×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

Day: २६ बैशाख २०८२, शुक्रबार

फारवेष्टर्न ट्राभल मार्ट शुरु, पर्यटन तथा नागरीक उड्यान मन्त्री पाण्डेले गरे उद्धघाटन्

फारवेष्टर्न ट्राभल मार्ट शुरु, पर्यटन तथा नागरीक उड्यान मन्त्री पाण्डेले गरे उद्धघाटन्

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रगनर–महेन्द्रनगरमा सुदूरपश्चिम प्रदेश प्रादेशिक पर्यटन महोत्सव(फारवेष्टर्न ट«ाभल्स मार्ट) शुरु भएको छ । शुक्रबार भीमदत्त नगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नं. ४ स्थीत होटेल ओपेरामा मार्टको पर्यटन तथा नागरीक उड्यान मन्त्री बद्री पाण्डेले विरुवामा पानी हालेर समुद्धघाटन गरेका हुन । तिन दिनसम्म चल्ने मार्टमा सुमद्धघाटनको दिन विभिन्न बक्ताहरुले सुदूरपश्चिमको पर्यटन विकास कसरी गर्न सकिन्छ भन्ने बारेमा प्रस्तुतिकरण राखेका थिए । भीमदत्त नगरपालिका नगर प्रमुख पदम बोगटीको अध्यक्षतामा सम्पन्न भएको समुद्धघाटन कार्यक्रममा पर्यटन मन्त्री पाण्डे प्रमुख अतिथि रहेका थिए । पर्यटन तथा नागरिक उड्डायान मन्त्री बन्द्री पाण्डेले मार्टको उद्घाटन गर्दै निजि क्षेत्रलाई पर्यटनमार्फत आर्थिक विकास गर्न निजी क्षेत्रलाई रातो कार्पेट विच्छ्याएर स्वागत ग...
कञ्चनपुरमा कानुन दिवस शुभकामना आदानप्रदान गरी मनाइयो

कञ्चनपुरमा कानुन दिवस शुभकामना आदानप्रदान गरी मनाइयो

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रगनर-उच्च अदालत दिपायल महेन्द्रनगर इजलासले एक कार्यक्रमको आयोजना गरी कानुन दिवस मनाएको छ । ‘छिटो छरितो न्याय, सबैका लागि न्याय’ भन्ने नाराका साथ कञ्चनपुरमा पनि कानून दिवस मनाइएको हो । शुक्रवार एक कार्यक्रम गर्दै ७३ औँ कानुन दिवस मनाइएको उच्च अदालत दिपायल महेन्द्रनगर इजलासका रजिस्ट्रार जनक बहादुर बोहराले जानकारी दिनुभयो । कार्यक्रममा उच्च अदालत दिपालय महेन्द्रनगर इजलासका न्यायधिस उज्ज्वल सुक्ल, न्यायधीस फृर्पा तामाङ, रजिष्ट्रार जनक बहादुर बोहरा, उच्च सरकारी वकिल कार्यालयका प्रमुख उप महान्यायाधिवक्ता धर्मराज जोशी, जिल्ला अदालत कञ्चनपुरका न्यायधिस राजेन्द्र सिंह भण्डारी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० खड्क बहादुर खत्री, जिल्ला अदालत कञ्चनपुरका श्रेस्तेदार तारा प्रसाद जोशी लगायतको उपस्थिति रहेको थियो । समारोहमा बोल्नुहुँदै रजिस्ट्रार जनक बहादुर बोहरा...
कञ्चनपुरमा भुमी आयोगको काम तिव्र, जेठसम्ममा लालपुर्जा वितरणको तयारी

कञ्चनपुरमा भुमी आयोगको काम तिव्र, जेठसम्ममा लालपुर्जा वितरणको तयारी

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुरमा भुमी समस्या समाधान आयोगले काममा तिव्रता दिएको छ । आयोग गठन भएको तीन महिनामै आयोगले लालपुर्जा वितरणको तयारी थालेको छ । भुमी आयोग कञ्चनपुरका अध्यक्ष नेत्र प्रकाश पन्तले सेतो पुर्जा विरतण भएकालाई लालपुर्जा वितरण गर्ने तयारी भईरहेको बताए । उनका अनुसार आयोगले सेतो पुर्जा वितरण भएका जग्गाधनिको फाईल अध्ययनको काम गरिरहेको छ । आयोगले फाईल अध्ययन गरि आवश्यक कागजात भए नभएको प्रमाणित गरि पुर्जा वितरण गर्नेछ । आयोगले भीमदत्त नगरपालिकामा तीन सय ६० र दोधरा चादनी नगरपालिकाका एक चार फाईलको काम सकिएको जनाएको छ । जिल्ला भरिमा अघिल्लो आयोगले चार हजार ६५ सेतो पुर्जा वितरण गरेको थियो । जेठसम्म एक हजार लालपुर्जा वितरण गर्ने आयोगको लक्ष्य छ । अघिल्ला आयोगले गरेका अधुरा कामहरु पुरा गदैँ छौँ ।’ आयोगका अध्यक्ष पन्तले भने ‘पहिलो चरणमा सेतो पुर्जा वितरण गरेकालाई लालपुर्जा वितरण गछौँ, सँ...
एसएसबीद्धारा कुतियाकभर सीमा नाकामा नेपालीमाथि कुटपिट

एसएसबीद्धारा कुतियाकभर सीमा नाकामा नेपालीमाथि कुटपिट

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–पाकिस्तानबिच तनाव बढीरहेका बेला भारतीय सिमा सुरक्षा बल (एसएसबी)ले नेपाली नागरिकमाथि कुटपिट गरेका छन् । बुधबार राति सिमावर्ती गाउँ कुतीयाकभरबाट मेला दर्शन गरि घर फर्किरहेका दोधरा चाँदनी–१० का नारायण भण्डारीलाई एसएसबीले कुटपिट गरेको हो । अन्य स्थानीयमाथि पनि एसएसबीले दुव्र्यहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । स्थानीय सुजल जैशीले पाकिस्तानीलाई नेपालीले सहयोग गरिरहेका आरोप लगाउँदै दुव्र्यहार गरेको बताए । उनले सिमावर्ती भारतीय गाउँ कुतियाकभरमा हरेक वर्ष लाग्ने कृष्ण मेलाको दर्शन गरि फर्किने क्रम भारतीय प्रहरीसहितको एसएसबीको टोलीले कुटपिटसहित दुव्र्यहार गरेको बताए । ‘त्यहाँ९कुतियाकभर० मा हरेक वर्ष मेला लाग्छ, सधै जाने गरेको थियौँ, यस पटक घर फर्किदा एसएसबीले दुव्र्यहार गरे ।’ स्थानीय जैशीले भने ‘भारत–पाकिस्तान युद्ध सुरु भएपछि सिमामा कडाई गरिएको छ, नेपालीहरुमाथी पाकिस्तानलाई स...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज