×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

Day: १६ जेष्ठ २०८२, बिहीबार

शनिबारदेखि खुला मञ्चमा बृहत योग शिविर संञ्चालन हुदैं

शनिबारदेखि खुला मञ्चमा बृहत योग शिविर संञ्चालन हुदैं

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर । महेन्द्रनगरको खुलामञ्चमा बृहत योग शिविरको आयोजना गरिएको छ । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका –४ स्थिीत खुल्ला मञ्चमा ‘‘गरौं योग, रहौं निरोग, जीवन बचाऔं, संस्कारी बनौं,’’ भन्ने मुल नाराका साथ जेष्ठ १७ गते देखि २३ गते सम्म एकहप्ते निःशुल्क वृहत योग विज्ञान शिविरको आयोजना गरीएको हो । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र महेन्द्रनगर कञ्चनपुरको आयोजनामा हुने शिविरमा प्रमुख प्रशिक्षण पुज्या साध्वी डा.देवविजयाको पावन मार्गदर्शनमा प्रशिक्षक पतञ्जली नेपालका मुख्य केन्द्रीय प्रभारी तथा योग प्रशिक्षक लवदेव मिश्रलगायतले प्रशिक्षण गर्ने सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र महेन्द्रनगरका अध्यक्ष भोजराज भट्टले पत्रकारसम्मेलनमार्फत जानकारी दिए । १७ गते बाट सञ्चालने हुने वृहत योग शिविरको उद्दघाटन समारोहमा आर्थिक मामिला मन्त्री बहादुर थपाको प्रमुख आथि...
महेन्द्रनगरमा गणतन्त्र दिवसको अवसरमा प्रेस चौतारी नेपालद्धारा वृक्षारोपण

महेन्द्रनगरमा गणतन्त्र दिवसको अवसरमा प्रेस चौतारी नेपालद्धारा वृक्षारोपण

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर । कञ्चनपुरमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी गणतन्त्र दिवस भव्यता र हर्षोल्लासका साथ मनाइँएकोछ । १८ औं गणतन्त्र दिवसको अवसरमा प्रेस चौतारी नेपाल कञ्चनपुरले महेन्द्रनगरमाले वृक्षारोपण गरेको छ । बिहिवार महेन्द्रनगर स्थित इको पार्कमा प्रेस चौतारी नेपाल कञ्चनपुरले विभिन्न प्रजातिका बोटविरुवा रोप्दै गणतन्त्र दिवस मनाएको हो । प्रेस चौतारी नेपाल कञ्चनपुरका अध्यक्ष मदन गिरीले गणतन्त्र दिवसको अवसर पारी इको पार्कमा वृक्षारोपण गरिएको बताए । पछिल्लो समय गणतन्त्रलाई उल्टाउँने कुचेष्टा भइरहेकाले त्यसको प्रतिकार स्वरुप आम जनमानसले गणतन्त्र दिवसलाई उत्सवका रुपमा मनाउनुपर्ने प्रेस चौतारी नेपाल कञ्चनपुरका अध्यक्ष गिरीले बताए । गणतन्त्रका उपलब्धिहरुलाई आम जनमानसमा जगजाहेर गर्दे सुनौलो गणतन्त्रका किरणहरुलाई कमलको माध्यमबाट आम जनमानस सम्म पु¥याउन प्रेस चौतारी नेपालले कार्यक्रमको आयोजना गर्दे आए...
स्थानीय तह र सारोकारवालाहरु संग अनिवार्य तथा निशुल्क शिक्षा ऐन २०७५ र नियमावली २०७७को प्रवोधिकरण कार्यक्रम सम्पन्न

स्थानीय तह र सारोकारवालाहरु संग अनिवार्य तथा निशुल्क शिक्षा ऐन २०७५ र नियमावली २०७७को प्रवोधिकरण कार्यक्रम सम्पन्न

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
रीदम दत्त पन्त महेन्द्रनगर–महेन्द्रनगरमा स्थानीय तह र सरोकारवालाहरुसंग अनिवार्य तथा निशुल्क शिक्षा ऐन २०७५ र नियमावली २०७७को प्रबोधिकरण कार्यक्रम सम्पन्न भएको छ । बुधबार सामाजिक विकास कार्यालय महेन्द्रनगर कञ्चनपुरको आयोजनामा सरोकारवालासंग अनिवार्य तथा निशुल्क शिक्षा ऐन २०७५ र नियमावली २०७७को प्रबोधिकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सभापतिमा सामाजिक विकास कार्यालय कञ्चनपुरका प्रमुख गोपाल दत्त भट्ट रहेका थिए भने प्रमुख अतिथि भीमदत्त नगरपालिकाका नगर उप प्रमुख निलम लेखक जोशी रहेका थिए । कार्यक्रममा सामाजिक विकास कार्यालय कञ्चनपुरका प्रमुख गोपाल दत्त भट्टले कार्यक्रमको बारेमा प्रकास पार्दै विविध विषयमा प्रस्तुति राखेका थिए । उनले अनिवार्य तथा निशुल्क शिक्षा, नेपालको संविधानमा शिक्षा, अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धि ऐन, अनिवार्य तथा निशुल्क शिक्षासम्बन्धी नियम, अनिवार्य तथा निशुल...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज