×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

Day: १२ भाद्र २०८२, बिहीबार

सीमामा सशस्त्र प्रहरी पहरेदार हुँदा तस्करलाई मालामाल, सर्वसाधारणलाई सास्ती

सीमामा सशस्त्र प्रहरी पहरेदार हुँदा तस्करलाई मालामाल, सर्वसाधारणलाई सास्ती

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
                                        महेन्द्रनगर–भारतसंग सीमा जोडिएको कञ्चनपुरका सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी पहरेदार छ । सशस्त्र प्रहरीलाई सीमा सुरक्षा र सीमा अपराध नियन्त्रणको सरकारले जिम्मेबारी दिएको छ, तर सशस्त्र प्रहरीको नाकमुनीबार्टै डरलाग्दो तरिकाले खुलेयाम तस्करी भईरहेको छ । त्यो पनि सेटिङ्गमै प्रतिबन्धित अण्डा कुखुरादेखि व्यवसायिक समान खुलेयाम तस्करी भईरहेको छ । भारतसंग प्रत्यक्ष सीमा जोडिएको सीमावर्ती जिल्लाका वैद्य तथा अवैध खुला नाकाहरुबाट सेटिङ्गमै दिनरातमा खुलेयाम तस्करी हुँदा समेत नियन्त्रण गर्न कसैलार्ई मतलब नै छैन । सीमामा सशस्त्र प्रहरी तर अन्य सामुदायमा हुने अपराध नियन्त्रणका लागि खटिएको नेपाल प्रहरीलाई तस्करी रोक्न हम्मेहम्मे भएको छ । जिल्लाको उत्तरी भेग खल्लामछेट्टीदेखि दक्षिणी पुर्वी डोकेबजारसम्मको खुला नाकाहरुबाट अहिले प्रतिबन्धित कुखुरा, चल्ला, अण्डा, मा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज