×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

English

Day: २४ बैशाख २०८३, बिहीबार

बेलडाँडी उपाध्यक्ष शान्ती नाथ रिहा, हरिकिसन राना मृत्यु प्रकरणको अनुसन्धान जारी

बेलडाँडी उपाध्यक्ष शान्ती नाथ रिहा, हरिकिसन राना मृत्यु प्रकरणको अनुसन्धान जारी

Breaking News 1, samachar, ट्रेन्डिङ, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका की उपाध्यक्ष शान्ती नाथलाई प्रहरीले हिरासतबाट रिहा गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अनुसन्धानका क्रममा हिरासतमा राखिरहनु आवश्यक नदेखिएपछि बुधबार उनलाई रिहा गरिएको जनाएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक खड्कबहादुर खत्रीका अनुसार घटनासम्बन्धी अनुसन्धान जारी रहे पनि हाल उपलब्ध प्रमाण र बयानका आधारमा नाथलाई निरन्तर हिरासतमा राख्नुपर्ने अवस्था नरहेको निष्कर्ष निकालिएको हो । गत वैशाख ३ गते हरिकिसन रानाको हत्या गरिएको आरोपमा उनकी श्रीमती फिर्या रानाले उपाध्यक्ष नाथविरुद्ध ज्यान सम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दिएकी थिइन् । त्यसपछि जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि नाथ पक्राउ परेकी थिइन् । हरिकिसन राना विसं २०८२ वैशाख ९ गते बिहान बेलौरी नगरपालिका–१० शिवनगर स्थित निर्मल श...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज