Advertisement

Author: धर्मा रोकाया

राजनीतिक निकासा बिना कुनै पनि आन्दोलन स्थगित नहुने, सुमना श्रेष्ठ

samachar, ताजा अपडेट, राजनीति, समाचार
महेन्द्रनगर पूर्व रास्वपा नेतृ सुमना श्रेष्ठले राजनीतिक निकास बिना कुनै पनि आन्दोलन संस्थागत हुन नसक्ने बताएकी छन्। उनले पुराना दलबाट सुधार वा निकासको आशा गर्नु मूर्खता भएको टिप्पणी गर्दै, पटक-पटक देशलाई निराशा दिने नेतृत्व फेरि चुनावी समीकरण मिलाउन जुटिरहेको आरोप लगाइन्। श्रेष्ठका अनुसार परिवर्तनका शक्तिहरू नेतृत्वको विवादमा अल्झिएका छन्, जसले एकता कठिन बनाएको छ। उनले एकल नेतृत्वको सट्टा “सामूहिक नेतृत्व” अर्थात् Council of Leaders को अवधारणा अघि सार्दै, विचार र जनमुद्दामा केन्द्रित नयाँ राजनीतिक वैकल्पिक शक्तिको आवश्यकता रहेको बताइन्। उनका अनुसार अहिले देशलाई मध्यमार्गी नीति, बजार नियमन र समृद्धि ल्याउने वैकल्पिक सरकारको खाँचो छ।...

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने

Breaking News 1, समाचार, सुदूरपश्चिम
भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने निकेश साउद, कार्तिक २१ कञ्चनपुरको भीमदत्त नगरपालिकाले पत्रकार सुरेश सिह धामीको उपचारका लागि ५०हजार रुपैया दिने भएको छ । नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष धामीको उपचारका लागि भीमदत्त नगरपालिकाले उपचार खर्च दिने भएको हो । भीमदत्त नगरका मेयर पदम बोगटीका सचिवालय प्रमुख चक्र महताले महासघका अध्यक्ष धामीको उपचारका लागि पालिका तर्फबाट उपचार खर्च उपलब्ध गराउने निर्णय भएको बताए । पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष केही समयदेखि काठमाण्डौँ स्थित काठमाण्डौँ मेडिकल कलेज सिनामंगलमा उपचारार्थ छन । धामीको पाचन प्रणालीसग सम्बन्धी ग्रन्थी(प्याङक्रियाज)मा ट्युमर फेला परेपछि पहिलो चरणको सल्यकृया भएको र दोस्रो चरणका लागि अर्को अस्पताल एव थप खर्च लाग्ने भएपछि उपचार खर्च अभाव भएपछि पालिकाले सहयोग गर्ने निर्णय गरेको छ । एमाल...
मन्त्र अस्पतालमा स्त्रीरोग विशेषज्ञदेखि बालरोग विशेषज्ञ सेवा थप

मन्त्र अस्पतालमा स्त्रीरोग विशेषज्ञदेखि बालरोग विशेषज्ञ सेवा थप

समाचार
महेन्द्रनगर – मन्त्र अस्पतालले भोलिदेखि (मिति: २०८२/०७/१८) देखि स्त्रीरोग तथा प्रसूति तथा बालरोग विभागमा नयाँ सेवा सुरु गर्न लागेको छ। अबदेखि अस्पतालमा स्त्रीरोग तथा प्रसूति विशेषज्ञ डा. सोनी शेर्पा र बालरोग विशेषज्ञ डा. मनीष साह पूर्णकालीन रूपमा आफ्नो सेवा प्रदान गर्ने भएका छन्। 👩‍⚕️ डा. सोनी शेर्पा – स्त्रीरोग तथा प्रसूति विशेषज्ञ डा. शेर्पाले आफ्नो चिकित्सकीय शिक्षा मणिपाल मेडिकल कलेजबाट पूरा गर्नुभएको हो र यसअघि, काठमाडौँ को विभिन्न अस्पताल मा कार्यरत रहँदै महिलाहरूको स्वास्थ्य उपचारमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएको थियो। मन्त्र अस्पतालका अनुसार डा. शेर्पाको अनुभव, निष्ठा र रोगीमैत्री व्यवहारले महिला स्वास्थ्य सेवामा नयाँ स्तर ल्याउने अपेक्षा गरिएको छ। उहाँले निम्न सेवा प्रदान गर्नुहुनेछः महिला स्वास्थ्य सम्बन्धी नियमित जाँच गर्भावस्था व्यवस्थापन र सुरक्षित प्रसूति बाँझोपन स...
कार्तिक १९ गते बुधबार पोखरी कटेजमा साँस्कृतिक साँझ

कार्तिक १९ गते बुधबार पोखरी कटेजमा साँस्कृतिक साँझ

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्लामा पर्यटकिय स्थलको लागि चर्चित पोखरी कटेजमा साँस्कृतिक साँझ कार्यक्रमको आयोजना गरिने भएको छ । राष्ट्रिय संगीतकर्मी संघ सुदूरपश्चिमको आयोजना एव राष्ट्रिय संगीतकर्मी संघकै केन्द्रिय सदस्य तथा सुप प्रदेश इन्चार्ज ऐन बहादुर दौल्यालको प्रायोजनमा कार्तिक १९ गते बुधबार बेदकोट नगरपालिका ७ सुडामा रहेको पोखरी कटेजमा साँस्कृतिक साँझ कार्यक्रम हुने भएको हो । कार्यक्रममा राष्ट्रिय कलाकार टेक विसि लगायत स्थानीय स्तरका कलाकारहरुको प्रस्तुति रहने आयोजकले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । देशको पछिल्लो राजनितिक अवस्थाले मानिसहरुमा नैराश्यता र चिन्ता बढाएकोले मनोवल, आत्मवल बढाउन, समाजमा पछाडि परेका मानिसहरुलाई सघाउन र सामाजिक कार्य गर्न बृहत सास्कृतिक कार्यक्रमको आयोजना गरीएको आयोजनकले जनाएको छ । साथै ‘आन्तरिक पर्यटन प्रर्बद्धन, कला संस्कृतिको सम्ब्रद्धन’ गर्ने उदेश्यक...
स्वास्थ्य कार्यक्रमहरुको जिल्ला स्तरीय ‘बार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी’ सुरु

स्वास्थ्य कार्यक्रमहरुको जिल्ला स्तरीय ‘बार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी’ सुरु

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्लामा स्वास्थ्य कार्यक्रमहरुको जिल्ला स्तरीय ‘बार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी’ सुरु भएको छ । बुधबार स्वास्थ्य कार्यालय कञ्चनपुरको आयोजनामा आर्थिक बर्ष २०८१/०८२ मा सम्पादित कार्यक्रमहरुको जिल्ला स्तरीय ‘बार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी’ सुरु भएको हो । बार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी दुई दिन सम्म चल्नेछ । बुधबार उक्त गोष्ठीको औपचारीकरुपमा समुद्धघाटन गरीएको छ । गोष्ठीमा आर्थिक बर्ष २०८१/०८२ मा जिल्लाका नौ वटै पालिका, महाकाली प्रादेशिक अस्पताल, महाकाली आयुर्वेद औषधालय र दातृ निकायहरुले सम्पादन गरेका स्वास्थ्य कार्यक्रमहरुको प्रगति प्रतिवेदन प्रस्तुत गर्ने, पालिकाहरुले पाएको लक्ष्य प्राप्त ग¥यो कि गरेन बार्षिकरुपमा मूल्यांक तथा समीक्षा गरीने समुद्धघाटन कार्यक्रमको अध्यक्षता समेत गरेका स्वास्थ्य कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख नरेन्द्र सिंह र...

महेन्द्रनगरमा विपिन जोशीको सम्झनामा ‘विपिन चोक’ नामकरण

समाचार, सुदूरपश्चिम
महेन्द्रनगर- इजरायल-हमास युद्धमा हमासको अपहरणमा परी ज्यान गुमाएका विपिन जोशीको सम्झनामा ‘विपिन चोक’ नामकरण गरिएको छ । शनिबार बेलुका एक कार्यक्रमका बीचमा स्व.विपिनकाे घर भएकाे स्थान भीमदत्त नगरपालिका-३ स्थित मालिकार्जुन टोलमा ‘विपिन चोक’नामाकरण गरिएको हो। कार्यक्रममा विपिनको सम्झनामा दीप प्रज्वलनसहित टोलको नामाकरण गरिएको थियो। उक्त कार्यक्रममा बहिनी फुर्सदशीको पनि उपस्थिति रहेको थियो। बहिनी पुष्पा जोशीलाई देखेर उपस्थित भएका सम्पूर्णका आँखा रसाएका थिए। कार्यक्रममा वडाध्यक्ष गगनसिंह धामीले विपिन वडाको पूर्वखेलाडीसमेत भएकाले उनको सम्झनामा प्रत्येक वर्ष वडास्तरीय क्रिकेट प्रतियोगितासमेत आयोजना गरिने घोषणा गरेका छन् ।  ...
बेलौरीका जेनजी समुहको प्रशासनमा ज्ञापन : सुशासनदेखि भारतीय पक्षबाट अवरोध हुलाकी सडक शुचारुकोे माग

बेलौरीका जेनजी समुहको प्रशासनमा ज्ञापन : सुशासनदेखि भारतीय पक्षबाट अवरोध हुलाकी सडक शुचारुकोे माग

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
कञ्चनपुर :  कञ्चनपुरको बेलौरीका जेनजी समुहले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । बिहीबार जेनजी समुहले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा ज्ञापन पत्र बुझाएको होे । जेनजी बेलौरीका सयोजक केशव कुमार बोहराले सुशासन, भ्रष्टाचार बिरुद्धमा निरन्तर शान्तिपूर्ण आन्दोलन गर्दै आएपनि पालिकाले चासो नदिएपछि प्रशासनलाई गुहार गरेको बताए । उनका अनुसार ८ बर्षदेखि भारतीय पक्षले बेलौरी नगरपालिका ८ पचुई स्थित अबरुद्ध हुलाकी सडक शुचारु गरिदिनुपर्ने, पहुँचका आधारमा नगरपालिकामा भर्ना गरिएका कर्मचारी हटाउनुपर्ने, कर्मचारीको विवरण माग, जेनजी चोक स्थापना सुशासनदेखि भ्रष्टाचार बिरुद्धमा मुद्दा अघि सारेका छन । आफुहरुले निरन्तर जनचासोका विषयमा मुद्दा उठान गरेपनि पालिकाले चासो नदिएको उनको गुनासो छ । विवादित कर्मचारीहरुलाई नगरपालिकाले उल्टै सरक्षण गरेको जेनजीहरुको आरोप छ । जेनजी समुहका अगुवा लक्ष्मण दियालल...
बिरामी पत्रकार विवशलाई भीमदत्तकी उपप्रमुख लेखकद्वारा उपचार खर्च

