×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

Day: २० पुष २०८२, आईतवार

माघ १ गते ईश्वरीगंगा धाममा स्नान कार्यक्रम, हिन्दु परम्परामा गंगाको महत्व र बैतडीको ईश्वरीगंगा तीर्थधाम

माघ १ गते ईश्वरीगंगा धाममा स्नान कार्यक्रम, हिन्दु परम्परामा गंगाको महत्व र बैतडीको ईश्वरीगंगा तीर्थधाम

Breaking News 1, samachar, ट्रेन्डिङ, समाचार, सुदूरपश्चिम
कन्चन्पुर हिन्दु परम्परामा गंगालाई अत्यन्तै पवित्र र मुक्तिदायिनी नदीका रूपमा मानिन्छ। गंगा स्नान र गंगाको पूजा–अर्चनाले जन्मजन्मान्तरका पाप नष्ट हुने धार्मिक विश्वास रहँदै आएको छ। यही धार्मिक आस्थालाई निरन्तरता दिँदै बैतडी जिल्लामा अवस्थित प्रसिद्ध ईश्वरीगंगा धाममा यही मिति २०८२ साल माघ १ गते विशेष स्नान कार्यक्रम आयोजना गरिने भएको छ। हिन्दु सम्प्रदायमा नित्य गंगा स्नानलाई विशेष महत्वका साथ हेरिन्छ। विभिन्न समस्या र अशुलभताका कारण दैनिक रूपमा गंगा स्नान गर्न नसके पनि हिन्दु धर्मका विविध संस्कार तथा संस्कृतिमा गंगा स्नान अनिवार्यजस्तै मानिन्छ। जन्मदेखि मृत्युसम्मका संस्कारमा गंगाजलको प्रयोग हुने परम्परा रहिआएको छ। डोट्याली लोक समुदायमा पनि विशेष पूजा, मनोकामना पूर्ति तथा धार्मिक लाभका लागि गंगाजल ल्याई मन्दिरको गर्भगृहमा रहेको प्राकृतिक शिला तथा मूर्तिमा जल चढाउने चलन रहेको छ। व...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज