×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

Day: १६ असार २०८२, सोमबार

सुदूरका विद्यार्थीको प्रतिभा पहिचान गर्न पाँच विद्यामा प्रतिस्पर्धा

सुदूरका विद्यार्थीको प्रतिभा पहिचान गर्न पाँच विद्यामा प्रतिस्पर्धा

समाचार, सुदूरपश्चिम
कञ्चनपुर, १५ असार विद्यार्थीको प्रतिभा पहिचान गर्नका लागि सुदूरपश्चिम प्रदेशका विद्यार्थीविच प्रतिस्पर्धा गराईएको छ । सुदूरका विभिन्न जिल्लाहरुका विद्यार्थीविच पाँच विद्यामा प्रतिस्पर्धा गराईएको होे । शिक्षा विकास निर्देशनालय, राजपुर डोटीको आयोजना एव शान्ति निकेतन मावि महेन्द्रनगरको व्यवस्थापकीयमा विज्ञान, गणित, भाषा, संस्कृत साहित्य, संगीत तथा नृत्य र विशेषकता प्रस्तुत गरिएको छ । शिक्षा विकास निर्देशनालयका महानिर्देशक दुर्गादत्त विष्टले प्रदेशभरीका विद्यार्थीविच नियमित कक्षा कोठामा हुने पढाईका अतिरिक्त प्रदेशको कला, साहित्य, संस्कृति पहिचान बारे प्रतिस्पर्धा गराएको बताए । ‘विद्यार्थीलाई कक्षा कोठामा सीमित नभई उनीहरुको शारिरिक, मनोविज्ञान सबै क्षेत्रको पहिचान गराउन प्रतिस्पर्धा नै गराएका छौँ, ‘उनले भने, ‘लुकेका प्रतिभा बाहिर ल्याउने किताबी ज्ञान मात्रै नभई समसामयिक विषयमा समेत विद्य...

जन्मदिनको अवसरमा पत्रकार अनिता लावडद्वारा पत्रकार कल्याण कोषको स्थापनार्थ आर्थिक सहयोग

समाचार, सुदूरपश्चिम
नेपाल पत्रकार महासंघ शाखा कंचनपुरका साधारण सदस्य अनिता लावडले नेपाल पत्रकार महासंघ शाखा कंचनपुरले स्थापना गर्न लागेको पत्रकार कल्याण कोषमा आर्थिक सहयोग गरेका छन । महासंघ कंचनपुरको कल्याण कोषको स्थापनार्थ आफ्नो जन्मदिनको अवसरमा संचारकर्मी लावडले ५ हजार ५ सय ५५ रुपैया आर्थिक सहयोग गरेकि हुन । पवित्र भावनाका साथ  महासंघले पत्रकारहरुको हितमा खर्च गर्ने गरि स्थापना गर्न लागेको पत्रकार कल्याण कोषको स्थापनार्थ  सकेको सहयोग गरेको उनले बताइन । पत्रकारहरुले आफ्नो र परिवारको जिवन खासै प्रवाह नगरी हरेक समयमा जोखिममा परेर समाजका हरेक बिषय उठान गर्दै आइरहेको समयमा थोरै भएपनी हामि सबै पत्रकारहरुलाई समस्या परेको बेला सहयोग होस भन्ने उदेश्यले सहयोग गरेको उन बताइन । आगामी दिनहरुमा अझै सहयोग गर्ने समेत उनले प्रतिबद्धता जनाए । नेपाल पत्रकार महासंघ शाखा कंचनपुरका अध्यक्ष सुरेश सिंह धामिले पत्रकार महा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज