×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

Day: १९ असार २०८२, बिहीबार

प्रेस काउन्सिल नेपालका नव नियुक्त बोर्ड सदस्य काफ्लेलाई स्वागत तथा सम्मान

प्रेस काउन्सिल नेपालका नव नियुक्त बोर्ड सदस्य काफ्लेलाई स्वागत तथा सम्मान

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुर जिल्लामा प्रेस काउन्सिल नेपालका नव नियुक्त बोर्ड सदस्य निमा काफ्लेलाई सम्मान तथा स्वागत गरीएको छ । बुधबार प्रेस चौतारी नेपाल कञ्चनपुरका जिल्ला अध्यक्ष मदन गिरीको सभापतित्वमा आयोजना गरीएको कार्यक्रममा प्रेस काउन्सिल नेपालका नव नियुक्त बोर्ड सदस्य निमा काफ्लेलाई टिका खादा लगाएर सम्मान गरीएको हो । कार्यक्रममा आफ्ना ति दुखका क्षण सम्झिदै प्रेस काउन्सिल नेपालका बोड सदस्य निमा काफ्लेले एक पटक फेरी पनि पत्रकार आचारसंहिता पढ्न आग्रह गरेकी छन् । पत्रकारले पत्रकार आचारसंहिता पढेर पत्रकारी गरेको खण्डमा कुनै पनि पत्रकार समस्या नपर्ने बताए । कार्यक्रममा काउन्सिल सदस्य काफ्ले आफू मोफसलबाट पत्रकारिता सुरु गरी मूलधारमा पुगेको र काउन्सिल सदस्यको हैसियताले उनले पत्रकारिता व्यवस्थित बनाउन भूमिका निर्वाहन गर्ने बताइन् । त्यसैगरी कार्यक्रममा नेकपा एमालेका कञ्चनपुरका उपाध्याक्ष एवं प्रच...
कञ्चनपुर जिल्लाभरीका सुनचाँदी व्यवसायी शुक्रबार महेन्द्रनगर आउदै

कञ्चनपुर जिल्लाभरीका सुनचाँदी व्यवसायी शुक्रबार महेन्द्रनगर आउदै

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुर जिल्लाका विभिन्न क्षेत्रमा सुनचाँदी व्यवसाय गरीरहेका व्यवसायी शुक्रबार सदरमुकाम महेन्द्रनगरमा आउन लागेका छन् । उनीहरुले महेन्द्रनगर बजारमा आफ्नो शक्ति प्रदर्शन गर्ने जनाईएको छ । सुनमा लगाईएको कर खारेजी सहितका विभिन्न माग राखेर असार १३ गतेदेखि आफ्ना व्यवसाय समेत बन्द गरी आन्दोलन गरीरहेका उनीहरुले जेठ ३० गते बजारमा ¥याली गरी प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका थिए । शुक्रबार महेन्द्रनगर बजारमा व्यवसायीहरुले बृहत प्रदर्शन सहित ¥याली आयोजना गर्ने तयारी गरिएको छ । उद्योग बाणिज्य संघ कञ्चनपुरले उनीहरुको आन्दोलनमा ऐकिवद्धता जनाएको छ । बुधबार एक विज्ञप्ती निकाल्दै उद्योग बाणिज्य संघ कञ्चनपुरले पनि ऐकिबद्धता जनाएको हो । कारोबार ठप्प पारेका उनीहरु आफना माग पूरा गराउन सरकारलाई दबाव दिन शुक्रबार प्रदर्शन गर्न लागेका हुन् । ‘अहिले हामी हाम्रो व्यापार व्यवसाय कारोबार सबै...
बेलडाँडी गाउँपालिकामा उपाध्यक्ष विशेष कोषबाट सञ्चालित निशुल्क उद्यमशिलता ४५ दिने सिलाई कटाई तालिम सम्पन्न

बेलडाँडी गाउँपालिकामा उपाध्यक्ष विशेष कोषबाट सञ्चालित निशुल्क उद्यमशिलता ४५ दिने सिलाई कटाई तालिम सम्पन्न

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
धर्मा कुमारी रोकाया महेन्द्रनगर–कञ्चनपुर जिल्लाको बेलडाँडी गाउँपालिकामा उपाध्यक्ष विशेष कोषबाट सञ्चालित निशुल्क उद्यमशिलता ४५ दिने सिलाई कटाई तालिम सम्पन्न गरीएको छ । महिलाहरुलाई आर्थिकरुपमा सवल बनाउने उदेश्यले गाउँपालिकाको उपाध्यक्ष विशेष कोषबाट संञ्चालन गरीएको निशुल्क उद्यामशिलता डेढ महिने एडभान्स तामिलको विहीबार समापन गरीएको हो । आधारभूत सिलाई कटाई तालिम लिएका आर्थिकरुपमा विपन्न महिलाहरुका लागि एडभान्स तहको डेढ महिने तालिम प्रदान गरीएको हो । कार्यक्रमा मन्तव्य राख्दै गाउँपालिका उपाध्यक्ष शान्ती नाथले आर्थिकरुपामा विपन्न महिलाहरुलाई आफ्नो खुट्टामा आफै उभिन सक्षम बनाउने उदेश्यका साथ तालिम प्रदान गरीएको बताए । ‘आर्थिकरुपमा विपन्न महिलाहरुलाई सक्षम बनाउनका लागि तालिम प्रदान गरीएको छ,’ गाँउपालिका उपाध्यक्ष नाथले भने, ‘हामीले पहिलो चरणको तालिम लिएका महिला दिदि बहिनीहरुलाई दोस्रो चरण...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज