वेदकोट नगरपालिकाको आयोजनामा नगर स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ भव्य रूपमा सम्पन्न भएको छ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै श्री बैजनाथ माध्यमिक विद्यालय जडेपानीले प्रथम स्थान हासिल गर्न सफल भएको छ।

प्रकाशित: