×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

Day: १९ कार्तिक २०८२, मंगलवार

मन्त्र अस्पतालमा स्त्रीरोग विशेषज्ञदेखि बालरोग विशेषज्ञ सेवा थप

मन्त्र अस्पतालमा स्त्रीरोग विशेषज्ञदेखि बालरोग विशेषज्ञ सेवा थप

समाचार
महेन्द्रनगर – मन्त्र अस्पतालले भोलिदेखि (मिति: २०८२/०७/१८) देखि स्त्रीरोग तथा प्रसूति तथा बालरोग विभागमा नयाँ सेवा सुरु गर्न लागेको छ। अबदेखि अस्पतालमा स्त्रीरोग तथा प्रसूति विशेषज्ञ डा. सोनी शेर्पा र बालरोग विशेषज्ञ डा. मनीष साह पूर्णकालीन रूपमा आफ्नो सेवा प्रदान गर्ने भएका छन्। 👩‍⚕️ डा. सोनी शेर्पा – स्त्रीरोग तथा प्रसूति विशेषज्ञ डा. शेर्पाले आफ्नो चिकित्सकीय शिक्षा मणिपाल मेडिकल कलेजबाट पूरा गर्नुभएको हो र यसअघि, काठमाडौँ को विभिन्न अस्पताल मा कार्यरत रहँदै महिलाहरूको स्वास्थ्य उपचारमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएको थियो। मन्त्र अस्पतालका अनुसार डा. शेर्पाको अनुभव, निष्ठा र रोगीमैत्री व्यवहारले महिला स्वास्थ्य सेवामा नयाँ स्तर ल्याउने अपेक्षा गरिएको छ। उहाँले निम्न सेवा प्रदान गर्नुहुनेछः महिला स्वास्थ्य सम्बन्धी नियमित जाँच गर्भावस्था व्यवस्थापन र सुरक्षित प्रसूति बाँझोपन स...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज