×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

पञ्चदेवल शिव मन्दिरमा नयाँ कार्यसमिति गठन

कञ्चनपुर चैत्र १२
बैतडी, दशरथचन्द–४ देवलहाट:
दशरथचन्द नगरपालिका अन्तर्गत रहेको पञ्चदेवल शिव मन्दिर व्यवस्थापन तथा पूजा समितिको नयाँ कार्यसमिति हालै गठन गरिएको छ। स्थानीय भेलाबाट समितिको नेतृत्व चयन गर्दै मन्दिरको व्यवस्थापन र धार्मिक गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्य राखिएको छ।


नवगठित कार्यसमितिको अध्यक्षमा पं. कमलदेव भट्ट चयन भएका छन्। उपाध्यक्षको रूपमा केशव सिंह मार्कण्ड, सचिवमा सहदेव भट्ट र कोषाध्यक्षमा सुदर्शनदेव भट्ट चयन भएका छन्। यसै गरी अन्य सदस्यहरूमा गणेश दत्त भट्ट, दिलाराम भट्ट, लिलाधर भट्ट, दीपक प्रसाद भट्ट, महादेव भट्ट, ईश्वरी दत्त भट्ट, राम प्रसाद भट्ट, धन सिंह मार्कण्ड र कृष्णदेव भट्ट रहेका छन्।

त्यसैगरी, मन्दिरको दीर्घकालीन योजना र सल्लाहका लागि सल्लाहकार कार्यसमिति पनि गठन गरिएको छ। हरि दत्त भट्टको संयोजकत्वमा गठन गरिएको समितिमा करण बहादुर चन्द, यदुनाथ भट्ट, पदमराज भट्ट, गणेश दत्त भट्ट, ईश्वरी दत्त भट्ट र उद्धव सिंह मार्कण्ड सदस्यका रूपमा रहेका छन्।
मन्दिरको आर्थिक व्यवस्थापन र स्रोत संकलनलाई व्यवस्थित बनाउन महादेव भट्टको संयोजकत्वमा आर्थिक संकलन कार्यसमिति समेत गठन गरिएको छ। उक्त समितिमा हरि दत्त भट्ट, काशीराम भट्ट र उद्धव सिंह मार्कण्ड सदस्य रहेका छन्।
नवगठित समितिले मन्दिरको संरक्षण, धार्मिक कार्यक्रमहरूको विस्तार र स्थानीय समुदायको सहभागिता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर, २०८३ साल बैशाख २ – कञ्चनपुर प्रहरीले जिल्लामा शान्ति सुरक्षा कायम राख्न महत्वपूर्ण कदम चालेको छ। बहुबिवाह मुद्दामा फरार ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति सक्रिय, सुधारका लागि साझा प्रतिबद्धत

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति गठन भएसँगै पहिलो परिचयात्मक ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समितिको पहिलो बैठक सम्पन्न, सेवा सुधारमा जोड

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नवगठित व्यवस्थापन समितिको पहिलो परिचयात्मक तथा अन्...
कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

(more…)
कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

महेन्द्रनगर, कञ्चनपुर — कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ज्ञानेन्द्र सिंह महता प्रतिनि...

होली नखेल्ने गाउँ : ग्वाल्लेक–९, जोशीबुङ्गा (बैतडी)

कञ्चनपुर फागुन १८ बैतडी – सुदूरपश्चिमको दशरथ चन्द नगरपालिका–९ अन्तर्गत पर्ने ग्वाल्लेक–जोशीबुङ्गा गाउँमा सदियौँदेखि रङ्गको पर्व ह...
कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त नगरपालिका वडा नं. ४ मा आयोजित डा. दीपक प्रकाश भट्टको घरदैलो कार्यक्रमले स्थानीय राजनीतिमा ...
चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

महेन्द्रनगर । आशन्न निर्वाचन नजिकिँदै जाँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रवेश गर्नेहरूको लर्को लागेको छ kiकञ्चनपुरमा शुक्रबार...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज