ग्रामिण भेगका महिलाको अधिकारको मुद्दा उठानका लागि मियो बन्दै सामुदायिक सुरक्षा जालो
ग्रामिण भेगका महिलाको अधिकारको मुद्दा उठानका लागि मियो बन्दै सामुदायिक सुरक्षा जालो
कञ्चनपुर, २३ कार्तिक
कञ्चनपुरका ग्रामिण भेगका महिलाको अधिकारको मुद्दा उठानका लागि सामुदायिक सुरक्षा जालो मियो बन्दै गएको छ । राज्यले महिलाका हक अधिकारका लागि सम्वैधानिक व्यवस्था गरेपनि आफ्नै अधिकारबारे थाहा नभएका महिलाहरु यतिबेला आवाज उठाउने स्थानमा पुगेका छन ।
जिल्लामा सामुदायिक सुरक्षा जालो तथा महिलावादी आन्दोलन सुदृढीकरण परियोजना संचालन भएपछि महिलाहरु आफ्नो अधिकारका लागि सम्बन्धीत स्थानमा आवाज उठाउन थालेका हुन ।
आर्दश महिला समाज नेपालकी सदस्य समेत रहेकी भीमदत्त नगरपालिका २उल्टाखमकी स्थानीय महिला आनन्दी भट्टले सामुदायिक सुरक्षा जालो मार्फत महिलाहरुलाई आफ्ना अधिकार बारे बोल्न सिकाएको बताईन । ‘हामीलाई सामुदायिक सुरक्षा जालोले सम्बन्धीत निकायमा अधिकारका लागि मुद्दा उठान सिकाएको छ, ‘उनले भने, ‘हामीलाई ग...












