प्रेस चौतारी कैलालीद्वारा पत्रकार अक्षयकोष स्थापना, दुई पत्रकार पुरस्कृत

प्रकाशित:

कैलाली, २२ माघ


प्रेस चौतारी नेपाल कैलालीले संगठनको २८औँ स्थापना दिवसको अवसरमा पत्रकारहरूको हक–हित संरक्षण गर्ने उद्देश्यले पत्रकार अक्षयकोष स्थापना गरेको छ।

o पत्रकारलाई आइपर्ने विभिन्न समस्या, दुर्घटना तथा स्वास्थ्य संकटमा सहयोग पुर्‍याउने लक्ष्यसहित अक्षयकोष स्थापना गरिएको हो।

कार्यक्रममा नेकपा एमाले उपमहासचिव लेखराज भट्ट, प्रेस चौतारी सुदूरपश्चिम इन्चार्ज दिल बहादुर छत्याल, नेकपा एमाले केन्द्रीय सदस्यहरू लिला भण्डारी र सन्तोष शर्मा थापा, सुदूरपश्चिम प्रदेश सचिव रण बहादुर चन्द, उपसचिव भागरथी बिष्ट, एमाले कैलाली अध्यक्ष यज्ञराज ढुंगाना लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

ताजा समाचार

सम्बन्धित समाचार