहुबिवाह मुद्दामा फरार ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति सक्रिय, सुधारका लागि साझा प्रतिबद्धत

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति गठन भएसँगै पहिलो परिचयात्मक ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समितिको पहिलो बैठक सम्पन्न, सेवा सुधारमा जोड

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नवगठित व्यवस्थापन समितिको पहिलो परिचयात्मक तथा अन्...
कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

(more…)
कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

महेन्द्रनगर, कञ्चनपुर — कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ज्ञानेन्द्र सिंह महता प्रतिनि...

होली नखेल्ने गाउँ : ग्वाल्लेक–९, जोशीबुङ्गा (बैतडी)

कञ्चनपुर फागुन १८ बैतडी – सुदूरपश्चिमको दशरथ चन्द नगरपालिका–९ अन्तर्गत पर्ने ग्वाल्लेक–जोशीबुङ्गा गाउँमा सदियौँदेखि रङ्गको पर्व ह...
कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त नगरपालिका वडा नं. ४ मा आयोजित डा. दीपक प्रकाश भट्टको घरदैलो कार्यक्रमले स्थानीय राजनीतिमा ...
चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

महेन्द्रनगर । आशन्न निर्वाचन नजिकिँदै जाँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रवेश गर्नेहरूको लर्को लागेको छ kiकञ्चनपुरमा शुक्रबार...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज