Advertisement

प्रेस चौतारी नेपाल कञ्चनपुर शाखाद्धारा २७ औं स्थापना दिवसको अवसरमा अनाथालयमा फलफुल, खाद्यान्न तथा शैक्षिक सामाग्रि वितरण

Advertisement

महेन्द्रनगर–प्रेस चौतारी नेपाल कञ्चनपुर शाखाले २७ औं स्थापना दिवसको अवसरमा समाज कल्याण अञ्चल बाल अनाथालयमा फलफुल, खाद्यान्न र शैक्षिक सामाग्रि वितरण गरेको हो । मंगलबार आफ्नो २७ औं स्थापना दिवसको अवसरमा प्रेसचौतारी नेपाल कञ्चनपुर शाखाले एक औपचारीक कार्यक्रमको आयोजना गरी भीमदत्त नगरपालिका ४ स्थित समाज कल्याण अञ्चल बाल अनाथालयमा फलफुल, खाद्यान्न र शैक्षिक सामाग्री वितरण गरेका हो ।

 

कार्यक्रममा प्रमुख अतिथी नेकपमा एमाले पालिटव्यूरो सदस्य एवं सुदूरपश्चिम प्रदेशका पुर्व मुख्य मन्त्री राजेन्द्र सिह रावल रहेका थिए भने प्रेस चौतारी नेपाल कञ्चनपुकरा शाखा प्रमुख लक्ष्मण पन्तको सभापतित्व रहेको थियो । त्यसैगरी उक्त कार्याक्रममा चौतारी कार्य समिति पदाधिकारी, सदस्य तथा विभिन्न मिडियामा कार्यरत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

 

नेकपा एमाले पोलिटव्युरो सदस्य एवं सुदूरपश्चिम प्रदेशका पुर्व मुख्यमन्त्री राजेन्द्र रावलले प्रेसचौतारी नेपालको २७औ स्थापना दिवसको शुभकामना मन्तव्य दिदै समाजको हितमा भ्रष्टाचारको विरुद्ध र समाजबाद स्थापनाको लागि कलम चलाउन पत्रकारहरुलाई आग्रह गर्नुभयो । प्रेसचौतारी नेपाल कलम चलाउनमा मात्र अग्रसर नभएर सामाजिक कार्य गर्नमा पनि अग्रसर रहेको भन्दै पुर्व मुख्यमन्त्री रावलले प्रेस चौतारी नेपाललाई धन्यबाद समेत ज्ञापन गर्नुभयो ।

 

कार्यक्रम सञ्चालन प्रेस चौतारी नेपाल कञ्चनपुर शाखाका सचिव मदन गिरीले गरेका थिए ।

Advertisement

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

महाकाली प्रादेशिक अस्पताल प्रशासनलाई नेकपा(बहुमत)को १२ बुदे ज्ञापन पत्र, ७ दिनभित्र माग सम्बोधन गर्न अल्टिमेटम

महेन्द्रनगर – महाकाली प्रादेशिक अस्पताल प्रशासनलाई नेकपा(बहुमत)ले १२ बुदे विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएको छ । महाकाली प्राद...

राजनीतिक निकासा बिना कुनै पनि आन्दोलन स्थगित नहुने, सुमना श्रेष्ठ

महेन्द्रनगर पूर्व रास्वपा नेतृ सुमना श्रेष्ठले राजनीतिक निकास बिना कुनै पनि आन्दोलन संस्थागत हुन नसक्ने बताएकी छन्। उनले पुराना दल...

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने निकेश साउद, कार्तिक २१ कञ्चनपुरको भीमदत्त नगरपालिकाल...
मन्त्र अस्पतालमा स्त्रीरोग विशेषज्ञदेखि बालरोग विशेषज्ञ सेवा थप

मन्त्र अस्पतालमा स्त्रीरोग विशेषज्ञदेखि बालरोग विशेषज्ञ सेवा थप

महेन्द्रनगर – मन्त्र अस्पतालले भोलिदेखि (मिति: २०८२/०७/१८) देखि स्त्रीरोग तथा प्रसूति तथा बालरोग विभागमा नयाँ सेवा सुरु गर्न लागेक...
बिरामी पत्रकार विवशलाई भीमदत्तकी उपप्रमुख लेखकद्वारा उपचार खर्च

बिरामी पत्रकार विवशलाई भीमदत्तकी उपप्रमुख लेखकद्वारा उपचार खर्च

कञ्चनपुर कञ्चनपुरको भीमदत्त नगरकी उपप्रमुख निमल लेखकले बिरामी पत्रकार रवि विवशलाई उपचार खर्च सहयोग गरेकी छिन । केहीदिनदेखि महाकाली...
शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

कञ्चनपुर – शुक्रबारदेखि कञ्चनपुर महेन्द्रनगरमा नेपाल जेसीज क्षेत्र(घ) सम्मेलन हुन लागेको छ । नेपाल जेसीजको आयोजना एव महेन्द्रनगर ज...
होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

कञ्चनपुरका युवा पत्रकार रनी विवशलाई उपचार खर्च सहयोग गरिएको छ । जिल्लाका क्रियाशिल पत्रकारले गत बर्ष ०८१ चैत्रमा होली खेलेको ...
तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महोत्सव

तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महोत्सव

कञ्चनपुरको उत्तरी भेग तिलाचौर गाँउको एक मन्दिरमा धार्मिक महामहोत्सव संचालन हुने भएको छ । भीमदत्त नगरपालिका ८ तिलाचौरको सिद्धनाथ म...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज