×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

Day: १२ असार २०८२, बिहीबार

साधारण स्कुलमा नयाँ कार्यको थालनी

साधारण स्कुलमा नयाँ कार्यको थालनी

samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ कटानस्थित महेन्द्रनगर नमूना माध्यमिक विद्यालय साधारणमा शिक्षकहरुसित कार्य सम्पादन सम्झौता गरिएको छ । बिहीबार विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक र त्यसपछि प्रधानाध्यापले सबै शिक्षकहरुसित कार्य सम्पादन सम्झौता गरेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रराज विष्टले प्रधानाध्यापक देबराज भट्टसित सुरुमा कार्य सम्पादन सम्झौतामा हस्ताक्षर गरेका हुन् । त्यसपछि प्रधानाध्यापक भट्टले कक्षा नर्सरीदेखि १० सम्मका सबै शिक्षकहरुसित सम्झौता पत्रमा हस्ताक्षर गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्टले कार्य सम्पादन सम्झौता गरी विद्यालयमा नयाँ कार्य थालनी गरिएको बताए । ‘महेन्द्रनगर नमूना माध्यमिक विद्यालय साधारण स्कूलमा नयाँ कार्यको थालनी गरियो’ उनले भने,‘यसले विद्यालयको शैक्षिक भौतिक प्रगतिले अझै फड्को मार्ने आश राखेका छौ ।’ अध्यक...
सुदुरपश्चिममा प्रदेशलाई ‘साक्षर प्रदेश’ घोषणा

सुदुरपश्चिममा प्रदेशलाई ‘साक्षर प्रदेश’ घोषणा

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर । सुदुरपश्चिम प्रदेशलाई आज “साक्षर प्रदेश” को रूपमा घोषणा भएको छ। १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरिकहरू साक्षर भइसकेको तथ्यांकका आधारमा यो घोषणा गरिएको हो। १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरिकहरू भएको सुनिश्चित भएपछि साक्षर घोषणा गर्ने निति रहेको छ । सुदुरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले विशेष समारोहमा प्रदेश साक्षर भएको घोषणा गरेका हुन्।सुदुरपश्चिम यो उपलब्धि हासिल गर्ने चौथो प्रदेश बनेको छ यसअघि बाग्मती, गण्डकी र कोशी प्रदेश साक्षर घोषित भइसकेका छन्। सामाजिक विकास मन्त्रालयद्वारा आयोजित कार्यक्रममा, ८८ वटा स्थानीय तहमा गरिएको सर्वेक्षण र शिक्षा विकास निर्देशनालय तथा साक्षरता अभियान प्रदेश समन्वय समितिको प्रतिवेदनका आधारमा यो निर्णय लिइएको हो। यसअघि सुदुरपश्चिमका सबै ९ जिल्लाहरू क्रमशः साक्षर जिल्ला घोषित भइसकेका थिए।धनगढीमा आयोजि...
कञ्चनपुरमा लागुऔषध दुरुपयोग तथा अबैध ओसार पसार बिरुद्धको अन्र्तराष्ट्रिय दिवश भव्यताको साथमा सम्पन्न

कञ्चनपुरमा लागुऔषध दुरुपयोग तथा अबैध ओसार पसार बिरुद्धको अन्र्तराष्ट्रिय दिवश भव्यताको साथमा सम्पन्न

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर । कञ्चनपुरमा लागु औषध दुरुपयोग तथा अबैध ओसार पसार बिरुद्धको अन्र्तराष्टिय दिवश भव्यताको साथमा सम्पन्न गरीएको छ । जिल्ला प्रसासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको अध्यक्षतामा आज कञ्चनपुरको महेन्द्रनगरको मदन चोकमा एक कार्यक्रमको आयोजना गर्दै समापन गरिएको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी खडक बहादुर खत्रीले लागुऔषध र दुव्र्यसनीका कञ्चनपुरको अवस्थाका बारेमा कार्यपत्र पेश गरेका थिए, भने कार्यक्रममा बरिष्ठ स्वास्थ्य प्रमुख ओम प्रकाश जोशीले स्वास्थ्यको अवस्थाका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा गैसस महासघका केन्द्रिय उपमहासचिव तथा नागरिक समाज कञ्चनपुरका संयोजक भवराज रेग्मी, सशस्त्र प्रहरी प्रहरी उपरिक्षक लोकेन्द्र देव भटट गैससका प्रतिनिधिहरु,खेलाडी तथा आम नागरिकको सहभागिता रहेको थियो । कार्यक्रममा डेउडा गायक लाल बहादुर ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज