हारको समीक्षा गर्दै कञ्चनपुरमा एमालेको ‘मिसन पार्टी जागरण–२०८३’ अभियान, संगठन पुनर्जीवनमा जोड

प्रकाशित:

धर्मा रोकाया

कञ्चनपुर, असार १६ —

प्रतिनिधिसभा सदस्य निर्वाचनको पराजयको समीक्षा गर्दै नेकपा (एमाले

 

 

 

६ ज’ नीतिमा अभियान केन्द्रित जिल्ला इन्चार्ज रानाका अनुसार पार्टीभित्र देखिएका चुनौती, निराशा र जनतासँगको दूरी कम गर्न ‘६ ज’ नीतिलाई अभियानको आधार बनाइएको छ। यसअन्तर्गत ‘जनतामा जाऔँ, जनताका कुरा सुनौँ, जनप्रिय बनौँ, जनसङ्गठन परिचालन गरौँ, जबजलाई आत्मसात् गरौँ र जनमत सर्वेक्षणका आधारमा प्रतिस्पर्धी तथा सक्षम नेतृत्व तयार गरौँ’ भन्ने अवधारणालाई कार्यान्वयनमा ल्याइएको उहाँले

ताजा समाचार

सम्बन्धित समाचार