बिरामी पत्रकार विवशलाई भीमदत्तकी उपप्रमुख लेखकद्वारा उपचार खर्च

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर कञ्चनपुरको भीमदत्त नगरकी उपप्रमुख निमल लेखकले बिरामी पत्रकार रवि विवशलाई उपचार खर्च सहयोग गरेकी छिन । केहीदिनदेखि महाकाली अस्पतालमा उपचारार्थ पत्रकार विवशलाई उपप्रमुख लेखकले उपचारमा टेवा पु¥याउने उदेश्यका साथ नगद सहयोग गरेकी हुन । उपप्रमुख लेखकले आफ््नो भत्ता बाफतको रकमबाट समाजका लागि अहोरात्र खटिने पत्रकार विवशलाई सहयोग गरेको जनाईएको छ । अस्पतालको सैयामै पुगेर उपप्रमुखले पत्रकार विवशलाई स्वास्थ्य लाभको कामना गरेकी छिन । उपप्रमुख लेखकले समाजका लागि रातदिन ईमान्दारितापुर्वक निष्पक्ष, कुनै राजनीतिक आग्रह पूर्वाग्रह नराखेर काम गर्ने स्वतन्त्र पत्रकार विवशलाई संकट पर्दा दुखमा साथ दिएको मात्रै बताईन । साथै अन्य बिरामीसंग समेत भेटघाट गर्दै केही उपचारमा समस्या भए सुझाव सल्लाह दिन आग्रह गर्दै निमित्त मेसु डा। अर्जुन कुमार श्रेष्ठलाई बिरामीका लागि आवश्यक उपचार समाग्री प्रबन्ध गर्न आग्रह...
शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर – शुक्रबारदेखि कञ्चनपुर महेन्द्रनगरमा नेपाल जेसीज क्षेत्र(घ) सम्मेलन हुन लागेको छ । नेपाल जेसीजको आयोजना एव महेन्द्रनगर जेसीजको आथित्यमा क्षेत्र(घ) सम्मेलन हुन लागेको हो । जिल्ला मुकाम महेन्द्रनगरमा हुने उक्त सम्मेलनको तयारी पुरा भएको आयोजकले बिहिबार पत्रकारसम्मेलनमार्फत जानकारी दिएको छ । सम्मेलनको समुद्धघाटन सुदूरपश्चिम विश्वविद्यालयका उपमुलपति डा. हेमराज पन्तको प्रमुख आथित्यमा हुने आयोजकले जनाएको छ । महेन्द्रनगर जेसिजका पुर्व अध्यक्ष एव सम्मेलनका महासचिव हरिश भट्टले ममताज पाटी पैलेशमा बिहान ११बजेदेखि औपचारिक रुपमा उद्घाटन हुने बताए । महेन्द्रनगर जेसिज बर्ष ०२५ का अध्यक्ष राजेन्द्र प्रशाद अवस्थीले मञ्च व्यवस्थापनदेखिका सबै तयारी पुरा भएको बताएका छन् । नारायण नदी पश्चिम नेपालको भुगोल लक्षित गरेर दोस्रो पटक राष्ट्रिय सम्मेलन हुन लागेको हो । यस अघि ०१५मा ४२औँ राष्ट्रिय महाधिवेशन मह...
होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

Breaking News 1, समाचार, सुदूरपश्चिम
कञ्चनपुरका युवा पत्रकार रनी विवशलाई उपचार खर्च सहयोग गरिएको छ । जिल्लाका क्रियाशिल पत्रकारले गत बर्ष ०८१ चैत्रमा होली खेलेको रकमबाट पत्रकार विवशलाई उपचार गर्न सहयोग गरिएको हो । पत्रकार विवश केही दिनदेखि पेटको बिरामीले महाकाली अस्पतालमा उपचारार्थ छन । आर्थिक अभावले थला परेका पत्रकार विवशलाई क्रियाशिल पत्रकारको टोलीले उपचार खर्च सहयोग गरेको हो । क्रियाशिल पत्रकारका अगुवा एव नेपाल पत्रकार महासंघ कञ्चनपुरका उपाध्यक्ष धर्मा रोकायाले पत्रकार विवशलाई नगद ५हजार औषधी खर्च हस्तान्तरण गरेका छन । विकल्प दैनिकका सम्पादक पत्रकार विवश एमाले निकट प्रेस चौतारीका पुर्व केन्द्रीय सदस्य हुन । यस अघि जिल्लाका अन्य पत्रकारलाई उपचार खर्च गरिएको थियो । दुई दशक बढि समयदेखि पत्रकारिता गर्दै आएका उनी समसामयिक समाजिक, आर्थिक, साँस्कृतिक विषय उठान गर्दै आएका छन । सहकर्मी बिरामी परेर थला परेको थाहा पाएपछि ज...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज