×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

Day: १९ श्रावण २०८२, आईतवार

घाईते मृग सफा उदेश्यका साथ पालेका हौँ : मेयर ओझा

घाईते मृग सफा उदेश्यका साथ पालेका हौँ : मेयर ओझा

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुरको कृष्णपुर नगरकाका मेयर हेमराज ओझाले घाइते चित्तलको बच्चालाई उद्धार गरी उपचार गर्न राम्रो नियत राखेर पालिएको बताए । शनिबार पत्रकार सम्मेलन गरी अबैधरुपमा पालिएको चित्तलको विषयमा नगर प्रमुख ओझाले नियत सफा राखेर पालिएको र यस विषयमा पुर्व डिएफो कडेल र बर्तमान डिएफो यादबलाई यस विसयमा जानकारी गराएको पनि बताए। निगाली स्वास्थ्य चौकीमा भवन बनाउन लागि अनुदान आएको र त्यहा सालको रुख बिपतका दृष्टिकोणले नोक्सान गर्न सक्ने भएकोले रुख ब्यवस्थापनका लागि डिएफोसंग छलफलको क्रममा डिएफोलाई चित्तलको बारेमा जानकारी दिएको मेयर ओझाले बताय। आफुलाई चित्तल पाल्ने सोच र शोक भएको भए मजाले आफ्नै जमिनमा खोर बनाएर पाल्ने तर कुरा त्यसो नभएको उनले बताए । ‘म पाल्ने भा भए मेरो घरबाटै नजिक चाही वडा नं. ७ हो म सौखिन भा भए मेरै दश विगा जग्गा छ राम्रो खोर बनाएर पाल्ने थिए,’ नगर प्रमुख ओझाले भने, ‘यसरी ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज