×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

Day: १९ फाल्गुन २०८२, मंगलवार

होली नखेल्ने गाउँ : ग्वाल्लेक–९, जोशीबुङ्गा (बैतडी)

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर फागुन १८ बैतडी – सुदूरपश्चिमको दशरथ चन्द नगरपालिका–९ अन्तर्गत पर्ने ग्वाल्लेक–जोशीबुङ्गा गाउँमा सदियौँदेखि रङ्गको पर्व होली खेलिँदैन। जिल्लाका अधिकांश स्थानमा उत्साहका साथ होली मनाइए पनि यहाँ भने ग्वाल्लेक केदारधामको ‘ओलो’ (देवताको इच्छा) का कारण होली नखेल्ने परम्परा रहिआएको छ। साबिक गाल्लेक गाविसका पुराना नौ वडा (हाल: दशरथ चन्द नगरपालिका–९) भित्रका १७ गाउँ–टोलका करिब पाँच हजार बासिन्दा देउताकै मान्यताका कारण गाउँमै होली मनाउँदैनन्। वडा अध्यक्ष मोहनदेव जोशीका अनुसार गाउँमा रङ्ग खेल्ने, बाजा बजाउने र होली गाउने चलन छैन। यद्यपि, ग्वाल्लेकका बासिन्दा बाहिर गएर भने होली खेल्ने गरेका छन्। २०२४ सालको घटना र किंवदन्ती ग्वाल्लेकमा वि.सं. २०२४ सालमा एकपटक मात्र होली खेलिएको इतिहास भेटिन्छ। स्थानीय भाषा पाठशालामा भारतबाट आएका शिक्षकले विद्यार्थीहरूलाई जम्मा गरी होली खेलेको बताइन्छ। तर त...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज