कैलाली, २२ माघ

प्रेस चौतारी नेपाल कैलालीले संगठनको २८औँ स्थापना दिवसको अवसरमा पत्रकारहरूको हक–हित संरक्षण गर्ने उद्देश्यले पत्रकार अक्षयकोष स्थापना गरेको छ।
o पत्रकारलाई आइपर्ने विभिन्न समस्या, दुर्घटना तथा स्वास्थ्य संकटमा सहयोग पुर्याउने लक्ष्यसहित अक्षयकोष स्थापना गरिएको हो।


सौग़ात न्युज डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।