×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

Day: ७ माघ २०८२, मंगलवार

बैतडीको श्री बनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्गमा ऐतिहासिक विशाल कुम्भमेला सुरु, पाँच लाख भक्तजन सहभागी हुने अपेक्षा

बैतडीको श्री बनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्गमा ऐतिहासिक विशाल कुम्भमेला सुरु, पाँच लाख भक्तजन सहभागी हुने अपेक्षा

Breaking News 1, samachar, समाचार, सुदूरपश्चिम
कंचनपुर बैतडी जिल्लाको पाटन नगरपालिका–३, गुजरमा अवस्थित अद्भूत श्री बनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्ग शक्तिपीठमा ऐतिहासिक विशाल कुम्भमेला सुरु भएको छ। पाटन नगरपालिकासहित सुदूरपश्चिमका बैतडी, डडेलधुरा, बझाङ, दार्चुलालगायत देश–विदेशका हजारौँ भक्तजनहरूको सहभागितामा कुम्भमेला आयोजना गरिएको हो। आयोजक समितिका अनुसार वि.सं. २०८२ साल माघ १४ गते शल्य दशमीको शुभ अवसरमा मुख्य दिन पर्ने यस कुम्भमेलामा ठूलो संख्यामा भक्तजनको उपस्थिति रहने अपेक्षा गरिएको छ। धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्व बोकेको यस मेलाले क्षेत्रीय धार्मिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्‍याउने विश्वास गरिएको छ। कुम्भमेलाको अवसरमा विशेष पूजाआजा, धार्मिक अनुष्ठान, प्रवचन, स्नान तथा विविध सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिने जनाइएको छ। मेलालाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न स्थानीय तह, धार्मिक संघ–संस्था तथा स्वयंसेवकहरूको ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज