×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

English

Day: ३१ बैशाख २०८३, बिहीबार

महेन्द्रनगर मन्त्र अस्पतालमा वरिष्ठ ENT विशेषज्ञ डा. सुसन शाक्यद्वारा आधुनिक उपचार सेवा सुरु

महेन्द्रनगर मन्त्र अस्पतालमा वरिष्ठ ENT विशेषज्ञ डा. सुसन शाक्यद्वारा आधुनिक उपचार सेवा सुरु

Breaking News 1, samachar, ट्रेन्डिङ, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
कञ्चनपुर वैशाख ३१ गते कञ्चनपुरको महेन्द्रनगर स्थित मन्त्र अस्पताल एण्ड रिसर्च सेन्टर प्रा.लि. मा अब वरिष्ठ ENT (नाक, कान तथा घाँटी) विशेषज्ञ डा. सुसन शाक्यद्वारा दैनिक विशेषज्ञ सेवा सुरु गरिएको छ। अस्पतालले अनुभवी चिकित्सकमार्फत आधुनिक, सुरक्षित तथा गुणस्तरीय उपचार सेवा प्रदान गर्ने जनाएको छ। एमबीबीएस (KU) तथा एमएस ENT & Head & Neck Surgery (KU) अध्ययन पूरा गरेका डा. सुसन शाक्य यसअघि Lumbini Medical College मा कार्यरत रहिसक्नुभएको अनुभवी ENT विशेषज्ञ हुनुहुन्छ। उहाँले कान, नाक तथा घाँटी सम्बन्धी विभिन्न रोगहरूको विशेषज्ञ उपचार सेवा प्रदान गर्नुहुनेछ। अस्पतालका अनुसार डा. शाक्यद्वारा कान दुख्ने, कानबाट पानी आउने, सुन्नाइ कम हुने, नाक बन्द हुने, एलर्जी, साइनुसाइटिस, घाँटी दुख्ने, टन्सिलसम्बन्धी समस्या, आवाजसम्बन्धी समस्या लगायत Head & Neck Surgery सम्बन्धी उपचार सेवा उपलब्ध गर...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज