Advertisement

बेदकोट नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको निरन्तरता नगरपालिका घोषणा

Advertisement

महेन्द्रनगर– कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको निरन्तरता नगरपालिका घोषणा गरीएको छ । शुक्रबार एक औपचारीक कार्यक्रम गरी जिल्लाको बेदकोट नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरीएको हो । जिल्लामा सबै पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको निरन्तरता घोषणा गर्ने क्रममा बेदकोट नगरपालिकामा यो कार्यक्रम गरीएको जिल्ला समन्वय प्रमुख दुर्गादत्त बोहराले बताए । यसले पालिकाभरीमा रहेका सबै बालवालिकाले सवै प्रकारका खोप पाएका छन भन्ने बुझिने भन्दै समन्वय प्रमुख बोहराले बेदकोट नगरपालिकालाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा खोप कार्यक्रममा सहभागि हुने २० जना स्वयमसेविका, वडा अध्यक्ष, स्वास्थ्यकर्मी, स्वस्थ्इ संस्थ्याका प्रमुख हरुहरुलाई दोसल्ला ओडाएर अविर टिका लगाएर सम्मान गरीनुका साथै सम्मान पत्र प्रदान गरीएको बेदकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख हरीशा पालले बताए । उनले कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै प्रत्येक घरघरमा गएर घरधुरी सर्वैक्षणगरी खोप लगाउन छुटेका बालवालिकालाई थप कोप सेसन राखेर र नियमित खोप कार्यक्रममा खोप प्रदान गरीएको बताए ।

जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त बोहराको प्रमुख आतिथ्यता एवं नगर प्रमुख भोजराज बोहराको सभापतित्वमा सम्पन्न एक औपचारीक कार्यक्रमका विच पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको निरन्तरता नगरपालिका घोषणा गरीएको छ । कार्यक्रममा स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख ओम प्रकास जोशी, खोप प्रसन जनक कुवर, पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिंह धामी अतिथि रहेका थिए ।

कार्यक्रममा स्वागतमन्तव्य स्वास्थ्य शाखा प्रमुख हरीशा पालले राखेका थिए । त्यसैगरी उनले नै नगरपालिकाको स्वास्थ्यसम्बनधी बार्षिक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा वडाअध्यक्ष, कार्यपालिका सदस्य, लगायत पालिकाभरीका स्वयमसेविकाहरुको उपस्थिति रहेको थियो ।

Advertisement

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

महाकाली प्रादेशिक अस्पताल प्रशासनलाई नेकपा(बहुमत)को १२ बुदे ज्ञापन पत्र, ७ दिनभित्र माग सम्बोधन गर्न अल्टिमेटम

महेन्द्रनगर – महाकाली प्रादेशिक अस्पताल प्रशासनलाई नेकपा(बहुमत)ले १२ बुदे विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएको छ । महाकाली प्राद...

राजनीतिक निकासा बिना कुनै पनि आन्दोलन स्थगित नहुने, सुमना श्रेष्ठ

महेन्द्रनगर पूर्व रास्वपा नेतृ सुमना श्रेष्ठले राजनीतिक निकास बिना कुनै पनि आन्दोलन संस्थागत हुन नसक्ने बताएकी छन्। उनले पुराना दल...

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने निकेश साउद, कार्तिक २१ कञ्चनपुरको भीमदत्त नगरपालिकाल...
मन्त्र अस्पतालमा स्त्रीरोग विशेषज्ञदेखि बालरोग विशेषज्ञ सेवा थप

मन्त्र अस्पतालमा स्त्रीरोग विशेषज्ञदेखि बालरोग विशेषज्ञ सेवा थप

महेन्द्रनगर – मन्त्र अस्पतालले भोलिदेखि (मिति: २०८२/०७/१८) देखि स्त्रीरोग तथा प्रसूति तथा बालरोग विभागमा नयाँ सेवा सुरु गर्न लागेक...
बिरामी पत्रकार विवशलाई भीमदत्तकी उपप्रमुख लेखकद्वारा उपचार खर्च

बिरामी पत्रकार विवशलाई भीमदत्तकी उपप्रमुख लेखकद्वारा उपचार खर्च

कञ्चनपुर कञ्चनपुरको भीमदत्त नगरकी उपप्रमुख निमल लेखकले बिरामी पत्रकार रवि विवशलाई उपचार खर्च सहयोग गरेकी छिन । केहीदिनदेखि महाकाली...
शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

कञ्चनपुर – शुक्रबारदेखि कञ्चनपुर महेन्द्रनगरमा नेपाल जेसीज क्षेत्र(घ) सम्मेलन हुन लागेको छ । नेपाल जेसीजको आयोजना एव महेन्द्रनगर ज...
होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

कञ्चनपुरका युवा पत्रकार रनी विवशलाई उपचार खर्च सहयोग गरिएको छ । जिल्लाका क्रियाशिल पत्रकारले गत बर्ष ०८१ चैत्रमा होली खेलेको ...
तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महोत्सव

तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महोत्सव

कञ्चनपुरको उत्तरी भेग तिलाचौर गाँउको एक मन्दिरमा धार्मिक महामहोत्सव संचालन हुने भएको छ । भीमदत्त नगरपालिका ८ तिलाचौरको सिद्धनाथ म...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज