कञ्चनपुरको बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढे सँगै नगरप्रमुख स्तरीय निर्णय अनुसार विद्यार्थी तथा शिक्षक, कर्मचारीको स्वास्थ्यमा पर्ने प्रतिकुल असरलाई मध्यनजर गरी वर्षे बिदाबाट मिलान हुने गरी जेष्ठ २७ र २८ गते नगरपालिका अन्तर्गतका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको छ।
गर्मी बढे संगै बेलौरी नगरपालिकाले दियो बिदा
प्रकाशित:
