×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

English

Day: २१ बैशाख २०८३, सोमबार

८ वर्षदेखि थलिएका तीन सन्तान: कञ्चनपुरको विक परिवारको पीडा, उपचार र बसोबासको माग

८ वर्षदेखि थलिएका तीन सन्तान: कञ्चनपुरको विक परिवारको पीडा, उपचार र बसोबासको माग

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
कञ्चनपुर, कञ्चनपुरको भीमदत्त नगरपालिका निवासी हर्क बहादुर विकका तीन सन्तान विगत करिब ८ वर्षदेखि हिँडडुल गर्न नसक्ने अवस्थामा रहेका छन्। २५ वर्षीया छोरी उत्तरा विक, २३ वर्षीय रमेश विक र २१ वर्षीय सुभास विक गम्भीर अपाङ्गताबाट पीडित छन्, जसले गर्दा परिवारको दैनिकी अत्यन्त कष्टकर बन्दै गएको छ। परिवारका अनुसार २०७५ सालदेखि सुरु भएको स्वास्थ्य समस्याको हालसम्म स्पष्ट कारण पत्ता लाग्न सकेको छैन। विभिन्न ठाउँमा उपचारको प्रयास गरिए पनि आर्थिक अभावका कारण निरन्तर उपचार सम्भव हुन सकेको छैन। सामान्य हिँडडुल समेत गर्न नसक्ने अवस्थाले उनीहरूको जीवन झन् कठिन बन्दै गएको छ भने परिवार समेत मानसिक र आर्थिक रूपमा थलिएको छ। सोमबार कञ्चनपुर क्षेत्र नम्बर ३ का सांसद ज्ञानेन्द्र सिंह महताले पीडित परिवारलाई भेटी अवस्थाबारे जानकारी लिएका छन्। उनले विक दिदी–भाइहरूको उपचारका लागि सम्बन्धित निकायसँग सहकार्य गरी आवश...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज