×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

गृहमन्त्री सुधन गुरुङको राजीनामा: ‘पदभन्दा ठूलो नैतिकता’ भन्दै विवादबीच पद त्याग

काठमाडौं — गृहमन्त्री सुधन गुरुङले बुधबार आफ्नो पदबाट राजीनामा दिएका छन्। विवादित व्यवसायीसँग सेयर कारोबार गरेको आरोप लागेपछि उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर औपचारिक रूपमा राजीनामा बुझाएका हुन्।
राजीनामापछि सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक धारणा राख्दै गुरुङले जनविश्वासभन्दा ठूलो शक्ति अरू केही नभएको उल्लेख गरेका छन्। उनले “रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ” भन्दै सार्वजनिक जीवनमा स्वच्छता र नेतृत्वमा उत्तरदायित्व आवश्यक रहेको बताएका छन्।
उनले पछिल्लो समय उठिरहेको ‘जेनजी आन्दोलन’ ले पनि सुशासन, पारदर्शिता र जवाफदेहिताको मागगरिरहेको सन्दर्भ जोड्दै आफूले पदमा रहँदा कुनै ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ नहोस् भन्ने उद्देश्यले राजीनामा दिएको स्पष्ट पारे।
“मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् भन्ने चाहनाका साथ आजकै मितिदेखि लागू हुने गरी मैले गृह मन्त्री पदबाट राजीनामा दिएको छु,” उनले वक्तव्यमा भनेका छन्।
गुरुङले सरकार निर्माणमा सहिद भएका ४६ जना युवाको बलिदानप्रति सम्मान व्यक्त गर्दै उनीहरूको त्यागमाथि प्रश्न उठेमा त्यसको जवाफ नैतिकता नै हुने बताएका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

होली फेम्ली क्रिकेट महाकुम्भ : मैदानमा चम्किँदै भोलिका राष्ट्रिय स्टार

कञ्चनपुर जेठ २६ गते हेमा भट्ट, कञ्चनपुरको भीमदत्त नगरपालिका-१० स्थित होली फेम्ली इङ्लिस मिडियम स्कुलको खेल मैदान यतिबेला क्रिक...

दैजीमा दुर्घटना १३ जना घाइते

कञ्चनपुर, जेठ २५ गते कञ्चनपुरको बेदकोट नगरपालिका–३ दैजीस्थित महेन्द्र राजमार्गमा आइतबार दिउँसो विद्युतीय (ईभी) हायस दुर्घटना हु...

भोलीदेखि होली फेम्ली स्कुल जिमुवामा अन्तर विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता

केशब थापा, जेठ १५ कञ्चनपुरको होलीफेम्ली ईङलिश मिडियम स्कुलमा अन्तर विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ । भीमदत्त नगरप...
कञ्चनपुरका बिरेन्द्र साउद रास्वपा शिक्षा विभाग केन्द्रीय सदस्य

कञ्चनपुरका बिरेन्द्र साउद रास्वपा शिक्षा विभाग केन्द्रीय सदस्य

कञ्चनपुर जेठ १२ गते डिल्लीराज पन्त, राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा) कञ्चनपुरका युवा नेता बिरेन्द्र सिह साउद केन्द्रीय शिक्षा व...
विवादपछि श्रीमानको हत्या गरेको श्रीमतीको बयान

विवादपछि श्रीमानको हत्या गरेको श्रीमतीको बयान

महेन्द्रनगर (कञ्चनपुर), जेठ ७ — कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–५, रकुनी टोलमा ४५ वर्षीय लीलाराम सुनारको हत्या प्रकरणमा उनकी...
रानीसैनमा पर्यटकमाथि दुर्व्यवहारको आरोप : लाम्पाटाबाटै फर्काइए, केही घाइते

रानीसैनमा पर्यटकमाथि दुर्व्यवहारको आरोप : लाम्पाटाबाटै फर्काइए, केही घाइते

कञ्चनपुर जेठ ४ गते हुम्ला । सुन्दर पर्यटकीय गन्तव्य मानिने रानीसैन क्षेत्रमा घुम्न पुगेका पर्यटकमाथि दुर्व्यवहार भएको आरोप सार्वज...
गोदामभरि मल, खेतमा अभाव” — कञ्चनपुरका किसान रोपाइँको मुखमै संकटमा, सरकारी ढिलासुस्तीले बढ्यो आक्रोश

गोदामभरि मल, खेतमा अभाव” — कञ्चनपुरका किसान रोपाइँको मुखमै संकटमा, सरकारी ढिलासुस्तीले बढ्यो आक्रोश

कञ्चनपुर जेठ ५ गते कञ्चनपुरमा धानको बेर्ना छर्ने मुख्य सिजन सुरु भएसँगै  किसानहरू रासायनिक मलको चरम अभाव झेल्नबाध्य भएका छन्।स...
सुदूरपश्चिमका लागि परिणाममुखी बजेटको माग “अब उद्घाटनका भाषण होइन, सम्पन्न आयोजना चाहिन्छ” — सांसद ज्ञानेन्द्र सिंह महता

सुदूरपश्चिमका लागि परिणाममुखी बजेटको माग “अब उद्घाटनका भाषण होइन, सम्पन्न आयोजना चाहिन्छ” — सांसद ज्ञानेन्द्र सिंह महता

कञ्चनपुर जेठ ४ गते काठमाडौं,— प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज