×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

Day: ६ बैशाख २०८३, आईतवार

जोखिम र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा सक्रिय सांसद महता

जोखिम र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा सक्रिय सांसद महता

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर, वैशाख ६— कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र सिंह महताले चौधर नदीले स्थानीय बस्तीमा पुर्‍याउन सक्ने जोखिमबारे आइतबार स्थलगत अनुगमन गर्नुभएको छ। नदी कटान र बाढीबाट हुनसक्ने सम्भावित क्षतिको अवस्थाबारे जानकारी लिँदै उहाँले जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अवलम्बन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ। अनुगमनका क्रममा सांसद महताले आरक्ष क्षेत्रसँग जोडिएका बस्तीमा बर्सेनि दोहोरिँदै आएको जङ्गली हात्तीको समस्याबारे पनि स्थानीयसँग छलफल गर्नुभयो। उहाँले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि तत्कालीन तथा दीर्घकालीन समाधान खोज्न आवश्यक रहेको बताउनुभयो त्यसैगरी, भिमदत्त नगरपालिकाका विभिन्न वडामा पुगेर सांसद महता स्थानीय बासिन्दासँग निरन्तर संवादमा जुट्नुभएको छ। जनताका गुनासा, समस्या तथा आवश्यकताबारे प्रत्यक्ष जानकारी संकलन गर्दै उहा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज